काठमाडौंँ । प्रस्तुतिकरण, सहभागिता र चर्चा लगायत बिभिन्न दृष्टिकोणबाट नेपालको नम्बर वान बन्न सफल लोकप्रिय मोडलिङ प्रतियोगिता ‘मोडल हन्ट नेपाल सिजन ६’ अर्थात ‘मोडल हन्ट नेपाल २०२१’को विजेता यहि १४ चैत्रमा छानिने भएको छ ।...
Category - E-News
चलचित्र पत्रकार संघ नेपालको २१ औं वार्षिक साधरण सभा सम्पन्न
काठमाडौँ। चलचित्र पत्रकार संघ नेपालको २१ औं वार्षिक साधरण सभा सम्पन्न भएको छ । मंगलबार चलचित्र विकास बोर्डको सभाहलमा आयोजित एक कार्यक्रमका बीच साधारण सभा सम्पन्न भएको हो । चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौंलाको...
बर्षाको ‘ए साथी सुन’ को छायाँकन सुरु
काठमाडौंँ । अभिनेत्री बर्षा सिवाकोटीको मुख्य भूमिका रहेको चलचित्र ‘ए साथी सुन’ को छायाँकन सुरु भएको छ । मंगलबार हेटौडाबाट चलचित्रको छायाँकन सुरु भएको हो । अभिनेत्री बर्षाले क्ल्याप बोकेको एक तस्बिर सार्वजनिक गर्दै चलचित्रको...
चलचित्र पत्रकार संघ नेपालको कल्याणकारी काेष स्थापना
काठमाडाैं। चलचित्र पत्रकार संघ नेपालले चलचित्र पत्रकारका लागि कल्याणकारी काेषकाे स्थापना गरेकाे छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल चलचित्र पत्रकार संघ नेपालले अघि बढाएको पत्रकार कल्याणकारी कोष अभियानको...
चलचित्र पत्रकार संघ दाङको साधारणसभामा रंग पत्रकार न्यौपाने र निर्देशक आचार्य सम्मानित
दाङ। विगत १ दशकदेखि जिल्लामा रही रंग पत्रकारिता गर्दै आएका सक्रिय रंग पत्रकार ध्रुव राज न्यौपाने ‘वर्ष रंग पत्रकारिता सम्मान-२०७७’ बाट सम्मानित भएका छन्। चलचित्र पत्रकार संघ नेपाल,दाङ शाखाको १० औं वार्षिक साधारणसभामा...
चलचित्र पत्रकार संघ कास्कीको चौंथो साधारण सभा सम्पन्न
पोखरा । जित प्रसाद द्वा पत्रकारिता पुरस्कार २०७७ बाट पत्रकार श्रीराम सिग्देल पुरस्कृत भएका छन् । चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको चौंथो वार्षिक साधारण सभा तथा पुरस्कार अर्पण कार्यक्रममा सिग्देल पुरस्कृत भएका हुन् ।...
पौडेलको ‘डायनकी छोरी’ लोकार्पण
काठमाडौँ। उद्यमी तथा लेखक कश्यपप्रसाद पौडेलद्वारा लिखित ‘डायनकी छोरी’ कथा संग्रहको लोकार्पण गरिएको छ । पत्रकार तथा सीमाविद् भैरव रिसालले कथा संग्रहको लोकार्पण गरेका छन् । लेखक पाैड्यालले नेपाली परिवेश, माैलिक भाषालाई...
सामुदायिक रेडियो प्रसारक संघको केन्द्रीय अध्यक्षमा अर्जुन गिरी
काठमाडौँ । सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) को केन्द्रीय अध्यक्षमा दाङका अर्जुन गिरी निर्वाचित भएका छन् । बिहिबार काठमाण्डौमा भएको सातौं राष्ट्रिय अधिबेशनबाट गिरी १६१ मतका साथ विजयी भएका हुन् । जम्मा खसेकाे १ सय ७८ मत मध्ये...
प्रदीपको ‘प्रकाश’ को शुभमुहुर्त
काठमाडौँ। दिनेश रावत निर्देशित चलचित्र ‘प्रकाश’को शुभमुहुर्त गरिएको छ । मनकामना मन्दिर पुगेर चलचित्रका कलाकार, प्राविधिकले पूजा गरेका छन् । चलचित्रको पूजा गरेसँगै यसको टिम छायांकनका लागि जुम्ला प्रस्थान गरेको छ । प्रदीप खड्काको...
‘लप्पन छप्पन २’ को ट्रेलर सार्वजनिक (भिडियो)
काठमाडौँ। मुकुन्द भट्टको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘लप्पन छप्पन २’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको कथा पैसा, सत्ता र शक्तिको चलखेलमा आधारित रहेको बुझ्न सकिन्छ । ‘लप्पन छप्पन २’ मा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण...
चैत्र १२ देखि २४ सम्म ‘गजुरी महोत्सव-२०७७’
काठमाडौँ। धादिङको गजुरी बजारमा आगामी चैत्र १२ गते देखि २४ गते सम्म ‘गजुरी महोत्सव-२०७७’ हुने भएको छ । घरेलु तथा मझौला उद्योगबाट उत्पादित सामाग्रीहरुलाई प्रदर्शनी मुख्य उद्धेश्यका साथ महोत्सवको आयोजना गरिएको साना तथा...
मुकुन र मेनुकाको ‘गणपति’ को छायांकन सकियो
काठमाडौँ। अभिनेता मुकुन भुषाल र अभिनेत्री मेनुका प्रधान अभिनीत चलचित्र ‘गणपति’ को सुटिङ प्याकअप भएको छ । माघ ८ गते बन्दीपूरमा क्यामेरा ‘अन’ भएको चलचित्रको हालै मात्र सम्पूर्ण छायांकन पूरा भएको हो । चलचित्रको छायांकन सकेर निर्माण...
नेता पन्तविरुद्ध कोमल वलीको मुद्दा दर्ता
काठमाडौँ। नेता रघु पन्त विरुद्ध कोमल वलीले मुद्दा दर्ता गराएकी छन्। सार्वजनिक कार्यक्रममा आफ्नो इज्जतमा धक्का पुर्याउने नियतले जानी जानी गाली र बेइज्जती गरेको र त्यसको प्रचार प्रसार गरेको भन्दै उनले पन्तविरुद्ध ४ वर्ष कैद र ४०...
केकी र नाजिरको ‘राज्जा रानी’ ले जित्यो अन्तर्राष्ट्रिय अवार्ड
काठमाडौँ। सामाजिक कुप्रथाको रुपमा रहेको दाइजो प्रथाको कथामा निर्मित मैथिली चलचित्र ‘राज्जा रानी’ ले भारतको साइन सिने फिल्म फेस्टिभलमा महत्त्वपूर्ण दुई विधामा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । भारत, बिहारको मुजफरपुरमा मार्च...


