लुलियाले सलमान संग बिहे नगर्ने


सेलिब्रेटी नेपाल
Salman gf4
एकातिर अहिले सलमान ‘बलात्कृत महिला’बारे अभिव्यक्ति दिएर अलोचित भइरहेका छन् भने उनका प्रशंसकलाई अर्को दु:खको खबर छ । पत्याउनै समस्या पर्ने यो खबर हो– सलमान र लुलिया वन्तुरको विवाह हुँदैन । भारतीय लिडिङ अनलाइनले यो खुलासा गरेको हो । सलमानको पारिवारिक स्रोतलाई उल्लेख गर्दै सलमान र लुलिया विवाह गर्ने कुनै योजना नरहेको अनलाइनमा उल्लेख गरिएको छ । यसअघि बारम्बार अन्य मिडियाले सलमानले ५१औँ जन्मदिनको अवसर पारेर विवाह गर्ने दाबी गर्दै समाचार लेखिरहेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.