काठमाडौं । कबड्डी फेम निर्देशक रामबाबु गुरुङ नयाँ चलचित्र निर्देशनमा जुटेका छन् । गुरुङको निर्देशनमा बन्ने चलचित्र ‘फूलबारी’ को बुधबार औपचारिक घोषणा गरिएको छ। पाँचतारे होटलमा एक विशेष कार्यक्रम आयोजना गरी नयाँ...
Category - E-News
विश्व कीर्तिमानी उपाध्यायले सार्वजनिक गरे चौधौं उपन्यास ‘कसुर’
काठमाडौँ । विश्व कीर्तिमानी गीतकार तथा लेखक डा. डीआर उपाध्याय खनालको १४ औं उपन्यास ‘कसुर’ सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा कलाकार, लेखक तथा निर्देशक मोहन निरौला, गीतकार संघका निर्वतमान अध्यक्ष चुडामणी...
मिस्टर एण्ड मिस थारूका लागि २५ छनौट
काठमाडौं। थारु कला, सँस्कृति प्रवद्र्धन गर्ने उदेश्यले आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस थारु २०२२’ का लागि २५ प्रतियोगी छनोट भएका छन् । ७ जिल्लाका प्रमुख शहरहरुमा आयोजित अडिसनबाट पुरुष र महिला गरी २५ जना छनोट भएको...
दिपक लिम्बु र डम्बर नेपालीको सांगीतिक एल्बम ‘समायोजन’ को बिमोचन सम्पन्न
काठमाडौँ। पछिल्लो समय सांगीतिक बजार खस्कंदै जाँदा गायक तथा संगीतकारहरुले सांगीतिक एल्बम नभई एउटामात्र ट्रयाक रेकर्ड गरेर सार्वजनिक गर्ने प्रचलन बढेको छ। आज राजधानी काठमाडौँमा अवस्थित मण्डला थिएटरमा एउटा सांगीतिक एल्बम बिमोचन...
नवलको चलचित्र ‘काँडेतार’ लाई शीर्ष नेताहरुले दिए शुभकामना
काठमाडौं। विभिन्न दलका नेताहरुले कलाकार नवल खड्काले निर्माण गरेको चलचित्र ‘काँडेतार’ को सफलताको शुभकामना व्यक्त गरेका छन् । देशभक्तको भावनाले ओतपोत रहेको उक्त चलचित्र छिट्टै प्रदर्शनमा आउँदैछ । चलचित्र प्रदर्शनमा आउनुपुर्व...
छायाँकार विदुर पाण्डेको हृदयघातका कारण निधन
काठमाडाैं | नेपाली चलचित्र एवं म्युजिक भिडियोका वरिष्ठ छायाँकार एवं फोटोग्राफर विदुर पाण्डेको हृदयघातका कारण निधन भएको छ । बुधवार बिहान गंगालाल अस्पतालमा उनको निधन भएको पारिवारिक श्रोतले जानकारी दियो । स्वास्थ्यमा असहज भएपछि...
‘दुई नम्बरी’ फिल्मको टिजर रिलिज
काठमाडौं । अभिनेताद्वय दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘दुई नम्बरी’को टिजर सार्वजनिक गरिएको छ । यो चलचित्रले पूर्वनिर्धारित प्रदर्शन मिति कात्तिक ४ लाई हेरफेर गरेर असोज २१ गतेका लागि नयाँ प्रदर्शन मिति...
यसवर्षका सबै तीज गीतलाई उछिन्दै ‘झमझम झम्काना’ले पायो करोड भ्युज
काठमाडौं । यसवर्षका सबै तीज गीतलाई उछिन्दै ‘झमझम झम्काना’ले युट्युबमा करोड भ्युज पाएको छ । भागिरथ चलाउने र सुनिता बुढा क्षेत्रीको स्वर रहेको गीत एक महिनाअघि सार्वजनिक गरिएको थियो । गीतले सार्वजनिक भएको महिना दिनमै मंगलवार दिउँसो...
‘तलास’ को दोस्रो गीत सार्वजनिक
काठमाडौं। फाल्गुनन्द लिङ्देन फिल्मस्को निर्माण रहेको चलचित्र ‘तलास’ को दोस्रो गीत ‘अप्सरा केही होइन’ सार्वजनिक गरिएको छ । निर्माण युनिटले चलचित्रको प्रचार प्रसार गर्ने उद्देश्यले गीत सार्वजनिक गरेको हो । मेलिना राई र उदय...
पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड
काठमाडौँ। नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ । निर्देशक गणेश पाण्डेको निर्देशनमा बनेको...
‘कृष्णलीला’ टिमको साउने सोमबारकोअवसरमा पशुपति क्षेत्रमा निःशुल्क पानी वितरण
काठमाडौं । चलचित्र ‘कृष्णलीला’ का कलाकारहरूले साउने सोमबारको अवसरमा पशुपति क्षेत्रमा निःशुल्क पानी वितरण गरेका छन् । भाद्र ३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रका नायक पुष्प खड्का, नायिका श्रद्धा क्षेत्री निर्देशक...
सौगात र सृष्टिको ‘माइकल अधिकारी’को गीत रिलिज
काठमाडौं । अभिनेता सौगात मल्ल र सृष्टि श्रेष्ठ अभिनित चलचित्र ‘माइकल अधिकारी’ को गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘छुक छुक रेल गाडी’बोलको रोमान्टिक गीतमा स्वर प्रताप दास र अस्मिता अधिकारीको रहेको छ। शैलेश कंडेल...
आर्यनले साइन गरे नयाँ चलचित्र ‘सायरा’
काठमाडौं। अभिनेता आर्यन सिग्देल नयाँ चलचित्रमा अनुबन्धित भएका छन् । चकलेटी लुक्स भएका आर्यनले अभिनय गर्न लागेको नयाँ चलचित्रको नाम ‘सायरा’ हो । उनले आइतबार मात्र निर्माण कम्पनि डि.बि.आर. मिडिया एण्ड मुभिज प्रा.ली सँग...
आमिर खानको ‘लाल सिंह चड्डा’ तीन राज्यमा प्रतिबन्ध
एजेन्सी। बिहिबारदेखि रिलिज हुन लागेको बलिउड नायक आमिर खानको निर्माण तथा अभिनय रहेको चलचित्र ‘लाल सिंह चड्डा’ तीन राज्यमा प्रतिबन्ध गरिएको खबर छ। भारतीय संचार माध्यमका अनुसार यो फिल्म १९८४ मा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको...


