काठमाडौं । ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र ‘झिंगेदाउ’को पहिलो गीत रिलिज गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रका मुख्य कलाकारहरु केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाल र कुशल विष्ट फिचर्ड ‘आगोबिना बिंडी...
Category - E-News
खेम र शान्तीश्रीको स्वरमा तीज गीत ‘मायाकै झझल्को बारम्बार’ रिलिज
काठमाडौं । युट्युबमा तीजका गीत सार्वजनिक हुन थालिसकेका छन् । गायक खेम सेञ्चुरी र गायिका शान्तीश्री परियारको स्वरमा मंगलबारमात्रै ‘मायाकै झझल्को बारम्बार’बोलको तीज गीत सार्वजनिक गरिएको छ । यो खेमको यसवर्षको पहिलो तीज गीत हो ।...
‘आँधि तुफान २’ को ट्रेलर सार्वजनिक
काठमाडौं। आगामी साउन २० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘आँधि तुफान २’ को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट ३ सेकेण्ड लामो एक्शन प्याक्ड ट्रेलरले चेलीबेटी बेचविखनको कथा देखाएको बुझ्न सकिन्छ । चलचित्रले तीन...
पूजा शर्माको फिल्मपछि ‘जेरी २’ मा जोडिए अनमोल केसी
काठमाडौँ। चलचित्र ‘जेरी २’ निर्माण हुने भएको छ। ८ वर्षअघि प्रदर्शनमा आएको अनमोल केसी र आना शर्मा अभिनित रोमान्टिक चलचित्र ‘जेरी’लाई युवापुस्ताका दर्शकले निकै रुचाएका थिए। चलचित्रमा दोस्रो श्रृङ्खलाका लागि पनि अभिनेता अनमोल केसी...
‘बच्चन पाण्डे’ र ‘सम्राट पृथ्वीराज’ फ्लप भएपछि रोकियो अक्षय कुमारको फिल्म ‘गोरखा’
एजेन्सी । कोरोना भाइरसको समय अक्षय कुमार एक्ला यस्ता अभिनेता थिए, जसले दर्शक र बक्स अफिस दुवैमा राज गरेका थिए। अक्षयको फिल्मले ओटीटी र बक्स अफिस दुवैमा धमाल मच्चाएको थियो। तर कोरोना भाइरस महामारीको रफ्तार कम हुँदै गएपछि अक्षयको...
सलोन र शिल्पाको चलचित्र’मीलन’ प्रदर्शनका लागी तयार
काठमाडौँ। आगामी कार्तिकको पहिलो सातामा प्रदर्शन हुने तयारीमा रहेको नयाँ नेपाली चलचित्र ‘मीलन’को डबिङ सकिएको छ । ६ महिना अघि छायांकन सकिएको यो चलचित्रको डबिङको सम्पूर्ण काम सकिएको निर्माण टिमले जनाएको छ । चलचित्रमा सलोन...
प्रेजेन्टर्स एसोसियशन अफ नेपाल संस्थाको घोषणा
काठमाडौँ। प्रेजेन्टर्स एसोसियशन अफ नेपाल संस्थाको घोषणा गरिएको छ । आईतबार काठमाडौमा पत्रकार सम्मेलन आयोजना गर्दै सो संस्थाको औपचारिक घोषणा गरिएको हो । टेलिभिजन, रेडियो तथा स्टेजमा कार्यरत संचारकर्मीहरु समेटेर विवेक उपाध्यायको...
‘वर एण्ड वधु’ टिम रोमानियामा
काठमाडौं । विवाह संस्कृति र प्रेमकथामा आधारित रहेर निर्माण हुने चलचित्र ‘वर एण्ड वधु’ को निर्देशन टिम यति बेला रोमानियामा पुगेको छ । निर्माता तथा निर्देशक मिलन चाम्सको साथमा छायाँकार सुदिप बराल,मुख्य सहायक निर्देशक गिरिराज घिमिरे...
फ्रान्सेली फिल्म ‘दिग्वी’को छायांकन काठमाडौं र सगरमाथामा हुने
काठमाडौं । फ्रान्सेली फिल्म ‘दिग्वी’को छायांकन नेपालमा हुने भएको छ । लोकेसन खोज्न नेपाल आइपुगेको निर्देशक एलन सिमोन सहितको टोलीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । फ्रान्सेली भाषामा निर्माण हुने...
गायिका बर्देवाले ल्याइन् ‘यो मुटुको…’
काठमाडौं– गायिका शर्मीला बर्देवाले नयाँ गीत ल्याएकी छिन्, – यो मुटुको धड्कन…। बर्देवाले शनिबार आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेको गीतमा रवि मल्लको शब्द, कल्याण सिंहको कम्पोज छ । प्रभु गुरुङको कोरियोग्राफी एवं...
बालेन निर्णायक रहेको ‘नेपहपको श्रीपेच’को उपाधि साइमनलाई
काठमाडौं । नेपालकै पहिलो हिपहप सङ्गीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’को उपाधि भाइबर साइमनले जितेका छन् । शो को गिरिश खतिवडा, मानस घले र बालेन शाह निर्णायक रहेको शोको शनिवार राती राजधानीमा भएको फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई...
‘सम्झना विर्सना’को दोस्रो ट्रेलरमा पुजा र आकाशको बिचमा छुल्ठिम
काठमाडौँ। चलचित्र ‘सम्झना विर्सना’को दोश्रो ट्रेलर शनिवार सार्वजनिक गरिएको छ । निर्माण टिमले प्रदर्शन मिति फेरबदल भएपछि दोस्रो ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा कमेडी, लभ, रोमान्स, सेन्टिमेन्टस् तथा सस्पेन्सको समीश्रण देखिन्छ...
चलचित्र ‘२ नम्बरी’ मिडल इस्ट र दक्षिण कोरियाको लागी बिक्रि
काठमाडौँ । रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार भएको चलचित्र ‘२ नम्बरी’को विदेश प्रदर्शनको अधिकार बिक्रि हुन सुरु भएको छ । खाडी मुलुक र दक्षिण कोरियाको प्रदर्शन राइट्स निप फिल्म्सका रमेश ढकालले खरिद गरेका छन्। निर्माता किरण...
‘कलाकर्मी डाइजेष्ट’ को विमोचन, पाँच व्यक्तित्वलाई ‘कलाकर्मी सम्मान २०७९’
काठमाडौं। कलाकर्मी मिडिया म्यानेज्मेन्टले प्रकाशन गरेको मासिक पत्रिका ‘कलाकर्मी डाइजेष्ट’ को पहिलो अंकको शनिवार काठमाडौंमा आयोजित एक समारोहमा विमोचन गरिएको छ ।काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल, वरिष्ठ कलाकार हरिहर...


