सेलिब्रेटी नेपाल एजेन्सी: विश्व चर्चित हलिउड अभिनेत्री एन्जोलिना जोलीले राजनीतिमा आउने बताएपछि अमेरिकामा भावी राष्ट्रपतिका रुपमा उनलाई हेरिन थालिएको छ । हालै सार्वजनिक एक अन्तर्वार्तामा उनले आफु राजनीतिमा आउने संकेत गरेकी हुन् ।...
Category - E-News
सन्तोष पन्त रबिन्द्र,विल्सन उर्वषी अर्थात वर्षाको पछि पछि
सेलिब्रेटी नेपाल काठमाडौँ : जनकपुरका रबिन्द्र झा स्कुले जीवनमै नाटकमा सक्रिय थिए । त्यतिबेला उनलाई कलाकार सन्तोष पन्तको ‘हिजो आजका कुरा’ खुबै मन पर्थ्यो। उनी त्यो कार्यक्रम हेरेर सन्तोष पन्तको स्टाईलले अभिनय पनि गर्थे । उनलाई...
गाई गोठालो बनेका बिपिन दुखि ! गोपी दोश्रो गीत सार्बजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ : प्रदर्शन मिति नजिकिँदै जाँदा चलचित्र ‘गोपी’ युनिटले प्रचार प्रसार लाइ तिब्रता दिएको छ । यही क्रममा सोमबार चलचित्रको दोस्रो गीत सार्बजनिक गरिएको छ । ‘तेरो आफ्नो’ बोलको उक्त गीत शिव परियारले...
कलाको नेपाली चलचित्रमा सम्भावना कति ?
सेलिब्रेटी नेपाल काठमाडौँ : चलचित्र ‘मुर्चुङ्गा’ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी अभिनेत्री कला राइ हाल चलचित्र ‘आरुसी’ को छायांकनमा व्यस्त छिन । चलचित्र ‘आरुसी’ पछि उनलाई अर्को चलचित्रको अफर...
भ्रष्टाचार बिरुद्दको कथा ‘सयकडा दश’ ट्रेलर सार्बजनिक (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ: राजाराम पौडेल कार्यकारी निर्माता रहेको चलचित्र ‘सयकडा दश’ को ट्रेलर सार्बजनिक गरिएको छ । आइतबार राजधानी काठमाडौँमा एक कार्यक्रमा गर्दै ट्रेलर सार्वजनिक गरियो । चलचित्रमा राजाराम भ्रष्टाचारी अधिकृतको...
‘बोबी’ सिक्वेल ‘बोबी २: बाँकी कथा’ औपचारिक घोषणा
सेलिब्रेटी नेपाल काठमाडौँ: रियल स्टोरी रियल जोडी अभिनित चलचित्र ‘बोबी’ को सिक्वेल निर्माण हुने भएको छ । ‘बोबी’ सिक्वेल ‘बोबी २: बाँकी कथा’ को शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि...
प्राविधिक संघको अध्यक्ष पदमा पुष्कर लामा निर्वाचित
सेलिब्रेटी नेपाल काठमाडौँ: नेपाल चलचित्र प्राविधिक संघको अध्यक्ष पदमा फेरी पुष्कर लामा निर्वाचित भएका छन् । बुधबार सम्पन्न १५ औं वार्षिक साधारण सभाले लामालाई दोश्रो पटक अध्यक्ष पदमा निर्विरोध रुपमा चयन गरेको हो । प्राविधिक संघको...
‘जानी नजानी’ को पहिलो गीत सार्वजनिक (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ : बसन्त अधिकारीको डेब्यु निर्देशन रहेको ’जानी नजानी’को पहिलो गीत सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको गीत सार्बजनिक गरिएको हो । अर्जुन पोखरेलको संगीत तथा स्वर...
‘गोपी’ को लागि कविता लेख्नुस ९५ हजार नगद जित्नुस
सेलिब्रेटी नेपाल काठमाडौँ : आरोही इन्टरटेनमेन्ट प्रालिले चलचित्र ‘गोपी’ को प्रवद्र्धन गर्न कविता प्रतियोगिता गर्ने भएको छ । चलचित्र निर्माण टिमले बुधबार नगद पुरस्कारसहितको कविता प्रतियोगिता घोषणा गरेको हो ।...
निर्माताको फुड सेन्टरमा कलाकारहरुको जमघट
सेलिब्रेटी नेपाल काठमाण्डौ। नेपालका प्रसिद्द कलाकारहरु मदनकृष्ण श्रेष्ठ, सिताराम कट्टेल ‘धुर्मुस’, केदार घिमिरे ‘माग्ने बुढा’, जीतु नेपाल ‘मुन्द्रे’, दीपकराज गिरी, दीपाश्री निरौला, रबिन्द्र...
शाहरूखको ‘जिरो’ असफल लगानी उठाउन धौ धौ
सेलिब्रेटी नेपाल एजेन्सी : पछिल्लो समय बलिउडका स्टारहरुको फिल्म एकपछि अर्को गर्दै असफल हुँदै गएका छन् । गत शुक्रबारबाट प्रदर्शनमा आएको शाहरूख खान अभिनित अर्को चलचित्र ‘जिरो’को व्यापार बिस्तारै खस्कँदै गएको छ । यति सम्म कि फिल्मले...
‘जय श्री दाम’ प्रदर्शन पहिले यु ट्युबमा (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ : कमेडी तथा थ्रिल जनराको चलचित्र ‘जय श्री दाम’ को प्रिभ्यु भिडियो सार्वजनिक गरिएको छ । चलचित्र पुष २० बाट मात्रै सार्बजनिक प्रदर्शनमा आउनेछ तर निर्माण टिमले प्रिभ्यू भन्दै पहिलो हाफको १५ मिनेट एक औपचारिक...
विरताको कथा ‘रुमालै छ चिनो’ ट्रेलर सार्बजनिक (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ : कुनै बेलाको चर्चित गीत ‘रुमालै छ चिनो’को बाट नाम राखिएको चलचित्र ‘रुमालै छ चिनो’ अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य पात्र सुशान्त कार्की अप्सना थापा, किशोर खतिवडा...
‘हावा सरर…’ भन्दै यसरि नाचे दयाहाङ राइ (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ : दयाहाङ राइ स्टारर चलचित्र ‘आप्पा’ को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्बजनिक ‘हावा सरर…’ बोलको गीतमा मुख्य पात्र दयाहाङ राईलाई फिचर्ड गरिएको छ । सार्वजनिक गीतमा निर्देशक अनमोल गुरुङको संगीत, उमेश...


