Category - E-News

निर्देशक तथा कलाकार बिशारद बस्नेतको निधन

काठमाडौँ। चलचित्र निर्देशक तथा कलाकार बिशारद बस्नेतको निधन भएको छ । केही समय पहिले कोभिड-१९ पोजेटिभ देखिएका उनको शुक्रबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ । ३९ वर्षका उनको शुक्रबार साढे ५ बजे ललितपुरको मेडिसिटी अस्पतालमा...

‘काँटा लगा’ गर्ल शेफालीको विकिनी मोह

एजेन्सी। लकडाउनको समयमा अभिनेत्री तथा मोडल शेफाली जरीवालाका बोल्ड तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । ‘काँटा लगा’ गर्लका रुपमा परिचित शेफालीले ‘बिग बोस’मा आएर थप चर्चा बटुलेकी थिइन् । यिनै शेफाली आफ्ना फ्यानका लागि...

अभिनेत्री सुपुष्पाको लगनगाँठो निर्माता रौनकसँग

काठमाडौं। चलचित्र ‘रणवीर’ र ‘छ माया छपक्कै’ अभिनेत्री सुपुष्पा भट्टले प्रेमी रौनकविक्रम कँडेलसँग लगनगाँठो कसेकी छन् । राजधानीको गोकर्ण फरेष्ट रिसोर्टमा शुक्रबार उनीहरुले दुवै पक्षका सीमित व्यक्तिको उपस्थितिमा विवाह गरेका हुन् ।...

चलचित्र विकास बोर्डको २१ औं स्थापना दिवस

काठमाडौँ। नेपाली चलचित्र क्षेत्रको विकास,विस्तार र प्रबर्धनका लागि बिक्रम संवत २०५७ साल आषाढ १६ गते चलचित्र विकास बोर्डको स्थापन भयो। विकास बोर्डले स्थापना काल देखि नै देशको कला,संस्कृतिको संरक्षण,चलचित्रकर्मीहरुलाई प्रोत्साहन...

उपचारत कलाकार निशालाई एघार लाख सहयोग

काठमाडौँ। हाल नर्भिक अस्पतालमा उपचार गराइरहेकी कलाकार निशा घिमिरेलाई ‘रजतपट कोसेली अभियान’ अन्तर्गत संचारकर्मी प्रकाश सुवेदिले रकम कलेक्सन गरेर सोमबार एक कार्यक्रमका बिच निशाको दिदि उषा घिमिरेलाई हस्तान्तरण गरिएको छ। उक्त रकम...

भ्वाइस अफ नेपालको कोचमा राजेशपायल राई

काठमाडौं । गायन रियालिटी सो ‘भ्वाइस अफ नेपाल’को कोचमा राजेशपायल राईले कार्यभार सम्हालेका छन् । अर्का कोच एवं वरिष्ठ गायक दीप श्रेष्ठ अस्वस्थ बनेपछि राई एपिसोड २२ बाट कोच चुनिएका हुन् । कोरोनाभाइरस संक्रमण निको भएर...

सिन्धुबासीका साथमा कलाकार, सिन्धु सहयोग कोष स्थापना

काठमाडौँ। गत असार १ गते आएको बाढी–पहिरोबाट सिन्धुपाल्चोक जिल्लाका मेलम्ची, हेलम्बु, पाँचपोखरी तथा ईन्द्रावतीमा भएको प्राकृतिक प्रकोपबाट पीडित भएकाहरुको सहयोगका लागि नेपाली कलाकारहरुले सिन्धु सहयोग कोष स्थापना गरेका छन् । बिहिबार...

मेलम्चीका संरचना पुननिर्माण गर्न अभिनेता मल्लको संयोजकत्वमा समिति गठन

काठमाडौं । बाढी प्रभावित सिन्धुपाल्चोकलाई आर्थिक लगायतका सहायता जुटाउन सरकारले बरिष्ठ अभिनेता कृष्ण मल्लको नेतृत्वमा कलाकारहरु रहेको समिति गठन गरेको छ । शनिबार राजधानीमा स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ र सिन्धुपाल्चोकका...

निर्देशकले असक्षम भनेर फिल्मबाट निकालिएकी बिद्या बालन….

एजेन्सी। बलिउडमा जबरदस्त अभिनय गर्ने विद्या बालनको नयाँ फिल्म ‘शेरनी’ यति बेला ओटिटी प्लेट फर्ममा प्रदर्शनमा छ। फिल्ममा विद्या बालनको अभिनय प्रशंसनीय छ। विद्या बलिउडको एक उत्कृष्ट अभिनेत्री हुन्, त्यहाँ एक समय थियो जब...

यूवा संघले लघु चलचित्र प्रतियोगिता गर्दै

काठमाडौँ। राष्ट्रिय यूवा संघ नेपालले वृहत सहभागीताको अपेक्षा गर्दै ‘म केही गर्छु’ शिर्षकमा लघु चलचित्र प्रतियोगीताको आयोजना गर्ने भएको छ । लकडाउनका कारण घरमै बसिरहेका यूवाहरुको समयको सदुपयोग यो प्रतियोगीताले हुने आयोजकले विश्वास...

बिपद ब्यवस्थापन कोषको लागि कलाकार संघको तर्फबाट सहयोग

काठमाडौँ। चलचित्र विकास बोर्डले हालसालै गठन गरेको बिपद ब्यवस्थापन कोषलाई कृयाशिल गराउने उद्देश्यले नेपाल चलचित्र कलाकार संघको तर्फबाट नगद रकम विकास बोर्ड अध्यक्ष श्री दयाराम दाहाललाई हस्तान्तरण गर्ने कार्य सम्पन्न भयो। नेपाल...

प्रभासको फिल्म आदिपुरुषले तोड्ने भो बाहुबलीको रेकर्ड

एजेन्सी। प्रभास स्टारर फिल्म आदिपुरुष अहिलेको बहुप्रतिक्षित फिल्म हो । आदिपुरुषमा प्रभासलाई भगवान रामको रुपमा देखिनेछ । रावणको भूमिकामा सैफ अली खान, सीताको भूमिकामा कृति सेनन र लक्ष्मणको भूमिकामा सनी सिंह हुनेछन् । ओम राउतको...

निशालाई निर्देशक समाजको पहलमा अमेरिका बस्ने चलचित्रकर्मीबाट नगद एकाउन्न हजार सहयोग

काठमाडौँ। नर्भिक अस्पतालमा उपचाररत अभिनेत्री तथा मोडल निशा घिमिरेको स्वास्थ्यमा केही सुधार देखिएको उनको परिवारका सदस्यले जानकारी दिएका छन् । भारतमा तीनवर्षअघि सवारी दुर्घटनामा परेकी निशाको उपचार आर्थिक अभावले हुन सकेको थिएन ।...

शुशान्तले अष्ट्रेलियाबाट मोडल निशा संगै अन्य समस्यामा परेकालाई गरे सहयोग

काठमाडौँ। चलचित्र’तिन घुम्ती,’चि मुसि चि’,’रुमालै छ चिनो,’बिन्दास’ जस्ता चलचित्रमा अभिनय गरेका अभिनेता शुशान्त कार्कि यतिबेला अष्ट्रेलियामा छन् । नेपाली सिनेक्षेत्रमा लामो समय काम गरेका अभिनेता...

Copyright © 2012 - 2026 | All Right Reserved.