Category - E-News

पल शाहलाई जिल्ला अदालतले दियो कारागार चलान गर्न आदेश

काठमाडौँ। जिल्ला अदालत तनहुँले अभिनेता पल शाहले नाबालिकालाई जवरजस्ती करणी गरेको देखिन आएको ठहर गर्दै पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ । ‘तत्काल प्राप्त प्रमाणका आधारमा विश्लेषण गर्दा प्रतिवादी पल शाह भन्ने...

अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ ट्रेलर सार्वजनिक

काठमाडौं। अनमोल केसी र सुहाना थापा स्टारर चलचित्र ‘ए मेरो हजुर ४’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलर अनमोल र सुहानको प्रेमलाई...

‘सरी मम’को छायांकन सुरु

काठमाडौँ। बिहिबार भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै सिनेमा ‘सरी मम’को छायांकन सुरु गरिएको छ । क्यामेरा पुजा गर्दै थालिएको छायांकन अभिनेत्री सरीता लामिछाने र प्रभात पलले मुहूर्त सर्ट दिएका थिए । निर्माता तथा वितरक...

‘राष्ट्रिय लोक दोहोरी महोत्सव’ टुँडिखेलमा चैत २५ देखि ३० सम्म

काठमाडौँ। ‘राष्ट्रिय लोक दोहोरी महोत्सव’ टुँडिखेलमा चैत २५ देखि ३० सम्म हुने भएको छ। नेपाली कला संस्कृति तथा लोकगीतको पहिचान तथा प्रवद्र्धनको लागि डिएआर मुभिजले ‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ (प्रतियोगितासहितको...

जितु र साम्राज्ञीको ‘ह्यारी कि प्यारी’ को छायाँकन सकियो

काठमाडौँ। लण्डन र नेपालबाट विभिन्न छोटो फिल्मका साथ म्युजिक भिडियो निर्देशन गर्दै साँढे दुई दशकदेखि लण्डनको दन्त चिकित्साको क्षेत्रमा व्यस्त डा. कपिल रिजालको निर्देशनमा निर्माणाधिन रोमान्टीक कमेडी फिल्म ‘ह्यारी कि...

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ बैशाख पहिलो साता लाप्राकमा हुने

काठमाडौँ। ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ बैशाख ५ गते देखि ७ गते सम्म हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजनामा हुने महोत्सव गोरखा जिल्लाको लाप्राकमा हुने भएको छ । चलचित्र विकास बोर्डको सहकार्यमा हुन लागेको महोत्सवमा नेपाली मौलिक...

सौगात र बर्षाको ‘लाखे’ ३१ भदौमा

काठमाडौँ। मल्टिस्टारर चलचित्र ‘लाखे’ आगामी ३१ भदौ प्रदर्शन हुने भएको छ । चलचित्रका कार्यकारी निर्माता हरि मल्ल ठकुरीले बितरकसँगको सल्लाहमा चलचित्रको रिलिज मिति भदौ ३१ जुरेको बताए । सम्राट बस्नेत निर्देशित चलचित्रलाई...

‘२ नम्बरी’ मा अभिनेत्री उपासना सिंह ठकुरीको प्रवेश

काठमाडौँ। चैत्रको तेश्रो साताबाट छायांकनमा जान लागेको चलचित्र ‘२ नम्बरी’ मा अभिनेत्री उपासना सिंह ठकुरीको प्रवेश भएको छ । उपासनासँग चलचित्रको निर्माण पक्षले सोमबार कागजी संझौता गरेको हो । अभिनेत्री उपासना सिंह ठकुरीले...

‘हेल्लो जिन्दगी’को रोमान्टिक गीत सार्वजनिक

काठमाडौँ। चैत्र १८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘हेल्लो जिन्दगी’ ले प्रदर्शन मिति नजिकिदै गर्दा आफ्नो प्रचार तीव्र पारेको छ । यस्तैमा चलचित्रले मंगलबार राजधानीमा एक प्रेसमिट गरि ‘अनौँठो माया’ बोलको रोमान्टिक गीत सार्वजनिक गरेको...

‘मन्त्र’को ट्रेलर २४ घण्टा नपुग्दै लाख माथी भ्युज सहित सकारात्मक प्रतिक्रिया

काठमाडौँ। चलचित्र ‘मन्त्र’को ट्रेलर सार्वजनिक गरिएको २४ घण्टा नपुग्दै एक लाख १५ हजार बढी भ्युज गएको छ । यो समाचार तयार पार्दा सम्म ट्रेलरले झन्डै १० हजार लाइक पाएको छ भने करिब ३ सय जनाले कमेन्ट गरेका छन्। सबै जसो कमेन्ट सकारात्मक...

सौगात,बुद्दि र दिया स्टारर ‘मन्त्र’को ट्रेलर सार्वजनिक

काठमाडौँ। सौगात मल्ल,बुद्दि तामाङ र दिया पुन स्टारर चलचित्र ‘मन्त्र’को ट्रेलर सार्वजनिक गरिएको छ । गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रा.लि.को ब्यानरमा बनेको चलचित्रका निर्देशक खिल बहादुर गुरुङ हुन् । राजधानी काठमाडौँमा एक...

टेलिसिरियल ‘मेरो कथा’को ५१ औं भाग पुगेको अवसरमा बिसेष सम्मान

काठमाडौँ। टेलिसिरियल ‘मेरो कथा’को ५१ औं भागको सफलता तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सिरियलको सफलता र सम्मान कार्यक्रम गरिएको हो । कार्यक्रममा सिरियलकी निर्देशक गीता...

पत्रकार पराजुलीद्वारा लिखित पुस्तक ‘क्लोज-अप’ सार्वजनिक

काठमाडौं। नेपाली चलचित्रका केही आयाम र पात्रहरुमा आधारित गैरआख्यान पुस्तक ‘क्लोज-अप’ सार्वजनिक गरिएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच चलचित्र पत्रकार जीवन पराजुलीद्वारा लिखित पुस्तकको सार्वजनिकीकरण गरिएको हो ।...

चर्चित अभनेत्रीको रकेट हमलामा निधन

एजेन्सी । सम्मानित युक्रेनी अभिनेत्री ओक्साना स्भेत्सको युक्रेनको राजधानी किभस्थित एउटा आवासीय भवनमा रुसले गरेको रकेट आक्रमणमा मृत्यु भएको छ । ६७ वर्षिया अभिनेत्री योङ्ग थियटरसँग आवद्ध थिइन् । थियटर र चलचित्रमा दशकौंदेखि काम...

Copyright © 2012 - 2026 | All Right Reserved.