नायक संयमलाइ प्रेमिकाले धोका दिइन् (भिडियो)


(सेलिब्रेटी नेपाल) काठमाडौँ
यसपालिको माघे संक्रान्ति खाने दाउमा आगामी पुस २५ गते बाट देशब्यापी रिलिज हुने चलचित्र ‘आभास’ को ट्रेलर सार्बजनिक गरिएको छ । एडिटरबाट निर्देशनमा डेब्यु गर्न लागेका सुरेन्द्र पौडेल निर्देशित चलचित्र ‘आभास’लाइ निर्माता,वितरक तथा कलाकार गोबिन्द शाहीले निर्माण गरेका हुन् । चलचित्रमा निशा र संयम अधिकारी,सलोन बस्नेत, आस्मा डीसी र सुनिल रावलको मुख्य भूमिका रहेको छ ।Samyam-aavas
गोबिन्द शाही, पवन श्रेष्ठ र दीपक शाही निर्मित चलचित्रमा सुजेन्द्र डी कार्की, छेतेन गुरुङ, प्रकाश नेपाली र निर्देशक पौडेलको संगीत तथा सम्पादन छ। पुरुषोत्तम प्रधानको क्यामेरा, गम्भिर विष्टको नृत्य, चन्द्र पन्तको द्धन्द्ध समाबेश छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.