Timi Bina…. Vocal: Niroj Lama Lyrics/Music: Krishna Limbu Album: Aba Costume Design: Uttam Banepali Edit / Choreograph: Paul Shah Direction / Camera: Nitin Chand
Author - Celebrity Nepal
बलिउड फिल्म प्रचार शैली नायिकाको हालत (फोटो फिचर)
बलिउड नायिका राखि सावंत र पुनम पाण्डे व्हट द फिश फिल्मको प्रचारका क्रममा यसरी प्रस्तुत भएका छन्। यो फिल्म कमेडी फिल्म भएको बताइएको छ। अब केही दिन पछि देखिने छ यि दुई नायिकाको यो अनौठो प्रचारले फिल्मलाई कति फाइदा दिने छ।
Jiwan Sathi Biteka Pal
Film-BITEKA PAL Writer/Director -Suraj Subba Nalbo Story/Producer -Rajesh Ghatani Executive Producer -Krish Rizal(usa) Film editor -Bipin Malla Cinematography -Hari Lama Singer – Jeena Rasaily Music Composer -Roshan Lama...
यस वर्षको लेखनाथ साहित्य पुरस्कार जनकवि केशरी धर्मराज थापालाई
(सेलिब्रेटी नेपाल) २७ मंसिर-यस वर्ष ‘लेखनाथ साहित्य पुरस्कार २०७०’ बाट जनकवि केशरी धर्मराज थापालाई सम्मान गरिने भएको छ भएको छ। कवि शिरोमणि लेखनाथ पौडेलकी कान्छी छोरी स्व.कुन्तिदेवी भट्टराईको परिवारद्वारा स्थापित तथा...
संयम पुरी पुन्टे बन्दै
(सेलिब्रेटी नेपाल) २६ मंसिर-चलचित्र सायद बाट स्टार बनेका नायक संयम पुरी लामो समयको ग्याप पछि अब नयाँ चलचित्र ‘पुन्टे परेड’ मार्फत देखिने भएका छन्। सायद सफल भए पछि संयम लाई थुप्रै चलचित्र बाट अफर आएका थिए तर संयमले...
जसको किस्मत छ उसकै राम्रो हुन्छ-गोबिन्द शाही
चलचित्र कहाँ छौ कहाँ बाट नेपाली रजतपटमा प्रवेश गरेका नायक तथा निर्माता गोविन्द शाहीको तेस्रो चलचित्र पराई पुष २६ गते बाट प्रदर्शनमा आउने क्रममा रहेको छ गोविन्द शाही अचेल चलचित्रको बितरणमा पनि सक्रिय बनेका छन्। गोबिन्द शाही संग...
फरक श्रेणीका चलचित्र निर्देशन गर्ने खनालको अब डार्क कमेडी (भिडियो)
(सेलिब्रेटी नेपाल) २५ मङ्सिर-चलचित्र द युग देखि युग सम्म बाट निर्देशन यात्रा थालनी गरेका निर्देशक दिपेन्द्र के खनालले निर्देशन गरेको सबै चलचित्रहरु फरक फरक क्याटगोरिको हुने गर्दछन्। पहिलो चलचित्रमा उनले राजेश हमालको गेट अप...
राजकुमार राईको चलचित्र ‘वान वे’ सम्पादनमा
(सेलिब्रेटी नेपाल) २५ मंसिर-चलचित्रको ब्यबसाय दिन प्रतिदीन घट्दै गए पनि चलचित्रमा लगानी गर्नेमा एनआरएन देखि ब्यबसायी र डनसम्म देखिन थालेका छन्। चलचित्रको व्यापार घटे पनि चलचित्र निर्माण गतेको छैन हाल १३ वटा चलचित्रको सुटिंग भई...
शिव रेग्मीको निधनप्रति शोक व्यक्त गर्दै छायांकन बन्द
(सेलिब्रेटी नेपाल) २४ मंसिर-बरिष्ठ निर्देशक शिव रेग्मीको निधनप्रति शोक व्यक्त गर्दै छायांकनमा रहेका सम्पूर्ण चलचित्रलाई एक दिन सुटिङ बन्द गर्न नेपाल चलचित्र निर्माता संघ र नेपाल प्राविधिक संघले आफ्ना सदस्यलाई आग्रह गरेको छ।...
“म भर्खर तरूनी भएँ”
(सेलिब्रेटी नेपाल) २४ मंसिर-चलचित्र ‘कागबेनी’ डेव्यु अभिनेत्री दिया मास्के कति वर्ष भइन् होला ? महिला कलाकारले आफ्नो वर्ष खासै खोल्न चाहंदैनन् । जति नै वर्ष भएपनि दिया मास्केले आफु भर्खर तरूनी भएको बताएकी छिन्। अब कति उमेर सम्म...
बरिष्ठ चलचित्र निर्देशक शिव रेग्मीको निधन
(सेलिब्रेटी नेपाल) २४ मङ्सिर-बरिष्ठ चलचित्र निर्देशक शिव रेग्मीको निधन भएको छ। निर्देशक रेग्मीको आज विहान बल्खुस्थित बयोधा अस्पतालमा उपचारको क्रममा निधन भएको हो। लामो समयदेखि मृगौलासम्वन्धी रोगबाट पीडित रेग्मीलाई निमोनिया समेत...
फेसनमा प्रियंका आउट दिपिका इन
बलिउड फिल्म निर्देशक मधुर भण्डाकरले प्रियंका चोपडाको हिट फिल्म फेसनको सिक्वेल फेसन–२ मा प्रियंकाको स्थानमा अर्की हट हिरोइन दीपिका पादुकोणलाई लिएका छन्। ६ बर्ष अगाडि भण्डाकर निर्देशित उक्त फिल्ममा प्रियंका चोपडाले लिड रोल गरेकी...
6 ekan 6 Trailer
संविधान नबने पनि धुर्मुस बाबु बन्दै
(सेलिब्रेटी नेपाल) २२ मंसिर-हास्य टेलिशृंखला मेरी बास्सैका कलाकार सीताराम कट्टेल धुर्मुस बाबु बन्दैछन । श्रीमती कुञ्जना घिमिरे -सुन्तली) हाल गर्भवती रहेको र चैतमा आफू पिता बन्न लागेको उनले बताए । ‘हो, म चैतमा बाबु बन्दै छु,’...


