काठमाडौँ। चलचित्र ‘ओभर डोज’को सेन्सर पास भएको छ । आगामि १७ मंसिरमा सार्वजनिक प्रदर्शनमा आउने चलचित्रले एडल्ट सर्टिफिकेट पाएको छ । चलचित्रलाई बस्यकले मात्र हेर्न पाउने छन्। चलचित्र दादा प्रोडक्सन हाउस र रिच...
Category - Kollywood
सौगात, दिया र बुद्दि स्टारर ‘मन्त्र’ माघ २८ बाट प्रदर्शनमा आउने
काठमाडौँ । सौगात मल्ल,बुद्दि तामाङ र दिया पुन स्टारर चलचित्र ‘मन्त्र’को पोस्टर सहित प्रदर्शन मिति सार्वजनिक गरिएको छ । कोरोना महामारी र लक डाउनका कारण चलचित्र प्रदर्शनमा ढिलाई भएको हो। चलचित्र आगामी माघ २८ गते बाट देशभर सार्वजनिक...
चाम्सको ‘गोर्खा वारियर २’ को छायाँकन सुरु
काठमाडौं। चलचित्र ‘गोर्खा वारियर २’ को बाँकी छायाँकन सिन्धुलीबाट सुरु गरिएको छ । बिहिबार सिन्धुलीको भद्रकाली मन्दिरमा पूजा गरेर बिहिबारबाटै यो चलचित्रको छायाँकन सुरु भएको हो । चलचित्रको युनिट लिएर निर्माता निर्देशक...
चलचित्र ‘बन्ठे’ को टिजर सार्वजनिक
काठमाडौँ। चलचित्र ‘बन्ठे’ को टिजर सार्वजनिक गरिएको छ । चलचित्र बन्ठे धेरै समय अगाडी छायाँकन गरिएको चलचित्र हो । कोरोना महामारीले गर्दा थुप्रै चलचित्र हरु अस्तव्यस्त नै भयो भने केही चलचित्र भने प्रदर्शन मिति तय भए...
कमेडी चलचित्र ‘चुरीफुरी’ को कमेडी ट्रेलर सार्वजनिक
काठमाडौं। चलचित्र ‘चुरीफुरी’ को ट्रेलर सार्वजनीक गरिएको छ । ऋषिराज आचार्यको लेखन,निर्माण र निर्देशनमा बनेको चलचित्रको ट्रेलरमा बिदेश जान खोज्ने युवाको परिबेश र परिस्थितिलाई दर्शाइएको छ । पुष ९ गते प्रदर्शन हुने...
मगर कथानक चलचित्र ‘उखान’ प्रदर्शनको तयारीमा
काठमाडौँ। मगर कथानक चलचित्र ‘उखान’ को रोकिएको छायाँकन सुरु गरिएको छ। काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्धमा छायाँकन गरिएको चलचित्रको करिब ८० प्रतिशत छायाँकन सकिएको छ । बाँकि छायाँकन मङ्सिर महिना भित्र सकेर चलचित्रको टिम...
‘कठपुतली’ पुष १५ गतेबाट प्रदर्शनमा आउने
काठमाडौँ। तिहारमा प्रदर्शन भएको बलिउड चलचित्र ‘सूर्यवंशी’ ले हलमा दर्शक फर्काएपछि नेपाली निर्माताहरुले धमाधम आफ्नो चलचित्रको प्रदर्शन मिति घोषणा गरिरहेका छन् । यसैक्रममा, हरर जनरामा निर्माण भएको नेपाली चलचित्र ‘कठपुतली’ ले पनि...
‘प्रेमगीत ३’ फागुन १३ बाट प्रदर्शन हुने
काठमाडौँ। आसुसेन फिल्म्सको चलचित्र ‘प्रेमगीत ३’ फागुन १३ बाट प्रदर्शनमा आउने भएको छ । निर्माता तथा निर्देशक सन्तोष सेनले चलचित्र शिवरात्रीको अवसर पारेर प्रदर्शन गरिने जानकारी गराएका छन् । कोरोना महामारीका कारण चलचित्रको प्रदर्शन...
‘टुल्की’ ले पायो यूनिभर्सल सर्टिफिकेट
काठमाडौं। चलचित्र ‘टुल्की’ सेन्सर पास भएको छ। चलचित्रलाई सेन्सर बोर्डले यूनिभर्सल सर्टिफिकेट दिएको छ । चलचित्रले नेपाल सरकार अन्तर्गत केन्द्रीय चलचित्र जाँच समितिबाट यूनिभर्सल सर्टिफिकेट पाएको हो । बुधबार सेन्सर...
प्रदेश २ मा चलचित्र निर्माण कार्यशाला सम्पन्न
काठमाडौँ। नेपाली चलचित्रमा काम गर्न चाहने र काम गरि रहेकाहरुलाई लक्षित गर्दै प्रदेश नम्बरको निजगढमा ‘चलचित्र निर्माण आधारभुत ( क्र्यास कोर्स)’ प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। सात दिन सम्म चलेको उक्त कार्यक्रममा...
दीपेन्द्र लामाको निर्देशनमा ‘घुइँचो’ औपचारिक घोषणा
काठमाडौं । दीपेन्द्र लामाको निर्देशनमा चलचित्र ‘घुइँचो’ निर्माण हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आरजे म्यूजिक एण्ड फिल्म्सले चलचित्र ‘घुइँचो’ निर्माण गर्न लागेको जानकारी दिएको हो । यो चलचित्रबाट मोडल कुन्साङ...
दुवईमा ‘गुञ्जन’ को गीत छायाँकन
काठमाडौं । चलचित्र ‘गुञ्जन’ युनिट यतिबेला दुवई पुगेको छ । चलचित्रको एक गीत ‘सास चल्छ पल पल तिम्रै मायाको’ छायांकनका लागि निर्देशक अष्ट महर्जन, निर्माता हिराकृष्ण महर्जन सहित अभिनेता प्रिमतराज सेन्चुरी र अभिनेत्री सारा सिर्पालीको...
‘चपली हाइट ३’ को ट्रेलर सार्वजनिक
काठमाडौं। पौष २ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘चपली हाइट ३’ को ट्रेलर सार्वजनिक गरिएको छ । निकेश खड्काले निर्देशन गरेको चलचित्रको ट्रेलर राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । ‘चपली हाइट’को तेस्रो...
पल शाह नयाँ चलचित्रमा अनुबन्धित
काठमाडौँ। कोभिड १९ को महामारि र लक डाउनको कारण सुस्ताएको नेपाली चलचित्र उद्योग अब चलायमान बन्न थालेको छ। प्रदर्शन रोकिएका चलचित्रहरुले प्रदर्शन मिति तोकेर प्रचार प्रसार गर्न थालेका छन् भने केहि निर्माताहरु नयाँ चलचित्र निर्माणमा...


