बलिउड एक्सन हिरो मिथुन चक्रवर्ती २४० करोड भारुका मालिक


सेलीब्रेटी नेपाल काठमाडौँ
mithun-chakraborty
बलिउडका एक्सन हिरो मिथुन चक्रवर्ती २४० करोड भारु बराबरका मालिक हुन्। यतिलाई नेपालीमा ल्याउँदा ३८४ करोड रुपैयाँ हुन आउँछ। एउटा अभिनेतासँग यत्रो सम्पत्तिका! तपाईंलाई थाहा छ, उनले यत्रो सम्पति कसरी कमाए?फिल्मबाट मात्रै त पक्कै कमाएनन् होला!

दुई दिनअघि मात्र ६६ वर्ष पुगेका चक्रवर्ती अभिनेताका अलावा होटल व्यवसायी हुन्। उनको स्वामित्वमा ‘मोनार्क ग्रुप अफ होटल्स’ रहेको छ। तामिलनाडुको उटी, मसिनागुडी र कर्नाटकको मैसुरमा उनले विलासी होटल सञ्चालनमा ल्याएका छन्। सुविधासम्पन्न यी होटलको आम्दानी पनि प्रशस्तै हुने गर्छ। यी सबै होटल र अन्य सम्पति जोड्दा करिब २४० करोड भारुबराबरको सम्पत्तिका चक्रवर्तीको स्वामित्वमा पर्न आउँछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.