कपिल शर्मा र ज्याकलिनको विवाह


kapil-sharma-marrige-jackline
एजेन्सी भारतका चर्चीत कमेडियन कपिल शर्माले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिससँग विवाह गरेका छन् । विवाहको अवसर ‘द कपिल शर्मा शो’ ले जुराएको हो । शोमा ज्याकलिन टाइगर श्राफसँग आफ्नो आगामि चलचित्र ‘अ फ्लाइंग जट’ को प्रमोशनको लागि पुगेकी थिइन् । कार्यक्रमको क्रममा चलचित्र र शो दुवैका युनिटले खुब रमाइलो गरेका छन् । कपिल र ज्याकलिनको नाटकिय विवाह पनि यसै मज्जाको एक हिस्सा हो । कपिल शोमा टाइगर र ज्याकलिन लगायत , चलचित्र ‘अ फ्लाइंग जट’ का डाइरेक्टर रेमो डिसूजा श्रीमति लिजेल डिसूजासँग पुगेका थिए । उनिहरु शोमा रिक्शामा सवार देखिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.