शाहिद कपूरलाइ पुत्री लाभ


सेलिब्रेटी नेपाल
sahid-kapoor
बलीवुडका अभिनेता शाहिद कपूर र मीरा राजपूतको घर एक लक्ष्मी जन्मिएकी छन् । मीरा राजपूतले गए राती ८ बजे खार हिन्दूजा अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । अस्पतालका अनुसार बच्ची २.८ केजी जन्म भएको हो । मिराको नर्मल डेलिभरी भएको थियो । घरमा छोरी जन्मिएकोमा शाहिद निकै नै खुसी भएका छन् । मिरा र उनकी छोरीको स्वास्थ्य राम्रो रहेको अस्पतालले भताएको छ । साहिद कपुर र मीरा राजपुतको बिवाह गए साल जुलाई ७ मा भएको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.