Category - E-News

नेपाल युरोपेली युनियन चलचित्र महोत्सव सुरु

काठमाडौँ। नेपाल युरोपेली युनियन चलचित्र महोत्सवको ११ औँ संस्करणको शुक्रबार औपचारिक उद्घाटन भएको छ । युरोपियन युनियनकी राजदूत नोना डेप्रेजले शुक्रवार चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा छोटो मन्तव्य राख्दै महोत्सवको समुद्घाटन...

‘भेडिया’ को पहिलो गीतमा वरुण धवन र कृति सेननको ठुम्का

एजेन्सी। बलिउड प्रतिक्षित फिल्म ‘भेडिया’को पहिलो गीत ‘ठुमकेश्वरी’ सार्वजनिक गरिएको छ । शुक्रबार मुम्बईमा गीत सार्वजनिक गरिएको हो । फिल्मका अभिनेता अभिषेक बनर्जीले फिल्मको गीतलाई आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा...

एक हप्तामा कति ब्यापार गर्‍यो ‘के घर के डेरा’ले ?

काठमाडौं । चलचित्र ‘के घर के डेरा’ले लगानी सुरक्षित गरेको छ । एक हप्ताको कलेक्सनले चलचित्रको लगानी सुरक्षित भएको हो । “नेपालभित्रकै एक हप्ताको बक्सअफिस कलेक्सनले चलचित्रको लगानी सुरक्षित भइसकेको छ,” निर्देशक दीपेन्द्र के खनालले...

प्रदिप शाहीको दोश्रो चलचित्र ‘अन्तिम संस्कार’को छायांकन सम्पन्न

काठमाडौँ। प्रदिप शाहीको निर्देशनमा बनेको दोश्रो चलचित्र ‘अन्तिम संस्कार’को छायांकन पुरा भएको छ । शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘अन्तिम संस्कार’को ६० प्रतिशत छायाँकन मुस्ताङको जोमसोम, मार्फा, कागबेनी...

महको ‘महापुरूष’ प्रदर्शनमा

काठमाडौँ। फ्राइडे रिलिज अन्तर्गत आज शुक्रवारबाट प्रदीप भट्टराई निर्देशित चलचित्र ‘महापुरूष’ देशभर प्रदर्शनमा आएको छ। चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, गौरी मल्ल, शिखा तामाङ, कोपिला...

‘नेपालमा युरोपियन फिल्म हेर्नु सस्तोमा युरोप घुम्नु सरह हो’ केकी

काठमाडौँ। अभिनेत्री केकी अधिकारीले युरोपियन फिल्म हेर्नु सस्तोमा युरोप घुम्नु सरह भएको बताएकी छिन् । नेपाल युरोपियन फिल्म फेस्टिभलको सद्भावना दूत रहेकी केकीले फिल्म महोत्सव संसारका फिल्म मेकिङको कौशल जान्ने सुवर्ण अवसर भएको...

अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको ललितपुर भैंसेपाटीस्थित घरमा चोरी भएको छ । प्रहरीका अनुसार लक्ष्मीपूजाको दिन राति ९ बजे उक्त चोरीको घटना भएको हो । प्रहरी परिसर ललितपुरका अनुसार प्रियंकाको घरबाट ३० हजार रुपैयाँ नगद र करिब ५...

तिहार बिदाको फाइदा लिंदै ‘के घर के डेरा’

काठमाडौँ। गत शुक्रवार अर्थात कार्तिक ४ गते देखि सार्वजनिक प्रदर्शनमा आएको चलचित्र‘के घर के डेरा’को व्यापार लगातार उकालो लागिरहेको छ । दीपेन्द्र के खनाल निर्देशित सिनेमाले तिहार विदामा रहेका दर्शक हलसम्म तान्न सफल भएको छ ।...

सुर्य ग्रहण राशि अनुसार फल तथा जप मन्त्र

ग्रहणको समयमा नकारात्मक शक्ति भाईरस आदि बढि शक्रिय रहने भएकोले सूर्यग्रहण लागेको समयमा भोजन गर्न न हुने भनिएको हो । खाद्य वस्तु, पानी आदिमा सूक्ष्म जीवाणु एकत्रित भएर दूषित गर्दछन् । यसैले ऋषिहरूले भाँडाहरूमा कुश राख्नु पर्छ...

प्रिमियरमा महको ‘महापुरुष’लाई उत्कृष्ट प्रतिक्रिया

काठमाडौं। आगामी शुक्रबार अर्थात कात्तिक ११ गते भाइटीकाको भोलीपल्टबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘महापुरूष’को प्रदर्शनको ५ दिन अगावै आइतवार राजधानीमा प्रिमियर आयोजना गरियो । प्रिमियरभन्दा केही दिन अगाडि नाम चलेका निर्देशक...

हास्यव्यङ्ग्य कार्यक्रम आलुपार्टी सम्पन्न

काठमाडौं। समाजमा व्याप्त विकृति, विसंगतिविरुद्ध सांकेतिक व्यंग्य प्रहार गर्दै हास्य व्यंग्यकारको जमघटका बीच आलु पार्टी सम्पन्न भएको छ । आलु पार्टीका संस्थापक वरिष्ठ हास्य व्यंग्यकार रामकुमार पाण्डे निवास (पाण्डे प्यारडाइज )...

सलोन बस्नेतको मुख्य भूमिका रहने गरी चलचित्र ‘जय हो’को घोषणा

काठमाडौं । सलोन बस्नेतको प्रमुख भूमिका रहने चलचित्र ‘जय हो’ को निर्माण घोषणा गरिएको छ । सलोन सलिना फिल्म्सको ब्यानरमा बन्ने चलचित्रको प्रस्ततुकर्तामा शोभित बस्नेत रहने छन् । चलचित्रको एक प्रमुख भूमिकामा सलोन फाइनल भए पनि अर्का एक...

बालगृह महासंघमा ‘प्रेम गीत ३’ निर्माण टिमको सफलताको खुसी

काठमाडौं। चलचित्र ‘प्रेम गीत ३’ टिमले बूढानीलकण्ठस्थित बालगृह महासंघ पुगेर सफलताको खुसी साटेको छ । बालगृहमा रहेका ५५ जना बालबालिकासँग चलचित्रको सफलताको खुसी साटेर मनाइएको हो । “नेपाली सिनेमा लाई संसारभरका दर्शकसम्म पुर्याउन...

‘तिम्रो मेरो साथ’ को पहिलो गीत सार्वजनिक, पुष्प साम्राज्ञी र सन्दीपको नृत्य

काठमाडौं। पुस २९ गते बाट प्रदर्शनमा आउने चलचित्र ‘तिम्रो मेरो साथ’ ले आफ्नो पहिलो गीत रिलिज गरेको छ। चलचित्रले तिहारलाई लक्षित गर्दै रूमालै बाटेर टाई बनाम बोलको गीत रिलिज गरेको हो। लोक शैलीको सार्वजनिक गीत सुभाष...

Copyright © 2012 - 2026 | All Right Reserved.