Category - Kollywood

नेफा अवार्ड घोषणा, दुइ करोडको लगानीमा दश हजार दर्शक उपस्थित गराउने

सेलिब्रेटी नेपाल काठमाडौँ: वर्षेनी नेपालमा आयोजना हुने दर्जन बढी फिल्म अवार्ड निष्पक्ष हुन सकेका छैनन् । त्यसैले कलाकर्मी कामको सहि मुल्यांकन हुन सकिरहेको छैन । विकृतिको रुपमा मौलाईरहेको फिल्मी अवार्डको भिडमा एउटा नयाँ अवार्ड...

शिवहरीको निर्देशनमा दिलिप बन्ने भए ‘लक्का जवान’

सेलिब्रेटी नेपाल काठमाडौँ: हाँस्य कलाकार शिवहरी पौडेलको डेब्यू निर्देशनमा बन्ने चलचित्र ‘लक्का जवान’ को प्रर्दशन मितिसँगै चलचित्रमा अभिनय गर्ने कलाकारहरुको नाम सार्वजनिक गरिएको छ । प्रर्दशन मिति चैत ७ गतेलाई घोषणा...

जावलाखेलमा ‘तिज माइती मेला’ हुँदै,निश्चल र स्वस्तिमा सम्मानित हुने

सेलिब्रेटी नेपाल काठमाडौँ: नजिकिँदै गएको हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा ‘तिज माइती मेला तथा सम्मान २०७६’ कार्यक्रम आयोजना हुने भएको छ । ललित व्यूटिसियन बहुउद्येश्य सहकारी संस्था लिमिटेड र ललित...

एक्सन, लभस्टोरी ‘रे’ ट्रेलर सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: दिनेश पौडेलको निर्देशनमा निर्माण भएको चलचित्र ‘रे’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । एक्सन, लभस्टोरी कथामा निर्माण भएको चलचित्रको ट्रेलर मंगलबार यु ट्युबमा सार्बजनिक गरिएको हो ।...

‘आधा सुर’ निर्माणको घोषणा, भदौबाट फ्लोरमा

काठमाडौं । नेपाली फिल्म ‘आधा सुर’ निर्माण हुने भएको छ । फिल्म क्रिउ नेपाल र ब्यास मोशन पिक्चर्सको ब्यानरमा निर्माण हुने फिल्मको मंगलबार राजधानीमा एक कार्यक्रमकाबीच घोषणा गरिएको हो । फिल्मलाई अशिन पौडेलले निर्देशन गर्दैछन् ।...

बजारका भित्ता–भित्तामा टाँसिने पोष्टरका भरमा सिनेमा हिट हुन्थे

काठमाडौं । कुनै समय नेपाली सिनेमामा अभिनेता रमित ढुंगानाले राम्रो स्थान बनाएका थिए । तर पछिल्ला वर्ष उनि सिनेमाबाट केही टाढा रहे । यद्यपी, अहिले रमितले सिनेमा ‘राजासाहेब’बाट कमब्याक गरिसकेका छन् । यो सिनेमा हाल छायांकनमा छ ।...

‘लभ डायरीज’ गीत सार्बजनिक, रोमान्टिक बने सुशील र रुविना (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: अभिनेता सुशील श्रेष्ठ र नव-अभिनेत्री रुविना थापाको प्रमुख भूमिका रहेको चलचित्र ‘लभ डायरीज’ को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘सुन्यौ कि सुनेनौ तिमीले...

हट सन्नी लिओनी र रिसाहा अनुप,’पासवर्ड’ पोस्टर सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ:चलचित्र’पासवर्ड’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रको मुख्य कलाकारसहित बलिउड अभिनेत्री सन्नी लिओनी पनि अटाएकी छन् । चलचित्रको मुख्य कलाकार आक्रामक मुद्रामा...

समुन्द्रको निर्देशनमा नीता र कोशिसको जोडी

सेलिब्रेटी नेपाल काठमाडौँ : अभिनेत्री नीता ढुङ्गानाको निर्माणमा बन्न लागेको चलचित्रमा गायक तथा अभिनेता कोशिस क्षेत्री फाइनल भएका छन् । प्राप्त खबर अनुसार नीता फिल्म प्रोडक्सन हाउस र अभिनेता कोशिस क्षेत्री बिच सम्झौता भइसकेको छ ।...

‘जाइरा’को आइटम गीतमा तनुजाको नृत्य (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ:भाद्र ६ गते बाट प्रदर्शनमा आउने चलचित्र ‘जाइरा’को आइटम गीत सार्बजनिक गरिएको छ । शुक्रबार इन्टरनेटमा रिलीज ‘यो मात चढेको साँझ’ बोलको गीतमा मीना निरौलाको स्वर रहेको छ । यो गीत...

‘हजार जुनीसम्म’ ट्रेलर सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ:चलचित्र ‘हजारजुनी सम्म’को ट्रेलर सार्बजनिक गरिएको छ । चलचित्रको ट्रेलर राजधानी काठमाडौँमा एक कार्यक्रमको बीच सार्बजनिक गरिएको सार्वजनिक ट्रेलरमा चलचित्रका अधिकाँस कलाकारहरु फिचर्ड छन्। आर्यन...

‘झिङ्गेदाउ’मा मुकुन,केकीपछि,आँचल फाइनल

सेलिब्रेटी नेपाल काठमाडौं:अनुभवी निर्देशक ज्ञानेन्द्र देउजाको निर्माण तथा निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘झिङ्गेदाउ’मा नायिका आँचल शर्माले पनि अभिनय गर्ने भएकी छन्।आँचलसंग बुधबार मात्रै सम्झौता गरिएको निर्देशक देउजाले डिसी...

‘बैना बट्टा’को पहिलो गित सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ : चलचित्र ‘बैना बट्टा’ को पहिलो गित सार्बजनिक गरिएको छ । राज चाम्लिङको कथा निर्देशन रहेको सुम्हात्लुङ फिल्मस् प्रा.लि.को पहिलो प्रस्तुति चलचित्र बैनाबट्टाको पहिलो गित ‘तिमि सँग’...

शिल्पा र छविविरुद्ध बहुविवाह मुद्दा दर्ता, अदालतले पक्राउ पुर्जी जारी गर्यो

सेलिब्रेटी नेपाल काठमाडौँ: निर्माता छवि ओझा र अभिनेत्री शिल्पा पोखरेलविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ। बुधबार बहुविवाह मुद्दा दर्ता गर्दै अदालतले पक्राउ पुर्जी जारी गरेको हो। उनीहरु दुबैविरुद्ध पक्राउ...

Copyright © 2012 - 2026 | All Right Reserved.