Category - Kollywood

बिहिबार नै ‘हजार जुनी सम्म’ प्रदर्शनमा

सेलिब्रेटी नेपाल काठमाडौँ:प्रत्येक साता शुक्रबारमात्र नेपाली चलचित्र प्रदर्शनमा ल्याउने नियम भन्दा बाहिर गयर आज बिहिबारबाट नयाँ नेपाली चलचित्र रिलिज भएको छ । जनैपूर्णिमाको अवसर भन्दै बिहिबार नै नयाँ चलचित्र रिलिज गरिएको हो ।...

‘जाइरा’: एक्सनमा श्रृजनाले देखाएको सम्भावना

सेलिब्रेटी नेपाल काठमाण्डौ:नेपालमा महिला केन्द्रित चलचित्र निकै न्यून संख्यामा निर्माण हुने गरेका छन् । निर्माण भएका चलचित्रले पनि राम्रो व्यापार गर्न नसकेका उदाहरण छन् । यसकारण पनि यस प्रकारको चलचित्र निर्माण गर्न मेकरले...

नीता र प्रज्वलको प्रेम ‘सोच’ ट्रेलर सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: एक्शन लभस्टोरी चलचित्र ‘सोच’को ट्रेलर सार्वजनीक गरिएको छ । भदौ २० गते एकल प्रदर्शनमाआउने तयारीमा रहेको चलचित्रको ट्रेलरमा प्रज्वल गिरी, नीता ढुंगाना र नवनायक पुजन सिंहबीचको प्रेम र द्धन्द्धको सेरोफेरो...

अनमोल बन्ने भए ‘एन्टी हिरो’

सेलिब्रेटी नेपाल काठमाडौँ: दि सुपर काजल फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको लागेको चलचित्रको नाम ‘एन्टी हिरो’ राखिएको छ। ‘एन्टी हिरो’मा सुपरस्टार अनमोल केसी एक्सन लभस्टोरीमा देखिनेछन। चलचित्रको निर्माता...

‘कबड्डी कबड्डी कब्बड्डी’ को प्रमोसनल शिर्ष गीत सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘कबड्डी कबड्डी कब्बड्डी’को प्रमोसनल गीत ‘द कबड्डी सङ’ सार्बजनिक गरिएको छ । संगीतकार कालीप्रसाद बाँस्कोटा र अभिनेता अनुपम शर्मा फिचरिङ गीतको कन्सेप्ट फरक छ । कालीप्रसाद र अनुपमको कबड्डी र्याप...

आयुषले गाएको ‘हजार जुनीसम्म’ शिर्ष गीत सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ:भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालबाट सहभागीहुँदै जी टीभीको कार्यक्रमको फाइनलमा पुगेर चौथो भएका आयुष केसीले नेपाली चलचित्रका लागि गीतगाएका छन् । उनले उदय सोताङ्गको हिट गीत ‘हजार...

भुवनको ‘साईनो’हेर्न उप–प्रधानमन्त्रीदेखि दीपाश्रीसम्म, अरु को–को पुगे हल ?

सेलिब्रेटी नेपाल काठमाडौं: नेपालकी प्रथम अभिनेत्री भुवन थापा चन्दको निर्माण रहेको चलचित्र ‘साईनो’को प्रदर्शनको पहिलो दिन शुक्रबार राजधानीमा विशेष शो आयोजना गरियो कुमारी हलमा आयोजित विशेष शोमा मन्त्रीदेखि कलाकार तथा...

दशैं रिलिज : ‘रातो टीका निधारमा’ असोज १० मा, ‘छ माया छपक्कै’ कहिले ?

सेलिब्रेटी नेपाल काठमाडौं: दशैंको बिदामा चलचित्रको ब्यापार राम्रो हुन्छ। त्यसैले त दशैंमा आफ्नो चलचित्र प्रदर्शन गर्न निर्माता/निर्देशकहरु तछाडमछाड गर्छन्। यसवर्ष छायांकनदेखि नै अशोक शर्माको ‘रातो टीका निधारमा’ र आमा सरस्वती...

प्रथम नायिकाको ‘साइनो’ प्रदर्शनमा

सेलिब्रेटी नेपाल काठमाडौँ: फ्राईडे रिलिज अन्तर्गत आजबाट चलचित्र ‘साइनो’ प्रदर्शनमा आएको छ । चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा रमेश थापाको निर्देशन रहेको चलचित्रमा राज कुमार, मिरुना मगर, नीता ढुंगाना, भुवन थापा...

नीताको साहारा बन्दै प्रज्वल (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: एक्शन लभस्टोरी चलचित्र ‘सोच’ मा समाबेश ‘तिमीले मलाई साहारा’ बोलको गीत सार्वजनीक गरिएको छ । भदौ २० गते प्रदर्शन हुने चलचित्रको गीतमा नीता ढुंगाना र प्रज्वल गिरीलाई प्रेमाभावमा प्रस्तुत गरिएको...

‘रातो टिका निधारमा’पहिलो गीत सार्बजनिक,साम्राज्ञी र अंकितको रोमान्टिक अवतार

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘रातो टिका निधारमा’को पहिलो गीत सार्बजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको गीत सार्बजनिक गरिएको हो । अशोक शर्माको निर्माण तथा निर्देशन रहेको चलचित्र आगामी...

बजेट अभाव भएपछि निर्मात्री बनेकी नम्रता

सेलिब्रेटी नेपाल काठमाडौं:अभिनेत्री नम्रता श्रेष्ठलाई यसअघि दर्शकले प्रायः लभस्टोरी चलचित्रमा देख्दै आएका छन्। तर, अहिले नम्रता एक्सन चलचित्रका साथ पर्दामा आउँदैछिन्। उनले मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निर्वाह गरेको चलचित्र...

धुर्मुस सुन्तलीको ‘सेन्टी भाइरस’औपचारिक घोषणा

सेलिब्रेटी नेपाल काठमााडौं: हाँस्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले चलचित्र बनाउने हल्ला चलेको धेरै समय भयो। अब भने उनिहरुले चलचित्र बनाउने पक्का भएको छ। ‘धुर्मुस–सुन्तली’ले...

नम्रताको एक्सन लुक्स ‘जाइरा’ ट्रेलर सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: भाद्र ६ गते प्रदर्शन हुने आशुतोष राज श्रेष्ठ निर्देशित चलचित्र ‘जाइरा’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरले चलचित्र बदलाको कथामा केन्द्रित...

Copyright © 2012 - 2026 | All Right Reserved.