आमिर खानको नयाँ दंगल रुप सार्बजनिक


बलिउड अभिनेता सुपस्टार आमिर खानको आउनेवाला फिल्म “दंगल”को नया लुकको तस्बिर सर्वजनिक भएको छन् । “दंगल” मा आमिर खान पेहलवानको युवाअवस्थाको भुमिकामा देखिदैछन् । आमिरले डिजिटल प्लेटफममा खिचिएको तस्विर सेयर गरेका छन् । टुइटरमा फोटो सेयर गर्दै उनले युवा महाविरको सुटिङ् सकिन लाग्यो भनेका छन् ।
amir-khan-dangal
यस फिल्ममा आमिर पहलवानको फरक फरक उमेरको भुमिका निभाएको देख्न पाइनेछ । यस फिल्मको पहिलो चरणको सुटिङ् को लागि उनले ६८ किलो बाट बढाएर आफ्नो तौल ९३ किलो बनाएका छन् । यस फिल्ममा आमिर खानको साथमा सांक्षी तंवर, फातिआ सना शेख र सान्या मल्होत्रा पनि नजर आउने छन् । नितेश तिवारीद्वारा निर्देशित चलचित्र “दंगल” २३ डिसेम्बरमा रिलिज हुँदै छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.