काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत अभिनेत्री तथा मोडल निशा घिमिरेको स्वास्थ्यमा केही सुधार देखिएको छ । उपचारका लागि सहयोग गरिरहेको नवजीवनका संस्थापक दुर्गानाथ दाहालका अनुसार भर्ना गरिएको पहिलो दिनमै उनमा सुधार देखिएको हो ।...
Category - E-News
द्वन्द कलाकार संघले गर्यो काेराेनाबाट पिडित द्वन्द कलाकारहरुलाई सहयोग
काठमाडौँ। नेपाल चलचित्र द्वन्द कलाकार संघले काेराेनाबाट पिडित द्वन्द कलाकारहरुलाई विकास बोर्डकाे सहकार्यमा राहत वितरण गरेको छ। लामो समय देखिको लक डाउनको कारण प्रभावित द्वन्द कलाकारहरुले विभिन्न दाताहरु मार्फत संकलित रासन वितरण...
चलचित्र ‘चुरीफुरी’ निर्देशक आचार्यले २५ परिवारलाई दिए राहत
काठमाडौँ। काठमाडौंको बसुन्धरा क्षेत्र बस्ने २५ जना विपन्न परिवारलाई चलचित्र ‘चुरीफुरी’ को तर्फबाट दुई साता देखि एक महिनालाई पुग्ने गरी खाद्यान्न प्रदान गरिएको छ । गत १६ बैशाख देखि जारी कोरोना महामारीका कारण जारी...
कलाकार निशालाई कल्याण कोषको आर्थिक सहयोग
काठमाडौं। कलाकार तथा मोडल निशा घिमिरेलाई चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याण कोषले नगद ५१ हजार रुपैयाँ सहयोग गर्ने भएको छ । करिव तीन वर्षअघि भारतको देहरादूनमा दुर्घटनामा परेपछि केही महिनाको उपचारपछि घरमै कारुणीक...
हातखुट्टा नै कुँजिएर ओछ्यान परेकी निशा अभिनित म्युजिक भिडियोहरु
काठमाडौँ। ३ बर्ष अगाडि अभिनय कोर्स पढ्नका लागि देहरादुन जाँदै गर्दा सडक दुर्घटनामा परेर गम्भिर घाइते भएकी मोडल निशा घिमिरेको नर्भिक अस्पतालमा उपचार सुरु भएको छ । घाइते भए लगतै निशाको उपचार भारतमा भैरहेको थियो । तर, उनको परिवारको...
सीता माता बन्न करीना कपूरले मागिन् १९ करोड
एजेन्सी। धर्मग्रन्थ रामायणमा आधारित भएर निर्माण हुन लागेको चलचित्रमा सीता माताको रूपमा अभिनय गर्न बलिउड अभिनेत्री करीना कपूरले १९ करोड रुपैयाँ पारिश्रमिक मागेकी छन् । चलचित्रमा करीना सीता माताको भूमिकामा देखिने भएकी छन् । अलौकिक...
कलाकार निशाको उपचार नर्भिक अस्पतालले निशुल्क गर्ने
काठमाडौं । ललितपुर जिल्लामा जन्मिएकी निशा घिमिरे २०७६ सालमा अभिनयको कोर्स पढ्न भारतको देहरादून जाँदै गर्दा सडक दुर्घटनामा परी गम्भीर घाइते भइन् । दुर्घटना लगत्तै उनको भारतकै अस्पतालमा उपचार गरिएको थियो । तर, त्यहाँ उपचार महङ्गो...
प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त
काठमाडौं । नेपाल प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका बस्नेतलाई ४ वर्षका लागि काउन्सिलको अध्यक्ष नियुक्त गरेको हो । पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य...
तमिल फिल्मका निर्देशक जीएन रंगराजनको निधन
एजेन्सी। तमिल फिल्मका वरिष्ठ निर्देशक जीएन रंगराजनको निधन भएको छ । ९० वर्षीय जीएनको निधनको समाचार उनका छोरा फिल्म निर्देशक जीएनआर कुमारावेलनले बाहिर सार्वजनिक हुन् । जीएनको निधन बिहीबार बिहानै भएको हो । उनमा उमेरसँगै आउने...
कोरोना जितेपछि मदनकृष्णको ‘जनतालाई भ्याक्सिन उपलब्ध गराउन सरकारलाई आग्रह’
काठमाडौँ। कलाकार मदनकृष्ण श्रेष्ठले सबैको मायाको बलले आफूले कोरोनालाई जितेको बताएका छन् । कोरोना संक्रमण पुष्टी भएपछि दुई पटक अस्पताल भर्ना भएका मदनकृष्ण एक साताअघि घर फर्किएका थिए । घर फर्किएको एक सातापछि उनले मंगलबार ‘कृतज्ञता...
कोरोना संक्रमणबाट गायिका राईको निधन
काठमाडौँ। गायिका लासिमित राईको निधन भएको छ । थुप्रै चलचित्र तथा आधुनिक गीतमा स्वर दिएकी गायिका राईको कोरोना संक्रमणका कारण निधन भएको हो । कोरोना संक्रमण भएपछि ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना भएकी ५३ वर्षीया राईको शुक्रबार...
पत्रकारलाई नि:शुल्क उपचार, ७ लाखको दुर्घटना बीमा
काठमाडौँ। सरकारले पत्रकारलाई सरकारी अस्पतालमा नि:शुल्क उपचार, ७ लाखको दुर्घटना बीमा गर्ने भएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार र ७ लाखको...
चलचित्र क्षेत्रलाई विद्युत शुल्क छुट, इजाजत तथा नवीकरण शुल्क पनि नलाग्ने
काठमाडौँ। सरकारले आर्थिक वर्ष २०७८/७९ मा चलचित्र क्षेत्रलाई इजाजत एवं नविकरण दस्तुरमा छुट दिने भएको छ। अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८ / ७९ बजेट भाषणमा उत्पादनमुलक उद्योगहरूलाई उक्त छुट दिने बताए। चलिचत्रसँगै...
अमेरिकामा ‘ओभर डोज’ को प्रिमियर
काठमाडौँ। अमेरिकामा बस्ने दुई नेपाली युवाको जीवनीमा आधारित चलचित्र ‘ओभर डोज’ प्रिमियर सम्पन्न भएको छ । आज मे २९ को दिन अमेरिकाको टेक्सस राज्यको डलासमा प्रिमियर सम्पन्न भएको हो । ड्रग्स र अपराधको कथामा निर्माण भएका यस चलचित्रमा...


