‘रथ’को अफिसियल ट्रेलर (भिडियो)


(सेलेब्रिटी नेपाल)काठमाडौँ
नेपालमा चलचित्र नगरीमा बलिउड चलचित्रले निकै प्रभाव पारिरहेको पाईन्छ । यसै सिलसिलामा एक नयाँ नेपाली चलचित्रमा बलिउड चलचित्र ‘क्रिस’को झल्को पाईने भएको छ । रथ नाम जुराईएको चलचित्रलाई फिजल ईन्टरटेन्मेन्टले निर्माण गरेको छ ।
Raath-nepali-film
मंगलबार ट्रेलर सार्बजनिक गरिएको चलचित्रलाई कैलाश अधिकारीले निर्देशक गरेका हुन् । बिशाल पोखरेल, विनय भट्ट, आरजु अधिकारी, सर्मिला राई लगाएत कलाकारको अभिनए रहेको चलचित्रलाई सुरेश चौधरीले लेखेका हुन् । सानु सुब्बाको नृत्य रहेको चलचित्रको गीतमा यादव योगीले संगीत दिएका छन् भने संकर अधिराकी र यादव योगीले नै लेखेका छन् । स्याम लवत, दिपेन्द्र धितात, अजित राईको लगानीमा बनेको चलचित्रमा हरीनारायण चौधरीको छायाँकन रहेको छ ।