दीपिकाको हलिउड लुक सार्बजनिक


सेलीब्रेटी नेपाल
Dipika-padukone
प्रियंका चोपडा पछि बलिउड अभिनेत्री दीपिका पादुकोण हलिउड चलचित्रमा देखिदै छिन् । दीपिकाले हालै आफ्नो पहिलो हलिउड चलचित्र ‘एक्सएक्सएक्स- द रिटर्न अफ जेन्डर केग’’ को लोगो आफ्नो समर्थक माझ सार्वजनीक गरेकी छन् । चलचित्रमा दिपिका लगायत विन डीजल, डोनी येन, टोनी जा, निना डोबरेव, रोरी मकेन, रबी रोज र सेम्युएल एल जेक्सन जस्ता प्रख्यात कलाकार रहेका छन् । दीपिकाले आफ्नो इन्स्टाग्राम एकाउण्टमा उनको चलचित्रमा देखिने हुलियाका साथै भिडियो पनि पोस्ट गरेकी छन् । चलचित्र २० जनवरी, २०१७ मा रिलीज हुदैछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.