Category - E-News

सन्नी लियोनी अभिनेत्रीहरूका लागी खतरा

केही समय अघिमात्र बलिउड प्रवेश गरेकी पोर्नस्टार सन्नी लियोनी हिन्दीफिल्मका अन्य अभिनेत्रीहरूका लागी खतरा हुने भएकी छिन् । तिव्र गतिमा लोकप्रियताको सिँढि चढिरहेकी बेला उनमा यो संकेत देखिएको हो ।अहिले जसरी ब्रान्ड इन्डोर्समेन्टका...

नेपाली कलाकारलाई कुबेतमा भिसा प्रक्रियामा कडाई

(सेलिब्रेटी नेपाल) ३ चैत्र –  कुबेतस्थित नेपाली दूतावासले नेपाली कलाकारको भिसा प्रक्रियामा कडाई गर्ने भएको छ । गृह र संस्कृति मन्त्रालयको सहमति र परराष्ट्रको सिफारिसबिना दूताबासले भिसाका लागि सहयोग नगर्ने भएको हो ।कुबेतमा...

आमिर खान ४८ वर्षका भए

बलिउडमा ‘मिस्टर परफेक्सनिस्ट’को नामले चर्चित अभिनेता आमिर खान ४८ वर्षका भएका छन् । बलिउडमा हिट फिल्म दिन सफल आमिर बिहीबार ४८ वर्षका भएका भारतीय समाचार माध्यमहरुले जनाएका छन् । यतिबेला भने आमिर स्वीट्जरल्याण्डमा रहेका छन् । आमिर...

प्रियंका चोपडाको ड्रेसमा बत्ति बल्यो (भिडियो सहित)

‘शूटआउट एट वडाला’ फिल्ममा प्रियंका चोपडा को गीत ‘बदमाश बबली’ आइटम संगको प्रतिक्षा सकियको छ । यस गीतको भीडियो यू-ट्यूब मा रिलिज गरियको छ । एक दिनमा प्रियंकाको यो गीत सत्र हजार भन्दा बढीले हेरी सकेका छन् । प्रियंका लगायको...

सेन्सर बोर्डको आदेश पछि पोष्टर परिवर्तन

(सेलिब्रेटी नेपाल) २ चैत्र-केहि समय पहिले नेपाली चलचित्र बजारमा नायिका पुजना स्त्रीले चलचित्र ‘रक्षा’मा दिएको बेड सीनले बजार तातेको थियो । त्यसै समयमा रक्षाको पोष्टरमा नायिका पुजनालाई विना कपडा प्रस्तुत गरिएको थियो ।...

बर्ष हिरो जीवन लुईटेल हिरोइन निशा

(सेलेब्रेटी नेपाल) १ चैत्र-फिल्म सम्बन्धि साप्ताहिक रुपमा प्रकाशन हुने पत्रिका फिल्मीखबर साप्ताहिकले बर्ष हिरोको रुपमा आज जीवन लुईटेल र निशा अधिकारी लाई सम्मान गरेको छ । चौथो बर्षमा प्रवेश गरेको अबसरमा सो पत्रिका समुहले आज एक...

बाउन्सर रेस्टुरेन्ट छाडेर सम्पादनमा

(सेलिब्रेटी नेपाल) १ चैत्र काभ्रे फिल्म्सको ब्यानरमा निर्माण भयको चलचित्र बाउन्सरको हाल सम्पादन कार्य भई  रहेको छ । चलचित्र लाई मदन घिमिरेले  निर्देशन गरेका हुन । चलचित्रमा प्रशान्त गिरि र सुष्मा कार्कीको जोडी देख्न सकिनेछ ।...

रेजिना एक्लै बरदान थाप्दै

(सेलिब्रेटी नेपाल) १ चैत्र-चलचित्र हलमा  प्रत्येक हप्ता तिन चार चलचित्रको भिडन्त भई रहेको बेलामा यो हप्ता भने  निर्माताहरु यो ब्याक भएका छन् । आउने शनिबार बाहेक कुनै बिदाको दिन नपरेकाले निर्माताहरु सिनेमा रिलिज गर्न डराएका हुन् ।...

करीनालाई सैफ अली संग बिबाह गरे पनि अरु संग रोमान्स गर्न आपति छैन

करीना कपूर हाल  प्रकाश झाको फिल्म ‘सत्याग्रह’ को सुटिंग मा ब्यस्त छिन् । उक्त फिल्म मा करीना अब बोल्ड सिन दिन गइ रहेकी  छिन् । बिहे पछि उनको यो पहिलो फिल्म हो जसमा  करीना बोल्ड सीन दिंदै छिन् ।उनले  नायक अजय देवगन संग...

मञ्जरी क्यासेटमा आइन

(सेलिब्रेटी नेपाल) ३० फागुन-चलचित्र ‘मञ्जरी’को आज क्यासेट विमोचन भयको छ ।कमलादीस्थित कुमारी हलमा आज बिहान चलचित्र संघका अध्यक्ष राज कुमार पोखरेल, र नृत्यकार संघका अध्यक्ष दिनेश पाख्रिनले संयुक्त रुपमा विमोचन गरेका...

डिप पर्पल नेपाल नआउने भय,चैत २ गते हुने भनियको कन्सर्ट स्थगित

(सेलिब्रेटी नेपाल) ३० फागुन-जेपीआर र ओडिसी नेटवर्कले संयुक्त रुपमा आयोजना गर्न लागेको कन्सर्टमा सांगितिक प्रस्तुत दिन आउने तयारीमा रहेको डिप पर्पलको तोकिएको कन्सर्ट स्थगित भएको छ। चैत २ गते दशरथ रंगशालामा हुने तयारी भएपनि बन्द र...

शाहरुखको पहिलो चुम्बन,सलमान टेन्सनमा

हिन्दी फिल्म जब तक हे जानमा शाहरुख खान र क्याट्रिना कैफले धेरै इन्टीमेट सीन दिए । दुबैले यसमा जमेर किसिंग सीन पनि दिएका छन् । जसले यी दुईबिचको सिजलिंग केमिस्ट्रीलाई दर्शाएको पाइएको छ । उनीहरुको यो केमिस्ट्री हेरेपछि आम दर्र्शकको...

भिजिलान्ते सरे पछि चैत्र ९ गते तिनको मात्रै भिडन्त

(सेलेब्रेटी नेपाल) ३० फागुन-नेपाली चलचित्रको प्रदर्शन मिति पहिले नै तोकेर पछि सार्नु नौलो कुरा होइन । पछि सार्नुका पनि आ आफ्नै कारण हुन्छन। पहिलो नेपाली थ्रीडी चलचित्र ‘भिजिलान्ते’को प्रदर्शन मिति प्राबिधिक काम नसकियको कारण पर...

लव इन चाइना बोर्डेर चैत्र ९ देखि अल नेपाल

(सेलेब्रेटी नेपाल) ३० फागुन-दिनेश पाख्रिनले निर्माण तथा उदय सुब्बाले निर्देशन गरेको चलचित्र लव इन चाइना बोर्डेर चैत्र ९ गते देखि क्यु सिस्टम अन्तर्गत अल नेपाल रिलिज हुने भयको छ । चलचित्रमा सुबाश मेचे,सुनिल थापा,उदय सुब्बा,जेनिशा...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.