काठमाडौं। कैलाश राईको निर्देशनमा तयार भएको चलचित्र ‘मनसँग मन’को छायांकन सकिएको छ । कालिञ्चोकका रमणिय स्थानमा एक गीतको सुटिङ गरेसँगै चलचित्रको छायांकन सकिएको हो । ‘सही दिउँला तिम्रो लागि’ बोलको गीतमा अभिनेता पुष्प खड्का र...
Category - Kollywood
सुभाषको ‘प्रसाद २’ मा निश्चल अनुबन्धित
काठमाडौं। ‘प्रसाद’ को सिक्वेल चलचित्र ‘प्रसाद २’ मा निश्चल बस्नेत अनुबन्धित भएका छन् । सुभाष थापाको निर्माणमा बन्ने चलचित्रलाई सौरभ चौधरीले निर्देशन गर्दैछन् । यो चलचित्रका लागि विपिन कार्की र नम्रता श्रेष्ठ अनुबन्धित...
कलाकार खोज्दै ‘बिहे पास’
काठमाडौं । चैत्र पहिलो साताबाट छायांकन सुरु हुने तयारीमा रहेको चलचित्र ‘बिहे पास’ ले अडिसनमार्फत कलाकार चयन गर्ने भएको छ । प्रवेश पौडेलको निर्देशनमा बन्ने चलचित्रमा दयाहाङ राई र प्रकृति श्रेष्ठ मुख्य भूमिकामा अनुबन्धित भइसकेका...
दिपेन्द्रको ‘वरदान’ मा दयाहाङ र नम्रता
काठमाडौँ। अभिनेता दयाहाङ राई र अभिनेत्री नम्रता श्रेष्ठले ‘वरदान’ नामक छोटो चलचित्रमा अभिनय गरेका छन् । दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको चलचित्रको छायांकन शनिबार ललितपुरमा सकिएको छ । दयाहाङ र नम्रताले लामो समयपछि एउटै...
सकियो ऋषिराजको ‘चुरीफुरी’
काठमाडौं । समसामयिक बिषयमा ऋषिराज आचार्यले निर्माण गरेको कमेडी चलचित्र ‘चुरीफुरी’ को सुटिङ सकिएको छ । पुस अन्तिमबाट छायांकन थालिएको चलचित्रको करिब ४३ दिनमा ‘इन्ड कल्याप’ गरिएको जानकारी निर्देशक आचार्यले दिएका छन् । आरबि मुभीजको...
नीफ महोत्सवमा ३१ देशका ६३ फिल्म प्रतिस्पर्धामा
काठमाडौँ । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब (नीफ) २०२१ मा यो वर्ष ३१ देश ६३ वटा चलचित्रहरुले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले हरेक वर्ष नियमित रुपमा महोत्सवको आयोजना गर्दै आएको छ । आयोजक...
चलचित्र पत्रकार संघ नेपालको तीन दिने ‘फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला’ सम्पन्न
काठमाडौँ। चलचित्र पत्रकारहरुको छाता संस्था चलचित्र पत्रकार संघ नेपालको आयोजनामा तीन दिने ‘फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला’ सम्पन्न भएको छ । बिहीवारबाट चलचित्र विकास बोर्डको हलमा सुरु भएको कार्यशाला शनिबार...
ग्लोबल मिडियाले खरिद गर्यो ‘गोर्खे’ को अस्ट्रेलिया प्रदर्शन अधिकार
काठमाण्डौ। ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टरले चलचित्र ‘गोर्खे’को ओभरसिज राइट खरिद गरेको छ । ग्लोबल मिडियाका सिईओ हरि मल्ल ठकुरी र चलचित्र ‘गोर्खे’ को निर्माण कम्पनी कोजु इन्टरटेनमेन्ट विच संझौतापत्रमा...
चलचित्र पत्रकार संघको तीन दिने फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला शुरु
काठमाडौँ। चलचित्र पत्रकारहरुको छाता संस्था चलचित्र पत्रकार संघ नेपालको आयोजनामा तीन दिने फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सुरु भएको छ । बिहीवार चलचित्र विकास बोर्डको सभा हलमा एक कार्यक्रमका बीच कार्यशालाको उद्घाटन गरिएको हो...
‘म चलचित्रलाई व्यापारिक रुपमा मात्र हेर्दिनँ’ दिनेश
काठमाडौँ। मंगलबार दिनेश राउतको निर्देशनमा बन्ने चलचित्र ‘प्रकाश’को अफिसियल घोषणा गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै प्रदिप खड्का स्टारर चलचित्र ‘प्रकाश’को औपचारिक घोषणा गरिएको हो।...
बिपिन कार्की र आँचल शर्मा सम्मानित
काठमाडौँ। अभिनेता बिपिन कार्की र अभिनेत्री आँचल शर्मा चितवनमा सम्मानित भएका छन् । लक्की मिडिया हाउस चितवनको पांँचौ बार्षिकोत्सवको अवसरमा बिपिन कार्की र आँचल शर्मालाई सम्मान गरिएको हो । नेपाली सिनेमा क्षेत्रको संरक्षण, प्रवर्धन र...
फागुन २१ गतेबाट प्रदर्शन हुने ‘गोर्खे’को ट्रेलर सार्वजनिक
काठमाडौं। फागुन २१ गते देखि प्रदर्शन हुने चलचित्र ‘गोर्खे’को ट्रेलर सार्वजनिक गरिएको छ । किम्मत गौतमले निर्देशन गरेको चलचित्रले ५ युवाहरुको कथा बोल्छ। चलचित्रमा रविन्द्र प्रताप सेन, अञ्जली अधिकारी, अर्जुन गुरुङ, अश्मी लामा...
दिनेशको ‘प्रकाश’ मा प्रदिप र रेनु
काठमाडौँ। दिनेश राउतको निर्देशन रहने चलचित्र ‘प्रकाश’ निर्माण घोषणा भएको छ । मंगलबार एक कार्यक्रमका बीच चलचित्र निर्माण घोषणा गरिएको हो । अभिनेता प्रदीप खड्का र रेनु योगीको मुख्य भूमिका रहने चलचित्र फागुनको दोस्रो साताबाट...
गौरव र लक्ष्मीको ‘घिन्ताङ’ शुभमुर्हूत
काठमाडौं। दीपक श्रेष्ठको निर्देशनमा निर्माण हुने चलचित्र ‘घिन्ताङ’को मंगलबार शुभमुर्हूत गरिएको छ । आगामी शुक्रबारबाट फ्लोरमा जाने सिनेमाको स्कृप्ट पुजा तथा शुभमुर्हूत कार्यक्रममा मुख्य कलाकार गौरव पहाही र लक्ष्मी बर्देवा उपस्थिति...


