सेलिब्रेटी नेपाल एजेन्सी:’कविर सिंह’ बाट सफलता पाएका बलिउड अभिनेता शाहिद कपूरको अर्को फिल्म ‘जर्सी’ को अफिसियल घोषणा भएको छ शाहिदका फ्यानलाइ ‘जर्सी’ को बिषयमा धेरै चासो बढेको छ यतिबेला शाहिद...
Category - Bollywood
बलिउड अभिनेता गोविन्दा नेपाल आउने
सेलिब्रेटी नेपाल काठमाडौं: बलिउड अभिनेता गोविन्दा नेपाल आउने भएका छन् । गोविन्दा कात्तिक २१ गतेबाट वीरगञ्जमा आयोजना हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुनको लागि नेपाल आउन लागेका हुन् । महोत्सवको आयोजक चलचित्र...
आयुष्मान र अमिताभको फिल्म ‘गुलाबो सिताबो’को प्रदर्शन कहिले ?
सेलिब्रेटी नेपाल एजेन्सी: पछिल्लो समय निकै चर्चामा रहेका अभिनेता हुन् आयुष्मान खुराना । उनले अभिनय गरेका सबै जसो फिल्म हिट रहेका छन् । उनले अभिनय गरेको फिल्म ‘बाला’ प्रदर्शनको तयारीमा रहेका छ । त्यस्तै उनको प्रमुख...
दीपिका बन्ने भइन् ‘द्रौपदी’
सेलिब्रेटी नेपाल एजेन्सी: बलिउड अभिनेत्री दीपिका पादुकोणलाई महाभारतकी द्रौपदीको भूमिकामा देख्न पाइने भएको छ । महाभारतको पौराणिक कथामा आधारित भएर ठूलो पर्दाको फिल्म बन्ने भएको छ । उक्त फिल्ममा पादुकोणले प्रमुख भूमिका निभाउने भएकी...
विद्या बालन र कटरिना कैफ स्क्रिन शेयर गर्दै
सेलिब्रेटी नेपाल एजेन्सी: बलिउडका दुई चर्चित अभिनेत्री हुन् विद्या बालन र कटरिना कैफ । यी दुई अभिनेत्रीलाई लिएर आनन्द एल रायले फिल्म निर्माण गर्ने भएका छन् । भारतीय मिडियाका अनुसार उक्त फिल्मका लागि स्क्रिप्ट पनि तयार भइसकेको छ ।...
प्रभासको सफलताको कारण खुलाईन् उनकी आमाले
सेलिब्रेटी नेपाल एजेन्सी:’बाहुबली’ बाट एकाएक सफलता प्राप्त गरेका अभिनेता हुन् प्रभास । १९ वर्षको उमेरमा होटलमा काम गरेका उनले २२ वर्षको उमेरमा अभिनय क्षेत्रमा प्रवेश गरेका थिए । तर, सोचेजस्तो सफलता पाउन भने उनलाई...
‘वार’ ले सात दिनमै कमायो २ सय करोड
सेलिब्रेटी नेपाल एजेन्सी: गत २ अक्टोबरमा रिलिज भएको बलिउड चलचित्र ‘वार’’ सन् २०१९ मा सबैभन्दा चाँडो २ सय करोड भारतीय रुपैयाँ कमाउने चलचित्र बनेको छ । भारतमा चलचित्रले ७ दिनमा नै यो आँकडा पार गरेको हो । मङ्गलबार दसैँको...
ऋतिक र टाइगरको ‘वार’ ले तीन दिनमा कमायो १०० करोड
सेलिब्रेटी नेपाल एजेन्सी: ऋतिक रोशन र टाइगर शराफको जबरजस्त अभिनय रहेको फिल्म वारले तीन दिनमा नै १०० करोडभन्दा बढीको कमाई गर्न सफल भएको छ । अक्टोरबर २ मा रिलिज भएको फिल्म वारले एक दिनमा नै ५१ करोडको कमाई गर्न सफल भएको थियो। पहिलो...
बलिउड कमेडियन वेणु माधवको निधन
सेलिब्रेटी नेपाल एजेन्सी: तेलुगु फिल्म क्षेत्रमा चर्चित कमेडियन वेणु माधवको निधन भएको छ। केही दिनयता कलेजोको समस्याले अस्पताल भर्ना भएका माधवको बुधबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। वेणुलाई दुई साताअघि अस्पताल भर्ना...
‘गे’ बन्ने भए आयुष्मान
सेलिब्रेटी नेपाल एजेन्सी:’ड्रिम गर्ल’को सफलतापछि बलिउडका चर्चित अभिनेता आयुष्मान खुरानाको बलिउडमा डिमाण्ड झन् बढेर गएको छ । मिडिया रिपोर्टका अनुसार उनले ‘शुभ मंगल ज्यादा सावधान’ मा काम गर्ने भएका छन् । यस...
आमिर खानकी छोरीको बोल्ड फोटो किन बन्यो एकाएक भाइरल ?
सेलिब्रेटी नेपाल एजेन्सी: बलिउड अभिनेता आमिर खानकी छोरी इरा खानले फिल्म उद्योगमा इन्ट्री गरिसकेकी छिन् । भलै उनले अभिनयको सट्टा निर्देशन चुनेकी छिन् । इराले आजभोलि एक सिरियल निर्देशन गरिरहेकी छिन् । यसका अलावा उनी मोडलिङ पनि...
वार गीत: ऋतिक र टाइगर कसको नृत्य उत्कृस्ट ?
सेलिब्रेटी नेपाल एजेन्सी: ऋतिक रोशन र टाइगर श्राफ स्टारर फिल्म ‘वार’ को नयाँ गीत सार्बजनिक गरिएको छ । बलिउडमा एक्सन र नृत्यमा अत्याधिक रुचाइएका अभिनेता ऋतिक र टाइगरले गीतमा कम्मर मर्काएका छन् । यी दुई मध्ये कसको नृत्य...
किन सोनाक्षी सिन्हाको खिल्ली उडाइँदैछ?
सेलिब्रेटी नेपाल एजेन्सी: बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको अहिले ट्रोल बनाइएको छ। उनलाई ‘कसको लागि हनुमानले संजीवनी बुटि लिएर आउँदै थिए?’ भन्ने प्रश्नको जवाफ थाहा नभएको भन्दै सामाजिक सञ्जालमा मजाक उडाउन थालिएको छ। ‘कौन बनेका...
‘शकुन्तला देवी’को बायोपिकमा विद्या बालन
सेलिब्रेटी नेपाल एजेन्सी: अभिनेत्री विद्या बालन बलिउडमा फेरी एक पटक धमका मच्चाउने तयारीमा लागेकी छिन् । विद्याले अभिनय गरेको फिल्म ‘मिसन मंगल’ बक्स अफिसमा ब्लकबस्टर भैसकेको छ । उनै, बिद्या अब एक महिलाको बायोपिक फिल्ममा काम गर्ने...