काठमाडौँ। पत्रकारिताको मर्म विपरित युट्युबमा गलत सामाग्री प्रसारण गर्नेहरुलाई तत्काल कारवाही गर्न अनलाइन टिभी पत्रकार संघले प्रेस काउन्सिल नेपालसँग माग गरेको छ । संघको तर्फबाट अध्यक्ष जीवन भण्डारीले काउन्सिलका कार्यवाहक अध्यक्ष...
Category - E-News
आलिया भट्ट अक्षय कुमार बन्न चाहन्छिन !
एजेन्सी। बलिउड अभिनेत्री आलिया भट्टले सन् २०१३ मा करण जोहारको फिल्म ‘स्टुडेण्ट अफ द इयर’बाट फिल्म उद्योगमा धमाकेदार पाइला चालिन् । यो फिल्मको सफलतापछि उनले एकपछि अर्को ठूलो फिल्ममा अभिनय गरिरहेकी छन् । हालका दिनमा आलिया...
अभिनेत्री सुमिनाले गरिन प्राबिधिकलाई राहत वितरण
काठमाडौँ। अभिनेत्री सुमिना घिमिरे र उनका श्रीमान रोशन सापकोटाले लकडाउनको मारमा रहेका चलचित्र प्राविधिकलाई सहयोग गरेका छन् । सुमिना र रोशनले चालिस जना चलचित्र प्राविधिकलाई एक महिनालाई पुग्ने रासन सहयोग गरेका हुन् । चलचित्र...
रामकृष्णले अमेरिकामा जुटाए १८ लाख सहयोग
काठमाडौँ। गायक रामकृष्ण ढकालले कोरोना संक्रमित नेपालीका लागि १८ लाख रुपैयाँ सहयोग जुटाएका छन् । सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगेका रामकृष्ण उतै रोकिएका छन् । उनले त्यहाँ रहेका नेपाली तथा नेपाली भाषी भुटानीहरुसँग अपिल गरेर...
फुर्वा शेर्पाले बनाए अर्को रेकर्ड
काठमाडौँ। गायक, निर्देशक तथा संचारकर्मी फुर्वा शेर्पा एउटा अर्को रेकर्ड बनाउन सफल भएका छन् । हालै शेर्पाले आफूले रेकर्ड राखेको प्रमाणपत्र लिने क्रममा थप अर्को एउटा रेकर्ड राख्न सफल भएका हुन् । उनले हालै राखेको रेकर्ड चाहिँ...
शिल्पाले नाभी देखाउदा अदालतमा मुद्धा
एजेन्सी। बलिउड अभिनेत्री शिल्पा शेट्टी सुन्दर सुन्दरताका लागि लोकप्रिय छिन् । उनी विशेषत साडीमा सुन्दर देखिन्छिन् । तर एकपटक भने उनी साडीकै कारण समस्यामा परेकी छन् । एजेन्सीका अनुसार सन् २००५ मा शिल्पाले एक ‘अटो शंकर’ नामक कन्नड...
दिलिप र रमितको नेतृत्वमा शिविरमा राहत
काठमाडौँ। पूर्वी मोरङ्ग जिल्लाको पथ्री-शनिश्चरेमा रहेको भुटानी शरणार्थी शिविरमा ‘इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ को अग्रसरतामा राहत वितरण सम्पन्न भएको छ। नेपालबाट नै अमेरिका पुगेका भुटानी...
नेपालमा पनि टिकटकबाट पैसा कमाउन सकिने
काठमाडौँ। नेपालबाट सञ्चालन भएका टिकटक एकाउन्टहरुबाट पनि अव पैसा कमाई हुने भएको छ । यही २०७८ साल जेठ ७ गते शुक्रबारदेखि रिलिज नेपाल प्रा.लीले टिकटक एकाउन्टहरुको भेरिफिकेसनका लागि काम थालेको छ। टिकटकका लागि नेपालबाट आफुहरु कन्टेन्ट...
भुवन केसीको ‘मिष्टर नेपाली’ यु ट्युबमा सार्वजनिक (पुरा चलचित्र)
काठमाडौं। चलचित्र ‘मिष्टर नेपाली’ यु ट्युबमा सार्वजनिक गरिएको छ। ओएसआर डिजिटलको युट्युब च्यानलबाट पुरा चलचित्र सार्वजनिक गरिएको हो। राष्ट्रभाव, सामाजिक सन्देशसंगै द्धन्द्ध र कमेडीको समिश्रण रहेको चलचित्रमा देव भुषालको कथा, पटकथा...
भर्चुअल माध्यमबाट चलचित्र पत्रकार संघ नेपालको बार्षिक उत्सव सम्पन्न
काठमाडौं। चलचित्र पत्रकार संघ नेपालले शुक्रबार आफ्नो ‘२२ औं बार्षिक उत्सव तथा चलचित्र पत्रकारिता दिवस’ भर्चुअल माध्यमबाट मनाएको छ । संघले आफ्ना सम्पुर्ण सदस्य तथा चलचित्र क्षेत्रसँग सम्बधित संघसंस्थाका पदाधिकारीको भर्चुअल...
पौडेलले गरे नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशलाई १ लाख १ हजार सहयोग
काठमाडौँ। कोरोना कहरको महामारीबीच फ्रन्टलाइनमा सक्रिय सञ्चारकर्मीहरूको स्वास्थ्य सुरक्षाका लागि चलचित्र ‘तिम्रो मेरो साथ’का निर्माता तथा निर्देशक रमेश एमके पौडेलले नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशलाई १ लाख १ हजार...
अक्सिजनको लागी नाजिर हुसेनले दिए महावीर पुनलाई नगद एक लाख
काठमाडौं । कोरोनाभाइरस महामारीले अहिले अस्पतालहरुमा अक्सिजन अभाव छ । यस्तो बेला प्राणवायुको जोहो गर्ने कार्यमा सेलेव्रिटीहरु पनि सक्रिय देखिएका छन् । कलाकारहरुले आ आफ्नै तरिकाले अक्सिजन उपलब्ध गराउन योगदान दिइरहेका छन् । अक्सिजन...
रोबिन तामाङ बने हिन्दी सिरिज ‘दि लास्ट आवर’ मा भिलेन
काठमाडौं। रोबिन तामाङले अभिनय गरेको हिन्दी सिरिज अमेजन प्राइमबाट प्रसारणमा आएको छ । रोबिनले अमेजन प्राइमबाट प्रसारण हुने ‘दि लास्ट आवर’ मा अभिनय गरेका हुन्। ‘रबिन एन्ड दि रेभोल्युसन’ नामको ब्यान्डका भोकलिस्ट तामाङले...
दयाहाङ राईले निर्देशन गरेको नाटक ‘मितज्यु’ यु ट्युबमा (भिडियो)
काठमाडौं । दयाहाङ राईले निर्देशन गरेको नाटक ‘मितज्यु’ यु ट्युबमा सार्वजनिक गरिएको छ । मण्डला थिएटरले आफ्नै अफिसियल युट्युव च्यानलबाट नाटकलाई सार्वजनिक गरेको हो । नाटक ‘मितज्यु’ मा सिर्जना सुब्बा, बुद्धि...


