महंगी नायिकाको सुचिमा दिपिका


सेलिब्रेटी नेपाल
Dipika-padukone
वलिउड हिरोईन दिपिका पादुकोण संसारकै महंगी हिरोईनको सुचीमा परेकी छिन् । दिपिकाले महंगी हिरोईनको सुचीमा १० औं नम्बरमा आफुलाई उभ्याउन सफल भएकी हुन् ।
पछिल्लो समय वलिउडसँगै हलिउड प्रोजेक्टमा पनि व्यस्त दिपिकाको बार्षिक कमाई १० करोड डलर रहेको पुगेको फोर्व्स म्यगेजिनले लेखेको छ । यो रकम नेपालीमा ४ अर्ब ८३ करोड बढि हुन आउँछ । उनले हलिउडमा धेरै चर्चित हिरोईनलाई पनि पछि पारेकी छिन्, फोर्व्सले लेखेको छ । पहिलो नम्बरमा हलिउड अभिनेत्री जेनिफर लरेन्स ४५ करोडका साथ पहिलो नम्बरमा छिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.