सेलिब्रेटी नेपाल काठमाडौँ : आरोही इन्टरटेनमेन्ट प्रालिले चलचित्र ‘गोपी’ को प्रवद्र्धन गर्न कविता प्रतियोगिता गर्ने भएको छ । चलचित्र निर्माण टिमले बुधबार नगद पुरस्कारसहितको कविता प्रतियोगिता घोषणा गरेको हो ।...
Category - E-News
निर्माताको फुड सेन्टरमा कलाकारहरुको जमघट
सेलिब्रेटी नेपाल काठमाण्डौ। नेपालका प्रसिद्द कलाकारहरु मदनकृष्ण श्रेष्ठ, सिताराम कट्टेल ‘धुर्मुस’, केदार घिमिरे ‘माग्ने बुढा’, जीतु नेपाल ‘मुन्द्रे’, दीपकराज गिरी, दीपाश्री निरौला, रबिन्द्र...
शाहरूखको ‘जिरो’ असफल लगानी उठाउन धौ धौ
सेलिब्रेटी नेपाल एजेन्सी : पछिल्लो समय बलिउडका स्टारहरुको फिल्म एकपछि अर्को गर्दै असफल हुँदै गएका छन् । गत शुक्रबारबाट प्रदर्शनमा आएको शाहरूख खान अभिनित अर्को चलचित्र ‘जिरो’को व्यापार बिस्तारै खस्कँदै गएको छ । यति सम्म कि फिल्मले...
‘जय श्री दाम’ प्रदर्शन पहिले यु ट्युबमा (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ : कमेडी तथा थ्रिल जनराको चलचित्र ‘जय श्री दाम’ को प्रिभ्यु भिडियो सार्वजनिक गरिएको छ । चलचित्र पुष २० बाट मात्रै सार्बजनिक प्रदर्शनमा आउनेछ तर निर्माण टिमले प्रिभ्यू भन्दै पहिलो हाफको १५ मिनेट एक औपचारिक...
विरताको कथा ‘रुमालै छ चिनो’ ट्रेलर सार्बजनिक (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ : कुनै बेलाको चर्चित गीत ‘रुमालै छ चिनो’को बाट नाम राखिएको चलचित्र ‘रुमालै छ चिनो’ अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य पात्र सुशान्त कार्की अप्सना थापा, किशोर खतिवडा...
‘हावा सरर…’ भन्दै यसरि नाचे दयाहाङ राइ (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ : दयाहाङ राइ स्टारर चलचित्र ‘आप्पा’ को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्बजनिक ‘हावा सरर…’ बोलको गीतमा मुख्य पात्र दयाहाङ राईलाई फिचर्ड गरिएको छ । सार्वजनिक गीतमा निर्देशक अनमोल गुरुङको संगीत, उमेश...
कमेडीले भरिपूर्ण ‘गरुड पुराण’ ट्रेलर सार्बजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ : चलचित्र ‘गरुड पुराण’को ट्रेलर सार्बजनिक गरिएको छ सोमबार राजधानीमा प्रेस मिट गरेर चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा समाबेश दृस्य अनुसार यो चलचित्रमा ब्यान्ड बाजा बजाउने एउटा समुह र...
‘चौका दाउ’को फस्ट लुक पोष्टर सार्बजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ : चलचित्र ‘चौका दाउ’को फस्ट लुक पोष्टर सार्बजनिक गरिएको छ । चलचित्रको ट्रेलर एक साता अघि मात्र सार्बजनिक गरिएको थियो । चलचित्रलाइ मनोज राजभण्डारी र सौर्यजीत बासकोटाले निर्माण गरेका हुन् । ‘चौका...
सामाजीक कथामा बन्ने ‘कोपिला’ मुहुर्त सम्पन्न
सेलिब्रेटी नेपाल काठमाडौँ : सामाजीक कथा बस्तु बोकेको चलचित्र ‘कोपिला’ को शुभ मुहुर्त गरिएको छ । शिवम अधिकारीको लेखन तथा निर्देशनमा बन्ने चलचित्रको आइतबार चितवनको हाकिमचोकमा रहेको मालिका मन्दिरमा मुहुर्त गरिएको हो ।...
निखिलको लागि शिल्पा ‘भिलेन’ (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ : निखिल उप्रेती, शिल्पा पोखरेल स्टारर चलचित्र ‘भिलेन’को ट्रेलर रिलिज भएको छ । एक्सन जनराको चलचित्रमा पहिलो पटक निखिल र शिल्पाले स्क्रिन शेयर गरेका हुन् । दुवै जना चलचित्रमा मधेसी भूमिकामा...
‘रणवीर’ को पहिलो गीत सार्वजनिक शुभेच्छा र सुपुस्पा संग सुशीलको रोमान्स
सेलिब्रेटी नेपाल काठमाडौँ:चलचित्र ‘रणवीर’ को पहिलो गीत सार्वजनिक गरिएको छ । शनिवार राजधानीमा एक पत्रकार भेटघाटको आयोजना गर्दै चलचित्रमा समावेश ‘तिरिमिरी तिरिमिरी तिन तारा’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक...
रामको डेब्यु निर्देशनमा बन्ने भयो ‘प्रेम संसार’
सेलिब्रेटी नेपाल काठमाडौँ: सामाजिक प्रेम कथामा चलचित्र ‘प्रेम संसार’ बन्ने भएको छ । चलचित्रको राजधानीको भद्रकाली मन्दिरमा बिहिबार मुर्हत गरिएको हो । चलचित्रको मुर्हत सर्टको निर्देशन सोभित बस्नेत,क्ल्याप उत्तम केसी...
कंगनाको ‘मणिकर्णिका’ लाइ चोरीको आरोप
सेलिब्रेटी नेपाल एजेन्सी : कंगना रनावतको पछिल्लो फिल्म ‘मणिकर्णिका द क्विन अफ झाँसी’ को ट्रेलर डिसेम्बर मा १८ सार्बजनिक गरियो । ट्रेलर लन्च कार्यक्रममा कंगना रानी लक्ष्मी बाइ्को रुपमा प्रस्तुत भएकी थिइन् । दर्शकले फिल्मको ट्रेलर...
भ्रष्टाचार विरुद्ध सदाचार चलचित्र ‘सयकडा दश’ पोस्टर सार्वजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ : चलचित्र ‘सयकडा दश’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । भ्रष्टाचार विरुद्ध सदाचार सन्देश बोकेको चलचित्र ‘सयकडा दश’को सार्वजनिक पोस्टरमा चलचित्रका सम्पुर्ण मुख्य कलाकारलाई स्थान दिइएको छ । रामशरण...


