Category - E-News

इजिप्टको मिस इको इन्टरनेशनल २०१९ मा नेपालकी मुना गौचन

सेलिब्रेटी नेपाल काठमाडौँ: इजिप्टमा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०१९’मा नेपालको प्रतिनिधित्व मुना गौचनले गर्ने भएकी छन् । आजैबाट सुरु हुने प्रतियोगिताका लागि उनी बिहान ८ बजे इजिप्ट तिर उडेकी...

पार्कर दिनेश सुनारले तेस्रोपटक बिश्व रेकर्ड राख्दै

सेलिब्रेटी नेपाल काठमाडौँ: पार्कर खेलाडी दिनेश सुनारले खेलकूदको क्षेत्रबाट तेस्रोपटक ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ का लागि आफ्नो नाम लेखाउने भएका छन् । सुनारले पार्कर खेलकै ‘मस्ट ट्विस्टिङ ब्याकफ्लिप्स अफ वाल इन ३० सेकेन्ड’ विधामा...

युवा ज्योतिष हरिहरको ‘टुक्रियो एउटा सपना’ (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: युवा ज्योतिष हरिहर अधिकारी र कृष्टिन पौडेलको डेव्यु चलचित्र ‘शुभ लभ’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘टुक्रियो एउटा सपना’ बोलको गीतमा प्रेमी र प्रेमीकावीच आउने उतार चढावको कथा पेश गरिएको छ ।...

अर्जुन रत्न भिकारीको ‘पञ्चामृत’ सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: विदेशी भूमिमा रहेर पनि नेपाली गीतसंगीतमा आफुलाई निरन्तरता दिईरहेका गीतकार अर्जुन रत्न भिकारीको एकल शब्द रचना रहेको एल्बम ‘पञ्चामृत’ सार्वजनिक गरिएको छ । संगीतकार सुनिल मास्केको एकल संगीतमा तयार भएको...

प्रमोद बन्ने भए ‘हली’

सेलिब्रेटी नेपाल काठमाडौँ: चिरायु फिल्मस प्रा.ली.को प्रस्तुतिमा बन्ने चलचित्र ‘हली’को शुभ मुहुर्त सम्पन्न भएको छ । राजधानिको ज्ञानेश्वरमा रहेको ज्ञानेश्वर महादेव मन्दिर परिसरमा कलाकार सरोज खनाल, प्रमोद दिप र सुजाता थापाले...

नम्रताको एक्सन श्री कृष्ण जन्माष्टमीमा

सेलिब्रेटी नेपाल काठमाडौँ: अभिनेत्री नम्रता श्रेष्ठले मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा अभिनय गरेको चलचित्र ‘जाईरा’ ले प्रदर्शन मिति तय गरेको छ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर २०७६ को भदौ ६ गते यो चलचित्र...

सपिङ्ग मलमा आएकालाइ नक्कलीबिहे र ‘कागजपत्र’ को बारेमा जानकारी

सेलिब्रेटी नेपाल काठमाडौँ: अपिल बिष्टको निर्देशनमा बनेको चलचित्र ‘कागजपत्र’को प्रचार प्रचारलाई निर्माण टिमले तिब्रता दिंदै लागेको छ । आगामी चैत्र ८ गतेबाट सार्बजनिक प्रदर्शनमा आउने हुने चलचित्रको पहिलो चरणमा काठमाडौ, ललितपुर...

‘सिम्पल सम्मान २०७५’ बाट कलाकार तथा पत्रकार सम्मानित

सेलिब्रेटी नेपाल काठमाडौँ: कलाकर्मी र पत्रकारलाई राजधानीमा आयोजित एक समारोहबिच सम्मान गरिएको छ। साहित्य, संगीत र कलामा समर्पित संस्था सिम्पल आर्टसले राजधानी काठमाडौँमा एक समारोहको आयोजना गरी नेपाल समाचारपत्रका समाचार सम्पादक...

सलिनमान हेटौडा महोत्सवमा, गरे ‘यात्रा’ को प्रचार

सेलिब्रेटी नेपाल काठमाडौं: डेब्यु चलचित्रबाटै स्टारको ट्याग पाएका सलिनमान बनियाँलाई प्रत्यक्ष हेर्नको लागि हेटौडामा जारि औधोगिक मेलामा दर्शकको भिड उर्लिएको छ । गत फागुन १६ देखि चलिरहेको औधोगिक मेलमा शनिवार २० हजारको हाराहारीमा...

‘SEE TOP MODEL ICON 2019’काठमाडौँ र दमौलीमा हुने

सेलिब्रेटी नेपाल काठमाडौँ: ‘SEE TOP MODEL ICON 2019’ हुने भएको छ । राजधानी काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै ‘SEE TOP MODEL ICON 2019’ को बारेमा जानकारी गराइयो । Galaxy Multi Media & Events ले...

दिपशिखाको ‘प्रेमलिला’ दोस्रो ट्रेलर सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘प्रेमलिला’ को नयाँ ट्रेलर सार्वजनिक गरिएको छ । चैत्र ८ गतेबाट प्रदर्शनमा आउने चलचित्रको सार्बजनिक दोश्रो ट्रेलरले दर्शकको राम्रो प्रतिक्रिया पाएको छ । करिब एक महिना अघी सार्बजनिक गरिएको भन्दा...

‘आजकल संगीत धेरै महँगो भई सकेको छ’ गायक सुरज

सेलिब्रेटी नेपाल काठमाडौँ: काठमाडौँ बालाजुमा जन्मिएका गायक सुरज मानन्धर २०६० सालबाट नेपाली गीत सांगेतमा प्रवेश गरेका हुन् । नेवारी एल्बम निकालेर संगीतमा प्रवेश गरेका मानन्धरको पहिलो रेकर्डेड गीत ‘सागर मैंले देखेको...

कतारमा सोविताको ‘वराङ्गना’

सेलिब्रेटी नेपाल वराङ्गना उपन्यास संगै अहिले चर्चामा रहेकी लेखिका तथा नायिका सोविता सिंखडाले कतारमा रहेका नेपाली साहित्य अनुरागीहरु संग साक्षत्कार एबं अन्तरक्रिया गरेकी छन । परम्परागत कार्यकमहरु भन्दा भिन्न फुल, माला, खादा, आसन र...

दिपशिखाको ‘प्रेमलीला’ चैत्र ८ मा

सेलिब्रेटी नेपाल काठमाडौँ: पटक पटक प्रदर्शन मिति सार्दै आएको चलचित्र ‘प्रेमलीला’ अब चाहिँ चैत्र ८ गते बाट प्रदर्शनमा आउने भएको छ । चलचित्रको भिएफएक्सको काम नसकिएको कारण चलचित्र निर्माण टिमले प्रदर्शनलाई पछी सारेको चलचित्रकी...

Copyright © 2012 - 2026 | All Right Reserved.