काठमाडौँ। आशुतोष ध्वज कार्कीको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘जम्प’ को प्रदर्शन मिती फाइनल गरिएको छ। यति बेला पोस्ट प्रोडक्सनको अन्तीम चरणमा रहेको चलचित्र मङ्सिर २९ गतेबाट देशभर प्रदर्शनमा आउने छ। नयाँ र जोश...
Category - Kollywood
दयाहाङ र दीया स्टारर ‘दयारानी’ माघ २६ मा
काठमाडौं। अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको मुख्य भुमिका रहेको चलचित्र ‘दयारानी’ को प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्र आगामी माघ २६ गतेबाट प्रदर्शनमा आउने भएको हो । निर्माण टिमले मंगलबार एक पोस्टर सार्वजनिक गर्दै...
गोलरक्षक एन्जिलाको कथामा बन्ने चलचित्र ‘अन्जिला’को छायाङ्कन सुरु
काठमाडौँ। महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको चलचित्र ‘अन्जिला’ को छायाङ्कन सुरु भएको छ । मिलन चाम्सले निर्देशन गर्ने यो चलचित्रको सोमबार एन्जिलाकै जन्मथलो...
चलचित्र ‘दिमाग खराब’ ले गर्यो टी-२० क्रिकेटमा पुरस्कारको घोषणा
काठमाडौँ। अर्को वर्ष अमेरिका र वेष्ट इन्डिजमा हुने टि-२० को एसिया छनोट कात्तिक १३ गते सोमाबारबाट टीयू क्रिकेट मैदानमा सुरु हुँदैछ । विभिन्न कम्पनिले नेपाली खेलाडीलाई हौसला प्रदान गर्न पुरस्कारको घोषणा गरिरहेका छन् । यसैबीच आगामी...
कलाकार प्रकाश घिमिरेको स्वास्थ्यमा सुधार
काठमाडौँ । घाँस काट्ने क्रममा लडेर घाइते भएका कलाकार प्रकाश घिमिरेको स्वास्थ्यमा केही सुधार आएको छ । मणिपाल शिक्षण अस्पतालका डाक्टरका अनुसार घिमिरेको स्वास्थ्यमा शुक्रबारभन्दा शनिबार केही सुधार आएको हो । घिमिरेको पोखरास्थित...
निर्देशनमा रायमाझीको सफलताको ह्याट्रिक
काठमाडौँ । कुनै उपलब्धि लगातार तीन पटक हासिल गरेपछि ‘ह्याट्रिक’को रेकर्ड बन्छ । नेपाली चलचित्र क्षेत्रमा पनि यो चलनचल्तीमा रहेको शब्द हो । कुनै निर्माता, निर्देशक वा कलाकारको लगातार तीन चलचित्र हिट भयो भने यो शब्दले सम्बोधन गर्ने...
‘रङ्गेली’ अमेरिकामा प्रिमियर हुने
काठमाडौँ । छायांकनको अन्तिम चरणमा रहेको चलचित्र ‘रङ्गेली’ को अमेरिका प्रदर्शन बिक्री भएको छ । अमेरिकाको लागि चलचित्रको अधिकार एक्का बास्सा इन्टरटेन्मेन्ट एन्ड लाइभ एट प्रिजेन्टले खरिद गरेको हो । प्रदर्शन अधिकार बिक्री भएसँगै...
नेपाल चलचित्र कलाकार संघको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
काठमाडौँ। देवी दुर्गाले दानव महिषासुरमाथि विजय प्राप्त गरी धर्मको पुनर्स्थापना र रक्षाको लागि विजय प्राप्त गरेको सम्झनामा विजया दशमी पर्व मनाउने गरिएको छ। बडा दशैँ नेपालीहरुको सबै भन्दा ठुलो चाड हो। यो चाडमा लामो बिदा हुने गर्दछ।...
चलचित्र ‘परदेशी २’ तेश्रो सातामा
काठमाडौँ। गत असोज २६ गते शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘परदेशी २’ ले दोस्रो सातामा पनि दर्शकको राम्रो साथ पाइरहेको छ । प्रदर्शनको १५ औ दिनमा राम्रो शो संख्या र दर्शक अकुपेन्सी सहित चलचित्र प्रदर्शनरत छ । पहिलो हप्ता र...
‘दिमाग खराब’ को गीत ‘हितैको माया’ सार्वजनिक
काठमाडौँ। निश्चल बस्नेत निर्देशित चलचित्र ‘दिमाग खराब’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘हितैको माया’ बोलको गीतमा जयन जे सुब्बाको शब्द रचना तथा संगीत र सुगम पोखरेल र इन्दकला राईको स्वर रहेको छ । चलचित्रका मुख्य अभिनेता खगेन्द्र...
तामाङ संस्कृतिमा आधारित चलचित्र ‘चारदाम’को पोस्टर सार्वजनिक
काठमाडौँ। नेपालीहरुको महान पर्व दशैंको अवसर पारेर चलचित्र ‘चारदाम’को पोस्टर सार्वजनिक गरिएको छ । तामाङ जातीको लोपोन्मुख हुँदै गएको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतीको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्य...
चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ लाई टीकाको दिन पनि राम्रो शोज
काठमाडौँ। गत शनिबारबाट प्रदर्शनमा आएको चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ । शनिबार र आइतबार हलमा चलचित्र हेर्ने दर्शकको ठुलो भिड देखिएको थियो । आज सोमबार पनि सिनेमा हेर्ने दर्शकको संख्या...
मुकुन र लक्ष्मीको चलचित्र ‘बिच्छेद’ को पहिलो गीत सार्वजनिक (भिडियो)
काठमाडौँ। मुकुन भुसाल र लक्ष्मी बर्देवा स्टारर नेपाली चलचित्र ‘बिच्छेद’को पहिलो गीत सार्वजनिक गरिएको छ । मङ्सिर ८ बाट प्रदर्शनमा आउने चलचित्रको ‘गाजले’ बोलको गीत सार्वजनिक गरिएको हो। ‘गाजले’ शीर्षकको गीतमा...
‘पशुपति प्रसाद २ : भष्मे डन’ प्रदर्शनमा
काठमाडौँ। निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ नेपालसँगै विश्वभरका सिनेमा घरमा प्रदर्शनमा आएको छ। प्रतिक्षित सिनेमाले ‘पशुपति प्रसाद’को मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो...


