Category - E-News

लाप्राकमा हुने ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को तयारी पुरा

काठमाडौं । गोरखाको दुर्गम लाप्राक गाउँमा हुने ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को सम्पूर्ण तयारी पूरा भएको छ । सेलिब्रेटी नेपालले यहि बैशाख ५ गतेदेखि लाप्राकमा तीनदिने ग्रामीण चलचित्र महोत्सव आयोजना गर्न लागेको छ । आयोजक संस्था...

ज्योतिराज राईको ‘लाईदेउन माया छपक्कै’ सार्वजनिक

‘लाईदेउन माया छपक्कै’ बोलको गीत सार्वजनिक गरिएको छ । एलिना चौहान र भूपू लिम्बुको स्वर रहेको यस गीतको निर्माता ज्योतिराज राई हुन् । डेबिड भट्टराईको रचना, जोनी तामाङ र भूपू लिम्बुको संगीत रहेको गीतलाई जोनी तामाङले एरेन्ज गरेका हुन्...

मुकुनको ‘गणपति’को फर्स्टलुक पोस्टर रिलिज

काठमाडौं। हामीले मान्दै आएका भगवान र मानिसबीचको फरक देखाउने बताईएको नेपाली चलचित्र ‘गणपति’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । नयाँ बर्ष २०७९ को शुभकामना दिँदै पोस्टर रिलीज भएको हो । यो चलचित्रको रिलीज यसै बर्ष...

राष्ट्रिय लोक दोहोरी महोत्सव : गण्डकी दोहोरी साँझले जित्यो ५ लाख पुरस्कार

काठमाडौं । ‘राष्ट्रिय लोक दोहोरी महोत्सव–२०७८’मा भएको दोहोरी प्रतियोगीतामा गण्डकी दोहोरी साँझ प्रथम बनेको छ । डिएआर मुभिज एण्ड फिल्मस् ईण्डष्ट्रिजले गत शनिबारदेखि टुँडिखेलमा आयोजना गरेको महोत्सवमा दोहोरी प्रतियोगीताका लागि देशका...

प्रदर्शनमा आयो अनमोल र सुहाना स्टारर फिल्म ‘ए मेरो हजुर ४’

काठमाडौं । अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ४’ दशैंभरका हलमा प्रदर्शनमा आएको छ । प्रेमकथामा आधारित फिल्म नयाँ वर्षको अवसर पारेर आज (बिहीबार)देखि प्रदर्शनमा आएको हो । सुनिलकुमार थापाको निर्माण...

ट्रेलरमा यस्तो देखियो कर्मा अभिनित फिल्म ‘षट्कोण’

काठमाडौं । नेपाली कथानक चलचित्र ‘षट्कोण’को ट्रेलर सार्वजनिक गरिएको छ । कर्मा र भोलाराज सापकोटाको शीर्ष भूमिका रहेको मिलन डि. काप्री निर्देशित चलचित्र मनोवैज्ञानिक थ्रिलर जनरामा बनेको हो । चलचित्रमा कर्माले पत्रकारको भूमिका...

व्यवसायमा सलोन बस्नेत, झम्सीखेलमा खोले आसन लाउन्च एण्ड बार

काठमाडौं । अभिनेता सलोन बस्नेत बैकल्पिक व्यवसायतर्फ अघि बढेका छन् । चलचित्रमा पनि निकै व्यस्त रहेका उनले आसन लाउन्च एण्ड बार संचालनमा ल्याएका छन् । नयाँ बर्षको अवसर पारेर ललितपुरस्थित झम्सीखेलको बिग मार्ट अगाडि अभिनेता सलोनले आसन...

‘ए मेरो हजुर ४’ टिमसँग सलोन बस्नेतको चित्त दुखेको हो ?

काठमाडौं । भोलि बिहीबार अर्थात बैशाख १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र हो, ‘ए मेरो हजुर ४’ । सुनिलकुमार थापाको निर्माण, झरना थापाको निर्देशन रहेको यो चलचित्रमा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत लगायतको मुख्य...

झरना–सुनिलको आक्रोश : आज हामीलाई झम्टिने चितुवाले भोलि तपाईलाई बाँकी राख्छ त ?

काठमाडौं । आगामी बैशाख १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र हो, ‘ए मेरो हजुर ४’ । यो चलचित्रको प्रदर्शनलाई लिएर यतिबेला नेपालमा निकै चासोका साथ हेरिएको छ । किनकी यो मितिमा दक्षिण भारतीय चलचित्र ‘केजीएफ च्याप्टर २’...

ब्युटिसियन ट्यालेन्ट नेपालको ताज सुस्मिताले चुमिन

काठमाडौं। ‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२२’ सिजन ४ को उपाधि लतिलपुरकी मेकअप आर्टिस्ट सुस्मिता बज्राचार्यले जितेकी छिन् । काठमाडौंको नाचघरमा सम्पन्न ब्युटिसियनहरुबीचको सो प्रतिस्पर्धामा अरु १९ प्रतिस्पर्धीलाई पछि पार्दै सुस्मिताले...

‘राष्ट्रिय लोक दोहोरी महोत्सव’ को दोश्रो दिन ६७ समूहबीच पहिलो चरणको प्रतिस्पर्धा सम्पन्न

काठमाडौं । शनिबारदेखि काठमाडौंको टुँडिखेलमा सुरु भएको‘राष्ट्रिय लोक दोहोरी महोत्सव–२०७८’ को दोश्रो दिन सहभागी ६७ समूहबीच पहिलो चरणको प्रतिस्पर्धा सम्पन्न भएको छ । टुँडिखेलमा चलि रहेको महोत्सव चैत ३० गतेसम्म अर्थात पाँच दिन चल्नेछ...

टुँडिखेलमा मनोज गजुरेलले दर्शक हँसाउने

काठमाडौँ। चर्चित हास्य कलाकार मनोज गजुरेलले टुँडिखेलमा दर्शक हँसाउने भएका छन् । गजुरेलले नयाँ वर्ष २०७९ को पहिलो दिन अर्थात वैशाख १ गते काठमाडौंको टुँडिखेलमा आयोजना हुने ‘सेलेब्रेसन’ कार्यक्रममा विभिन्न हाँस्य प्रस्तुति दिने भएका...

पूजा–आकाश अभिनित फिल्म ‘सम्झना बिर्सना’को गीत रिलिज

काठमाडौं । अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ अभिनित चलचित्र ‘सम्झना बिर्सना’को गीत सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रम गर्दै आगामी जेठ ६ गतेदेखि प्रदर्शनमा आउने चलचित्रमा समावेश ‘परेलीमा’ बोलको प्रेमगीत...

प्रदीप भट्टराईको नयाँ चलचित्र ‘महापुरुष’ मा मह जोडी

काठमाडौँ। चलचित्र ‘जात्रा’ मार्फतआफ्नो निर्देशकीय क्षमतालाई प्रस्ट्याइसकेका निर्देशक प्रदीप भट्टराई नयाँ चलचित्र ‘महापुरुष’ को तयारीमा जुटेका छन् । वैशाख तेस्रो साताबाट चलचित्रको छायांकन गर्ने तयारीमा रहेका भट्टराईले...

Copyright © 2012 - 2026 | All Right Reserved.