Category - Kollywood

निखिलको दोस्रो निर्देशन कमिटमेन्टमा बलिउड कलाकारको पनि सहभागिता

सेलिब्रेटी नेपाल काठमाडौँ दुई बर्ष पहिले प्रदर्शनमा आएको चलचित्र अभिनेताको परिचयलाई फराकिलो बनाउँदै निर्देशनमा डेब्यू गरेका अभिनेता निखिल उप्रेती पुनः निर्देशनमा लागेका छन् । आफ्नै निर्माण अनि निर्देशन रहनेगरी शनिबार आयोजित एक...

प्रतिक्षाको बिच्छीमा छल्किएको जवानी (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ नेपाली चलचित्र बिच्छी सम्पूर्ण काम सकायर प्रदर्शनको तयारीमा रहेको छ । प्रेम कथामा आधारित चलचित्रमा हुत्त संजय लामा र प्रतिक्षा खड्काको मुख्य भूमिका रहेको छ । अमृता लिम्बु र बिश्व शान्त राइको आवाजमा रहेको...

चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान (फोटो फिचर)

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र पत्रकार संघ, नेपालको अठारौं स्थापना दिवस भब्य रुपमा मनाईएको छ स्थापना दिवसको उपलक्ष्यमा ‘चलचित्र पत्रकारिता सम्मान र पुरस्कार’ पनि वितरण गरिएको छ । चलचित्र पत्रकारिता दिवसको अवसर पारेर चलचित्र...

छिट्टै हेर्न पाइने भो कमलेको बिहे

सेलिब्रेटी नेपाल काठमाडौँ अनुपविक्रम शाही तथा सन्ध्या केसी मुख्य भूमिकामा रहेको चलचित्र ‘कमलेको बिहे’को फर्स्टलुक सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले चलचित्रको पोस्टर तथा गीत रिलिज गरेको छ ।...

अर्जुनको फाटेको जुत्तामा सौगात र प्रियंका

सेलिब्रेटी नेपाल काठमाडौँ द युग देखि युग सम्म,चपली हाइट,फिटकिरी जस्ता चलचित्रको निर्माण गरि सकेका निर्माता अर्जुन कुमारको निर्माणमा बन्ने चलचित्र ‘फाटेको जुत्ता’को शुभ साइत सम्पन्न भएको छ। शुभ साइत संगै चलचित्रको...

नायिका विपना थापाको बहिनीलाई उपमेयर बनाउने प्रयास असफल

सेलिब्रेटी नेपाल काठमाडौँ बहिनी बासना थापालाई जिताउनको लागि भारतदेखि नेपाल आएर प्रचार प्रसारमा हिँडेकी नायिका विपना थापाको मेहनत खेर गएको छ । दैलेखको नारायण नगरपालिकामा नेपाली कांग्रेसबाट उपमेयरमा उठेकी बासना थापाले जित हासिल...

रेखा थापा पहिलो पटक छुल्ठिमको भिलेन

सेलिब्रेटी नेपाल काठमाडौँ यही शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘डायरी’मा एउटा अनौठो संयोग भएको छ । नायिका छुल्ठिम गुरुङ निर्मात्रीका रुपमा र सनी सिंह नायकका रूपमा फिल्मबाट डेब्यु गर्दैछन् भने नायिका रेखा थापा पहिलो पटक भिलेन...

महिला निर्देशकको इन्टु मिन्टू लण्डनमा

सेलिब्रेटी नेपाल काठमाडौँ सफल नृत्य निर्देशकको छवि बनाएकी रेनिशा बान्तवा राईले ‘इन्टु मिन्टू लण्डनमा’ मार्फत चलचित्र निर्देशन मा डेब्यु गर्ने भएकी छिन्। राजधानीमा एक कार्यक्रमको आयोजना गरी चलचित्र निर्माणको घोषणा...

आर्यन सिग्देल सुस्ताएको धेरै भयो,के छ त आर्यनको योजना ?

सेलिब्रेटी नेपाल काठमाडौँ अभिनेता आर्यन सिग्देल सुस्ताएको धेरै भयो । एकताका उनको डिमान्ड निकै थियो, अधिकांश निर्माता, निर्देशक आर्यनलाई नै लिन खोज्थे । तर, आर्यन भने ‘स्क्रिप्ट हेर्छु’ मात्र भन्दैनथे, क्यामेराम्यान को हुन्छदेखि...

नवौँ डी सिने अवार्ड हेटौडामा हुने

सेलिब्रेटी नेपाल काठमाडौँ विगत नौं बर्ष देखि नियमित रुपमा आयोजना हुदै आएको डि सिने अवार्ड यसबर्ष पनि मोफसलमा आयोजना हुने भएको छ । सात बर्ष लगातार रुपमा काठमाण्डुमा आयोजना भएपछी गतबर्ष देखि मोफसलमा आयोजना हुन् लागेको अवार्ड यसपटक...

रंगकर्मी विक्रमको हत्या

सेलिब्रेटी नेपाल काठमाडौँ रंगकर्मी विक्रम परियारको अज्ञात समुहले हत्या गरेको छ । तनहुँ स्थायी घर भएका परियार स्थानिय तह निर्वाचनमा मतदानका लागि तनहुँ गएका थिए ।भोट खसालेर घर नजिकै घुम्न निस्किएका परियारलाई अज्ञात समुहले आक्रमण...

प्रदिप र स्वस्तिमा मोटर साइकलमा सरर

सेलिब्रेटी नेपाल काठमाडौँ गत बर्ष प्रदशन भएको र सांगीतिक र ब्यबसायिक रुपमा पनि सफल बनेको चलचित्र प्रेमगीतको सिक्वेल चलचित्र प्रेमगीत २ को दोस्रो गीत रिलिज गरिएको छ । गत महिना सार्बजनिक टाइटल गीतले सफलता पाई सकेको छ । बारमा...

वर्षा र सुशीलको कारखाना ट्रेलर सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ नेपाली चलचित्र कारखानाको ट्रेलर सार्वजनिक भएको छ । आज राजधानीमा सार्बजनिक कार्यक्रमको आयोजना गरेर चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो । ट्रेलरमा बिसेशत मुख्य कलाकारको प्रेम सम्बन्ध लाइ देख्न सकिन्छ ।...

नारीलाइ साडी पुरुषलाइ गाडीले कहिल्यै पुग्दैन मन्दिरा ट्रेलर (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र मन्दिराको ट्रेलर सार्बजनिक गरिएको छ । असार २ गते बाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्रमा दिपेश सापकोटाको लेखन तथा निर्देशन रहेको छ चलचित्र सस्पेन्स ड्रामा रहेको छ । चलचित्र कुनै पनि लोकेसनमा नभइ...