Category - E-News

चलचित्र ‘मिस्टर भर्जिन’ टिजर सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ भाद्र १ गतेलाई आफ्नो प्रर्दशन मिती तोक्दै चलचित्र ‘मिस्टर भर्जिन’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा चलचित्रका मुख्य कलाकार गौरव पहारी, विजय बराल, कमलमणि नेपाल , मरिस्का पोख्रेललाई फिचार गरिएको...

अर्पण र ऋचाको ‘चक्कर’ के का लागि ? (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ अनुष्क रौनियार निर्देशित चलचित्र ‘चक्कर’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्बजनिक गरिएको हो ट्रेलरमा सेक्स र क्राइमले बढी स्थान पाएको छ ।...

‘कथा काठमाण्डु’ प्रदर्शन मिति संगै पोस्टर सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ सञ्चारकर्मी संगीता श्रेष्ठ निर्देशित चलचित्र ‘कथा काठमाण्डु’ को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । पोष्टरमा चलचित्रका प्रमुख तीन जोडी लाइ स्थान दिइएको छ । चलचित्रको असोज १२ गतेलाई प्रदर्शन मिति तय...

भैरे ‘पूर्ण ब्यबसायिक चलचित्र हो मेकिङ्ग उत्कृस्ट छ’ दयाहाङ

सेलिब्रेटी नेपाल काठमाडौँ जुनसुकै भूमिकामा फिट हुने कलाकार हुन् दयाहाङ राई । ‘लुट’ मा ‘गोफ्ले’ को भूमिका निर्वाह गरेपछि रातारात चम्किएका उनी अहिलेका सबैभन्दा व्यस्त कलाकारको लिस्टमा दरिन्छन् । महंगा...

‘सविन शाक्य चलचित्र पत्रकारिता’ पुरस्कारको घोषणा

सेलिब्रेटी नेपाल काठमाडौँ बिगत नौ बर्षदेखि नियमित साप्ताहिक रुपमा प्रकाशन हुँदै आएको फिल्मीखवर साप्ताहिकले ‘सविन शाक्य चलचित्र पत्रकारिता’ पुरस्कारको घोषणा गरेको छ । प्रविशा प्रकाशनद्धारा प्रकाशन हुँदै आएको फिल्मीखवर...

अष्ट्रेलियाबाटै राजुको ‘अलि अलि गर्दै’ सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ लामो समयदेखी अष्ट्रेलियाको ब्रिसबेनमा रहेर पनि मोडलिंग र अभिनयमा सक्रीय राजु कानले हालसालै सन्जिब पराजुली र टिका प्रसाईंको स्वरमा रहेको ‘अलि अलि गर्दै’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन।...

‘यो पागल मन’ को चार अडियो गीत सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ असार २९ गते बाट प्रदर्शनमा आउने चलचित्र ‘यो पागल मन’ को अडियो जुकबक्स सार्वजनिक गरिएको छ । चलचित्रमा जम्मा चार गीत समाबेश छन् । यूट्युबमा सार्वजनिक भएको अडियो जुकबक्समा शिर्ष गीतसहित ‘मार्‍यो...

शक्ति,कृष्ण र सुमितले ल्याए राष्ट्रियभावको ‘नेपाली मन’

सेलिब्रेटी नेपाल काठमाडौँ राष्ट्रियभाव ‘नेपाली मन’ गीति एल्बम सार्वजनिक गरिएको छ । विहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी गीतकार कृष्णबहादुर थापा क्षेत्री, सङ्गीतकार शक्ति बल्लभ र गायक सुमित खड्काको सोलो एल्बम ‘नेपाली मन’...

मिडिया संग रेखाको चित्तदुखाई ‘मेघास्टार’ र ‘महानायिका’ नभनेको गुनासो

सेलिब्रेटी नेपाल काठमाडौँ अभिनेत्री रेखा थापा संख्यात्मक रुपमा अन्य अभिनेत्री भन्दा धेरै संख्यामा चलचित्र खेल्ने अभिनेत्रीको लिस्टमा पर्दछिन उनले अभिनय गरेका कति चलचित्रले राम्रो ब्यापार गरे भने कति चलचित्र डुबे अभिनेत्री पनि...

‘मिस्टर एण्ड मिस एम्पेरर’ काठमाण्डौको तेश्रो अडिशन हुँदै,हालसम्म ३८ जना छानिए

सेलिब्रेटी नेपाल काठमाडौँ ‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’को काठमाण्डौ अडिशनको पहिलो र दोश्रो चरण सम्पन्न भएको छ । उक्त अडिशनबाट ३८ जना प्रतिस्पर्धी छानिएका छन् । अब तेश्रो अडिशन असार २३ गते हुने बताईएको छ । तेश्रो...

आँचल मिलाईदिन्छु भन्दै निवेदन लेखेर पैसा असुले (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ अभिनेत्री आँचल शर्मा नेपाली चलचित्र क्षेत्रमा जति चर्चित छन् त्यति नै म्यूजिक भिडियोमा पनि छन् । आँचल अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गुणराज श्रेष्ठको स्वर रहेको गीतमा बि. पाण्डेका शब्दमा...

छायांकनमा ‘कस्मिक लभ’

सेलिब्रेटी नेपाल काठमाडौँ मुभी मेकर्सको ब्यानरमा बन्दै गरेको चलचित्र ‘कस्मिक लभ’ को छायांकन धमाधम भइरहेको छ । निर्माण टीमले केहि समय अघि मात्रै काठमाण्डौमा भव्य कार्यक्रमको आयोजना गर्दै चलचित्रको आधिकारिक घोषणा सहित शुभसाइत गरेको...

‘नालापानी’ सम्पादनमा, अधिक समय भीएफएक्स्मा लाग्ने

सेलिब्रेटी नेपाल काठमाडौँ तीन महिना लगातार छायांकन भएको ऐतिहासिक नेपाली चलचित्र ‘नालापानी’ सम्पादनमा पुगेको छ । नेपाली विरताको गाथा तथा नेपाली सेनाको बहादुरीता विश्वले उच्च मुल्यांकन र प्रशंसा गरेको इतिहास बोकेको यो...

कहीं कतै पोस्टरमा दिलिपको साथमा सिवानी र सोनम

सेलिब्रेटी नेपाल काठमाडौँ श्रावण २५ गते बाट प्रदर्शनमा आउने चलचित्र ‘कहिँ कतै’का तीन अफिसियल पोस्टर सार्बजनिक गरिएका छन् । पोस्टरमा नायक दिलीप रायमाझीको साथमा नव-कलाकारद्वय सिवानी गिरी र सोनम बरफुङ्गपालाई प्रमूख स्थान दिईएको छ...