Category - E-News

‘पोई पर्‍यो काले’ लाइ दोश्रो हप्तामा पनि दर्शकको साथ

सेलिब्रेटी नेपाल काठमाडौँ: दिपावलीको छेको पारेर गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र चलचित्र ‘पोई पर्‍यो काले’ ले दर्शकबाट राम्रो प्रतिक्रिया पाई रहेको । मल्टीप्लेक्स र सिंगल दुवै स्क्रिनमा चलचित्रले दर्शकको साथ पाई...

नेपाल अफ्रिका फिल्म फेस्टिबल सुरु

सेलिब्रेटी नेपाल काठमाडौँ:तीन दिबसीय ‘नेपाल अफ्रिका चलचित्र महोत्सब’ १६ कात्तिक शनिबारबाट काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा सुरु भएको छ । यो महोत्सब १८ गतेसम्म बिहान ११ बजेबाट साँझ ६ बजेसम्म नाचघरमै चल्ने छ । महोत्सबको...

भुवनको ‘मिस्टर नेपाली’अमेरिकामा प्रिमियर हुने

सेलिब्रेटी नेपाल काठमाडौँ: कार्तिक २९ गते बाट सार्बजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मिस्टर नेपाली’ नेपाल प्रदर्शन अगावै अमेरिकामा प्रिमियर गर्ने तयारी गरिएको छ । निर्माणपक्षले दिएको जानकारी अनुसार नोभेम्बर १० र १२ मा...

कात्तिक १६ बाट ‘नेपाल अफ्रिका फिल्म फेस्टिबल’

सेलिब्रेटी नेपाल काठमाडौँ: कात्तिकको तेश्रो सातामा सातौं सँस्करणको ‘नेपाल अफ्रिका चलचित्र महोत्सब–२०१९’ आयोजना हुने भएको छ । कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनले नेपला र अफ्रिकाको चलचित्र संस्कृति आदन प्रदानको लागि हरेक वर्ष...

प्रदर्शनमा ‘बादशाह जुट’

सेलिब्रेटी नेपाल काठमाडौँ: फ्राईडे रिलिज अन्तर्गत आज शुक्रबारबाट चलचित्र ‘बादशाह जुट’प्रदर्शनमा आएको छ। बादशाह बन्न चाहने दुई युवाको संघर्ष कथा देखाउन खोजिएको चलचित्रका निर्देशक जोनी सिंह राणा हुन्। चलचित्रले देशमा...

पार्कर दिनेश ‘अमेरिका गट ट्यालेन्ट’मा सहभागी हुने पहिलो नेपाली

सेलिब्रेटी नेपाल काठमाडौँ: गिनिज बुक अफ वर्ल्ड रेकर्डमा तेस्रो पटक नाम लेखाउन सफल नेपाली पार्कर खेलाडी दिनेश सुनारलाई वर्ल्ड रेकर्डको प्रमाणपत्र प्रदान गरिएको छ । राजधानीमा बिहिबार आयोजित एक कार्यक्रममा रेकर्डधारी पार्कर दिनेशलाई...

आयुष्मान र अमिताभको फिल्म ‘गुलाबो सिताबो’को प्रदर्शन कहिले ?

सेलिब्रेटी नेपाल एजेन्सी: पछिल्लो समय निकै चर्चामा रहेका अभिनेता हुन् आयुष्मान खुराना । उनले अभिनय गरेका सबै जसो फिल्म हिट रहेका छन् । उनले अभिनय गरेको फिल्म ‘बाला’ प्रदर्शनको तयारीमा रहेका छ । त्यस्तै उनको प्रमुख...

बादशाह बन्न चाहने दुई युवाको संघर्ष, ‘बादशाह जुट’

सेलिब्रेटी नेपाल काठमाडौँ: कार्तिक १५ गते अर्थात् भोलि शुक्रबार देखि प्रदर्शनमा आउने चलचित्र ‘बादशाह जुट’ मा बादशाह बन्न चाहने दुई युवाको संघर्ष कथा देखाउन खोजिएको छ । निर्देशक जोनी सिंह राणाको डेब्यु निर्देशन रहेको चलचित्रमा...

दीपिका बन्ने भइन् ‘द्रौपदी’

सेलिब्रेटी नेपाल एजेन्सी: बलिउड अभिनेत्री दीपिका पादुकोणलाई महाभारतकी द्रौपदीको भूमिकामा देख्न पाइने भएको छ । महाभारतको पौराणिक कथामा आधारित भएर ठूलो पर्दाको फिल्म बन्ने भएको छ । उक्त फिल्ममा पादुकोणले प्रमुख भूमिका निभाउने भएकी...

तस्वीरमा यस्तो देखियो सेलिब्रेटीहरुको भाइटीका

सेलिब्रेटी नेपाल काठमाडौँ: आज यमपञ्चक अर्थात तिहारको पाचौं दिन भाइटीका। दिदीबहिनीहरुले दाजुभाइको दिर्घायु र सुस्वास्थ्यको कामना गर्दै निधारमा सप्तरंगी टीका र गलामा माला लगाएर भाइटीका मनाउने परम्परा छ। यसैक्रममा वर्षभरी ब्यस्त...

भाई टिकाको दिन हलमा पुगिन अभिनेत्री पुजा

सेलिब्रेटी नेपाल काठमाडौँ: दिपावलीको छेको पारेर गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘पोई पर्यो काले’ ले दर्शकबाट राम्रो प्रतिक्रिया पाई रहेको । भाई टिकाको दिन दिउसो २ बजेको शो सबै जसो हलमा हाउसफुलको व्यापार गरेको निर्माता किरण...

‘पोई पर्‍यो काले’ लाइ दर्शकको साथ मिल्दै

सेलिब्रेटी नेपाल काठमाडौँ: दिपावलीको छेको पारेर गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र चलचित्र ‘पोई पर्‍यो काले’ ले दर्शकबाट राम्रो प्रतिक्रिया पाई रहेको । मल्टीप्लेक्स र सिंगल दुवै स्क्रिनमा चलचित्रले दर्शकको साथ पाई...

चलचित्र ‘गुञ्जन’ मा नीताको आइटम नृत्य (फोटो फिचर)

सेलिब्रेटी नेपाल काठमाडौं: द्वन्द निर्देशक अष्ट महर्जनको डेब्यु निर्देशन रहेको चलचित्र ’गुञ्जन’मा अभिनेत्री नीता ढुंगानाले आइटम नृत्य गरेकी छन्। चलचित्रमा समावेश ’कोही भन्छन् रसिली छु रे…’ बोलको आइटम गीतमा नीताले आइटम नृत्य गरेकी...

‘सरौतो’को लोक लयको गीत सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘सरौतो’को लोक लयको गीत सार्वजनिक गरिएको छ। राजनराज शिवाकोटी र मिलन नेवारको स्वरमा रहेको ‘रिङ्ग टिङ्ग टिङ्ग’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो। गीतमा राजनराजकै शब्द तथा संगीत छ। गीतको...

Copyright © 2012 - 2026 | All Right Reserved.