Category - E-News

जोगिन्दरको गाइजात्रे कोसेली ‘गठबन्धन’

काठमाडौँ। ‘गाईजात्रा’ हास्य र व्यङ्ग्यको पर्वको रुपमा लिने गरिन्छ । यो दिनलाई लक्षित गर्दै बिभिन्न हास्य ब्यङ्ग्य सामाग्री बजारमा भित्रिने गर्दछन् । आगामी साउन २७ गते परेको गाईजात्रालाई लक्षित गर्दै हास्य कलाकार शिवशंकर रिजाल...

समुन्द्रको ‘गुलाबी’ मा नाजीर अनुबन्धित

काठमाडौँ। निर्देशक समुन्द्र भट्टको निर्देशन अनि दि स्काइ ओसनको प्रस्तुतिमा ‘गुलाबी’ नामक चलचित्र निर्माण हुने भएको छ । चलचित्रको प्रमुख भूमिकामा नाजीर हुसेन अनुबन्धीत भएका छन । विशाल पहाडीको पनि अभिनय रहने चलचित्रका...

‘प्रकाश’ को ‘स्ट्याण्ड-अप कमेडी टुर’

काठमाडौं। आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘प्रकाश’ ले प्रचारलाई आक्रामक बनाउने उद्देश्यले देशका ६ शहरमा प्रमोशनल कार्यक्रम गर्ने भएको छ । युवा पुस्ताका चर्चित कमेडियनको साथमा हुने प्रमोशनल टुर असार ३१ गते...

‘दिलमाया २’ पुस २९ मा प्रदर्शन हुने

काठमाडौँ। चलचित्र ‘दिलमाया २’ पुस २९ मा प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले बुधबार चलचित्रको दुई पोष्टर फष्टलुकको रुपमा सार्वजनिक गर्दै प्रदर्शन मिति बाहिर ल्याएको हो । चलचित्र राजु गिरीले निर्देशन गरेका हुन् । केही समयअघि...

संचालनमा आयो फ्लिकर आर्टस,चलचित्रको सम्पूर्ण काम एकै ठाउँमा

काठमाडौँ। नेपाली भाषाको पहिलो चलचित्र सत्य हरिशचन्द्र बनेको करिब ६० बर्ष पुग्न लाग्यो। यस हिसावले नेपाली चलचित्रको इतिहास ६० बर्ष भयो। समयको अन्तराल संगै प्रविधिले पनि फड्को मार्दै गएको छ। हिजो आज डिजिटलको जमाना छ। डिजिटल...

खगेन्द्र लामिछाने निर्देशित चलचित्र ‘पानीफाटो’ को ट्रेलर सार्वजनिक

काठमाडौं। खगेन्द्र लामिछाने निर्देशित डेब्यू चलचित्र ‘पानीफोटो’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलवार लामिछानेको जन्मदिनको अवसर पारेर राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । २ मिनेट ४५ सेकेन्ड...

विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटलमा नेपालको रेकर्ड, पर्यटनमन्त्री श्रेष्ठद्धारा प्रमाणपत्र हस्तान्तरण

काठमाडौं । विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटलमा नेपालले रेकर्ड बनाएको छ । सोलुखुम्बु जिल्लाको गोरखसेप एभरेष्ट बेस क्याम्प नजिकको गाउँ ‘एभरेष्ट इन प्राइभेट लिमिटेड’ विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको होटल बनेको हो । यो...

समय सान्दर्भिक कथा फिल्म ‘समय र सम्बन्ध’ सार्वजनिक

काठमाडौँ। समय सान्दर्भिक कथा बस्तुमा निर्माण गरिएको शर्ट फिल्म समय र सम्बन्ध यु ट्युब मार्फत सार्वजनिक गरिएको छ। १२ मिनेट लामो शर्ट फिल्मले समय दिन नसक्दा सम्बन्धमा आएको समस्यालाई प्रस्तुत गरेको छ। उत्तम अधिकारीले निर्देशन गरेको...

‘शिरको फूल शिरैमा’मा आकाशसंग तनुजा

एनआर क्रियशनको प्रस्तुतिमा तयार भएको ‘शिरको फूल शिरैमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । राम अबिरल बिष्टको शब्द रहेको यो गीतमा प्रकाश रेग्मी र रेश्मा पुनको स्वर, एसडी योगीको संगीत छ । यो गीतको भिडियोमा नायक आकाश...

सञ्चारकर्मी केसी सम्मानित

काठमाडौं । न्यूज २४ टेलिभिजनमा कार्यरत सुष्मा केसी श्रेष्ठ यस वर्षको ‘ईश्वरी स्मृति मातृभूमि राष्ट्रिय सम्मान’बाट सम्मानित भएकी छन् । मातृभूमि साहित्य समाज परिवारले शनिबार हेटौंडामा आयोजित कार्यक्रममा केसीलाई सम्मान गरेको हो ।...

‘प्रपञ्च’को गीत ‘मुटुमा सास भर्ने आधार’ रिलिज, फिल्म दशैंमा आउने

काठमाडौं । बि.एस. बलामी निर्देशित फिल्म ‘प्रपञ्च’को गीत रिलिज गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्ममा समावेश ‘मुटुमा सास भर्ने आधार’बोलको गीत रिलिज गरिएको हो । गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु सुमन...

श्रीमानबाहेक अरुसँग अभिनय गर्न मान्दिनन् भन्नेलाई लक्ष्मीको प्रष्टिकरण

काठमाडौं । कुशल अभिनयका कारण चिनिएकी अभिनेत्री हुन् लक्ष्मी बर्देवा । रंगमञ्च, चलचित्र अनि म्युजिक भिडियोमा उत्तिकै सक्रिय छिन् उनी । हिजोआजको उनको ज्यादा व्यस्तता भने म्युजिक भिडियोमा छ । उनी अभिनित एकपछि अर्को म्युजिक भिडियोहरु...

‘प्रेमगन्ज’को ‘समय’ सार्वजनिक

काठमाडौँ। परिच्छेद सेनको डेब्यू निर्देशन रहेको चलचित्र ‘प्रेमगन्ज’को तेस्रो गीत ‘समय’ रिलिज भएको छ । गीतमा चलचित्रका मुख्य कलाकार बेनिशा हमाल, तेज गिरि, राइडर प्रशन र सुप्रिया खनाल फिचर्ड छन् । चलचित्र ‘प्रेमगन्ज’ भदौ ३...

केकीको ‘चार इन्चको स्यान्डल’ सार्वजनिक (भिडियो)

काठमाडौं । असार ३१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘सिल्ली फो’ को दोश्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘चार इन्चको स्यान्डल’ बोलको गीतमा दिपक लिम्बु र प्रिती आलेको स्वर रहेको छ। राज बहादुर सानेको...

Copyright © 2012 - 2026 | All Right Reserved.