करीना कपुर आमा बन्दै


सेलिब्रेटी नेपाल काठमाडौँ
karina-kapoor-pregency
बलिउडकी चर्चित र ब्यस्त नायिका करिना कपुर गर्भवती भएकी छिन् । एउटा भारतीय समाचार पोर्टलले यस्तै दाबी गरेको छ । उसको दाबीमाथि बलिउडमा व्यापक चर्चा भएको छ । समाचार पोर्टलका अनुसार करिना गर्भवती भएको तीन महिना भइसकेको छ । तर, उनी र पति सैफ अली खान यसलाई लुकाउन खोजिरहेका छन्। केही दिनअघि यो जोडी लन्डनमा देखिएको थियो । समाचार पोर्टलले दुईजना त्यहाँ आराम गर्न पुगेको दाबी गरेको छ । तर, सैफ र करिनाले यस विषयमा केही भनेका छैनन्, न त उनीहरूको परिवारले नै केही भनेको छ । सैफ र करिनाको विवाह १६ अक्टोबर २०१२ मा भएको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.