Category - E-News

मिस नेपाल-२०१३ को ताज इशानी श्रेष्ठले पहिरीन्

(सेलेब्रिटी नेपाल) ८ चैत्र-यस बर्षको मिस नेपाल-२०१३ को ताज इशानी श्रेष्ठले पहिरीएकी छिन् ।काठमाडौँस्थित प्रज्ञा भवनमा भएको अन्तिम प्रतियोगितामा उनले आफुलाई उत्कृस्ट साबित गरेकी हुन् ।उनलाई मिस नेपाल–२०१२ श्रृष्टि श्रेष्ठले ताज...

लभ इन चाइना बोर्डरको अडियो सार्बजनिक

(सेलेब्रिटी नेपाल) ८ चैत्र-उदय सुब्बा निर्देशीत फिल्म “लभ इन चाइना बोर्डर”को गीत सार्वजनीक गरिएको छ। शुक्रबार,चैत्र -९ गते देखि देशभरका हलमा प्रदर्शन हुन लागेको फिल्मको अडियो बुधबार राजधानीमा आयोजीत एक कार्यक्रममा...

सेन्सरको झमेला देखाउंदै मन्जरी पछि हटीन

(सेलेब्रेटी नेपाल) ७ चैत्र-यहि आउँदो शुक्रबार रिलिज हुने भनिएको चलचित्र  ‘मञ्जरी’ रिलिज नहुने भयको छ । सेन्सरको झमेलाले गर्दा मञ्जरीको  रिलिजलाई करिब एक महिनाका लागि पोष्टपोण्ड गरेको निर्माण युनिटले जनाएको छ ।यो हप्ता...

पन्ध्र दिन भित्र विशेष साधारणसभा डाक्नुपर्ने भन्दै निवेदन पत्र दर्ता

(सेलिब्रेटी नेपाल) ६ चैत्र -३३ जना निर्देशकहरुले आज हस्ताक्षर सहितको निवेदन पत्र निर्देशक समाजमा दर्ता गराएका छन्  । उनिहरुले नयाँ कार्यसमिति निर्माणका लागि आउदो पन्ध्र दिन भित्र विशेष साधारणसभा डाक्नुपर्ने भन्दै  निवेदन...

‘पानसिंह तोमर’ सर्वश्रेष्ठ फिल्म,इरफान खान सर्वश्रेष्ठ अभिनेता

भारतको ६०औँ राष्ट्रिय फिल्म पुरस्कारमा यसपटक हिन्दी चलचित्रको वर्चस्व रहेको छ । निर्देशक तिग्मांशु धुलियाको चलचित्र ‘पानसिंह तोमर’ पुरस्कारमा सर्वश्रेष्ठ फिचर फिल्म घोषित भएको छ भने यसै चलचित्रका अभिनेता इरफान खान सर्वश्रेष्ठ...

रणवीर कैट्रिना रोमान्स चल्न थाल्यो

बलिउड अभिनेत्री कैट्रिना कैफको रोमान्स अब अभिनेता रणवीर कपुरसँग चल्ने भएको छ । कैट्रिनाको वास्तविक जीवनमै रणवीरसँग रोमान्स चल्न लागेको भने होइन । यी दुवैको रोमान्स चलचित्रको पर्दामा चल्ने भएको हो । ‘राजनीति’ र ‘अजब प्रेमकी गजब...

राजेश हमालको बिहे हुने भयको हो त ?

(सेलेब्रेटी नेपाल) ६ चैत्र – नेपाली चलचित्र क्षेत्रमा नायक राजेश हमालको बिहेको कुरा सधैं चासोको विषय बन्ने गरेको छ। केही समयअघि राजेशले आफू चाँडै बिहे गर्ने तयारीमा रहेको बताएपछि भने उनले कहिले कोसँग बिहे गर्ने हुन् भन्ने...

चलचित्र बनाउन पुग्ने खर्च एउटा गीति एल्बममा

(सेलेब्रेटी नेपाल) ५ चैत्र-गयको वर्ष नयाँ गायक हरुको लिस्टमा आफुलाई पहिलो नम्बरमा राख्न सफल गायक प्रह्लाद तिमल्सिना स्वीकार गर्छन् कि एउटा चलचित्र बनाउन पुग्ने खर्च उनले आफूलाई गायक स्थापित गराउन गरे । पोहोर साल उनले निकालेको एकल...

चलचित्रका दलालहरु समाप्त नभय सम्म चलचित्र बनाऊन्न,बिजय बस्नेत

(सेलिब्रेटी नेपाल) ५ चैत्र-नेपाली चलचित्र उद्योगमा सहिद,देवयानी,दलाल जस्ता सफल चलचित्र निर्देशन गरिसकेका निर्देशक बिजय बस्नेत यति बेला चुप चाप बसेका छन् । नेपाली चलचित्र उद्योग समाप्त पार्न केहि गिरोहहरु लागि परेका छन् । ति गिरोह...

फरक विशेषता भयका चार चलचित्र एक आपसमा भिड्ने

(सेलिब्रेटी नेपाल) ४ चैत्र-यो वर्ष २०६९ सालको अन्तिम महिना चैत्र यसपाली होलि पनि यहि महिनामा परेको छ। नेपाली चलचित्रका निर्माता हरु आफ्नो चलचित्र रिलिज गर्न चाड पर्ब तथा बिदाको समय ताक्ने गर्दछन । यो होलि लाई पनि चार भिन्दा...

को होला यो बर्षको मिस नेपाल ?

(सेलिब्रेटी नेपाल) ४ चैत्र-मिस नेपाल २०१३ को १८औ संस्करणमा १८ युवती प्रतिष्पर्धामा छन् । डेढ महिनादेखी ब्यक्तित्व विकास लगायतमा प्रशिक्षण लिएका यी सुन्दरीहरुमा राजधानीका ५ र मोफसलका १३ जना छन् ।७ चैतमा प्रज्ञा भवन कमलादीमा हुने...

“तितो सत्य” ५०० भाग, नेपाली दर्शकको रोजाई कमेडी

टेलिश्रृखला तितो सत्यले पाँच सय भाग पुरा गरेको छ। सोहि अवसरमा निर्माण पक्षले शनिबार त्रिभुवन आर्मीअफिसर्स क्लबमा एक कार्यक्रमको आयोजना गरेर सबै माझ खुसी साटासाट गरेको छ। कार्यक्रममा मदन कृष्ण श्रेष्ठ, हरि बंश आचार्य, महानायक...

सलमानले दुइ साउथ नायिकाको भाग्य चम्काउने भय

साउथ इन्डियन दुइ नायिका अब बलीवुडमा धमाका मचाउने वाला छन् । बलीवुड दबंग सलमान ख़ानको नयाँ फिल्म ‘मेंटल’ मा मुंबईका सना खान र डेजी शाह नायिकाको रुपमा काम गरि रहेका छन् । सना र डेजी यस भन्दा पहिले साउथको थुप्रै फिल्ममा...

Sipora Gurung’s Ghalek releasing in Pokhara

The movie featuring international vollyball player and a participant of Miss Nepal 2013, Sipora Gurung, is going to release in Pokhara on March 16, 2013. The movie named ‘Ghalek – The Sign of Love’ is produced by Bhakari Films.In...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.