Category - Kollywood

चलचित्र ‘चुरीफुरी’ सेन्सर पास

काठमाडौं, मंसिर २१ । पुस ९ गतेका लागि प्रदर्शन मिति तोकेको ऋषिराज आचार्य निर्देशित चलचित्र ‘चुरीफुरी’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले ‘चुरीफुरी’लाई प्रदर्शनका लागि अनुमति दिएको हो । चलचित्रले युनिभर्सल...

युट्युबमा आयो निश्चल र स्वस्तिमाको ‘घामड शेरे’

काठमाडौं, मंसिर २१ । नेपाली चलचित्र ‘घामड शेरे’ युट्युबमा सार्वजनिक गरिएको छ । निश्चल बस्नेत र स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको चलचित्र सोमबार साँझ युट्युबमा सार्वजनिक गरिएको हो । हेमराज बिसीको कथा लेखन एवं निर्देशन रहेको...

‘लाखे’ का लागि अडिसन मार्फत छानिए १० कलाकार

काठमाडौं। चलचित्र ‘लाखे’ का लागि १० कलाकार छनौट भएका छन् । निर्माण युनिटले हालै थापागाउँ स्थित कान्तिपुर फिल्म एकेडेमीमा अडिसन गर्दै सिनेमाका लागि एक सह–अभिनेत्री, एक बालकलाकार सहित विभिन्न चरित्रका लागि १० कलाकार छानेको हो ।...

पौडेलको ‘बाबरी’ को छायाँकन सकियो

काठमाडौं। सुरेन्द्र पौडेल निर्देशित चलचित्र ‘बाबरी’को छायंकन सकिएको छ । ।चलचित्रको ३८ औं दिनमा सिक्किममा इन्डक्ल्याप गरिएको हो । पहिलो चरणको लकडाउन पछि छायांकन सुरु भएको चलचित्रको दोस्रो चरणको लकडाउनले पुन रोकिएको थियो । दोस्रो...

दोस्रो ‘ज्योमो गाङ फिल्म अवार्ड’ अमेरिकामा हुने

काठमाडौँ । ‘ज्योमो गाङ फिल्म अवार्ड’ को दोस्रो संस्करण अमेरिकाको क्यालिफोर्नियामा आयोजना हुने भएको छ । आयोजक हुकुम मल्टिमिडिया प्रा.लिले आइतबार बौद्धस्थित याङग्रिमा हिल सिटी होटलमा पत्रकार सम्मेलन गर्दै अवार्डको बिभिन्न पक्षको...

मुकुन र लक्ष्मीको ‘बिच्छेद’ छायाँकन सकियो

काठमाडौं। बिश्वव्यापी महामारी ‘कोभिड १९’ को चपेटामा परेको चलचित्र ‘बिच्छेद’को तीन बर्षपछि छायांकन सकिएको छ । २०७६ वर्षको चैत ५ गतेबाट सुरु भएको चलचित्रको छायांकनबीचमा नै लकडाउन भएपछि रोकिएको थियो । निर्देशक सत्यराज...

राप्रपा महिला महामन्त्रीमा रेखा थापा पराजित

काठमाडौं, मंसिर १९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महिला महामन्त्री पदमा नायिका रेखा थापा पराजित भएकी छन् । उनी कुन्तीकुमारी शाहीसँगको प्रतिस्पर्धामा पराजित भएकी हुन् । शनिबार भएको मतदानको आईतबार बिहान सार्वजनिक...

चलचित्र ‘ईओजी’ (एरर्स अफ गड) को टिजर सार्बजनिक

काठमाडौँ। प्रकु पाण्डेको निर्देशनमा बनेको चलचित्र ‘ईओजी (एरर्स अफ गड)’ को टिजर सार्बजनिक गरिएको छ । कलासी प्रोडक्सनको निर्माणमा बनेको यस चलचित्रको टिजर ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।...

सर्ट फिल्म ‘थर्ड आई’ बन्ने

काठमाडौं । आशुतोष फिल्मस् प्रोडक्सनको व्यानरमा सर्ट फिल्म ‘थर्ड आई’ बन्ने भएको छ । आशुतोष अधिकारीको निर्देशनमा बन्ने फिल्मको राजधानीमा मुहुर्त गरिएको छ । निर्देशक अधिकारीका अनुसार फिल्मले विश्वमा रहेका दृष्टिविहिनहरुलाई...

प्रदिपको ‘प्रकाश’ डिएआर मुभिजले मार्यो बाजी

काठमाडौँ। दिनेश राउतको निर्देशन तथा अभिनेता प्रदिप खड्का अभिनित प्रतिक्षित चलचित्र ‘प्रकाश’को डिजिटल राइट्स डिएआर मुभिजले खरिद गरेको छ। ‘प्रकाश’चलचित्रका निर्माता महेन्द्र अधिकारी चलचित्रका वितरक रोहित...

‘ओभरडोज’’लाई लिएर उत्साहित छु: अभिनेता पन्त

काठमाडौँ। आउँदो शुक्रबार अर्थात मंसिर १७ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ओभरडोज’का अभिनेता प्रनिशराज पन्तले चलचित्रलाई दर्शकले रुचाउनेमा विश्वस्त रहेको बताएका छन् । अध्ययनको शिलशिलामा विगत ७ वर्षदेखि अमेरिका बस्दै आएका...

चलचित्र ‘लाखे’मा सौगातदेखि सुनिलसम्म, नयाँ कलाकारलाई पनि अवसर

काठमाडौंँ, मंसिर १५ । निर्देशक सम्राट बस्नेतको निर्देशनमा चलचित्र ‘लाखे’ निर्माण हुने भएको छ । यसअघि ‘पासवर्ड’ निर्देशन गरेका बस्नेतको निर्देशनमा मल्टिस्टार कलाकार लिएर चलचित्र ‘लाखे’ बन्न लागेको हो । चलचित्रका लागि सौगात मल्ल...

चलचित्र ‘परदेशी २’को प्रदर्शन मिति कहिले ?

काठमाडौं, मंसिर १४ । चलचित्र ‘परदेशी २’ आउँदो वर्ष (२०७९)को दशैंभन्दा अगाडि प्रदर्शनमा नआउने भएको छ । निर्देशक नारायण रायमाझीले चलचित्र अर्को वर्षको दशैंभन्दा अगाडि प्रदर्शनमा आउने सम्भावना न्यून रहेको बताए । ‘चलचित्रको कथा...

हलमा ‘फ्लप’ चलचित्रलाई युट्युबमा उत्साहजनक भ्युज

काठमाडौं, मंसिर १४ । हलमा प्रदर्शन हुँदा राम्रो दर्शक नपाएका चलचित्रले युट्युबमा भने उत्साहजनक भ्युज र प्रतिक्रिया पाउने गरेका छन् । तीन साता अगाडि युट्युबमा सार्वजनिक ‘पुरानो बुलेट’ले हलमा दर्शक तान्न सकेको थिएन् । भिषण राई...

Copyright © 2012 - 2026 | All Right Reserved.