(सेलिब्रेटी नेपाल) १० कार्तिक-गैर आवासीय नेपाली रमेस त्वायनको निर्माणमा बनेको चलचित्र आधि बाटोको फर्स्ट लुक पोस्टर सार्बजनिक गरिएको छ। चलचित्रलाई सबिर श्रेष्ठले निर्देशन गरेका हुन् चलचित्र रिलिज देत चैत्र २८ गते लाई तोकिएको छ।...
Author - Celebrity Nepal
कृष्णको सांगीतिक धुनमा जीवन र निताको रोमान्स
(सेलिब्रेटी नेपाल) ९ कार्तिक- तारा सीतारा प्रोडक्सनको ब्यानरमा चलचित्र ‘धुन’ बन्ने भएको छ करिब २० वटा चलचित्रमा सहायक तथा मुख्य सहायक निर्देशकको रुपमा काम गरि सकेका कृष्ण पौडेलले ‘धुन’ बाट निर्देशकको रुपमा...
निर्माण नियन्त्रक शर्माको अवस्था गम्भिर
(सेलिब्रेटी नेपाल) ९ कार्तिक-चलचित्रकर्मी सरोज शर्मा गम्भिररुपमा अस्वस्थ भएका छन्। डेढ बर्षअघि पित्तको थैलीमा स्टोन देखिएपछि उनको स्वास्थ्यमा प्रतिकुलता बढ्दै गएको थियो। पित्त थैलीका समस्या देखिएपछि पहिलोपटक महाराजगञ्जस्थित...
जिया के.सी. संग कम्मर मर्काए केपी ओलीले
(सेलिब्रेटी नेपाल) ९ कार्तिक-माहोल सांस्कृतिक कार्यक्रमको थियो । सबैलाई कलाकारहरुले उत्साहित बनाइरहेका थिए । त्यही बेलामा नेकपा एमालेका प्रभावशाली नेता केपी ओली मञ्चमा गएर कलाकारसँग छमछमी नाच्न थाले । संविधानसभा निर्वाचन...
काली सफल भए पछि रेखाले दिइन् पूर्व पति छबिलाई कार उपहार
(सेलिब्रेटी नेपाल) ९ कार्तिक-नेपाली चलचित्र उद्योगकी अहिलेकी हिट र ब्यस्त नायिका रेखा थापाले निर्माण गरेको चलचित्र काली सफल भए पछि आफुले चढ्दै आएको कार उनको पूर्व पति छबि राज ओझा लाई उपहार स्वरूप प्रदान गरेकी छिन्। उनले चढ्दै...
लिटरेचर फेस्टिबलको तेस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु
(सेलिब्रेटी नेपाल) ८ कार्तिक-‘एनसेल नेपाल लिटरेचर फेस्टिबल’को तेस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु भएको छ । एनसेल र बुकवर्म फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको फेस्टिबल ४ दिन सम्म चल्नेछ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले...
संयम संगै ४ नायकसंग नम्रताको रोमान्स
(सेलिब्रेटी नेपाल) ८ कार्तिक-सायद’ र ‘होस्टेल’ जस्ता सफल चलचित्र निर्माण गरेको दुर्गिस फिल्मस्ले तेस्रो चलचित्र निर्माणको तयारी गरेको छ। पहिलो चलचित्र सुरज सुब्बा र दोस्रो चलचित्र हेमराज बि सी ले निर्देशन गरेका थिए भने अबको...
१२ वर्षपछि चलचित्रमा फर्किंदै शम्भु
(सेलिब्रेटी नेपाल) ८ कार्तिक-निर्देशक शम्भु प्रधान १२ वर्षपछि निर्देशनमा फर्किने भएका छन्। निर्देशनमा पुनरागमन गर्न लागेको चलचित्र ‘रङ बैगनी’को बिहीबार राजधानीमा औपचारिक घोषणा गर्दै उनले निर्देशनमा पुनरागमनको उद्घोष...
आर्यनको हनिमुनमा निताको वार
(सेलिब्रेटी नेपाल) ८ कार्तिक-‘मेरो एउटा साथी छ’ जस्तो सफल चलचित्रका निर्देशक सुदर्शन थापाको निर्देशनमा बनेको चलचित्र ‘मधुमास’ र नव निर्देशक मुकुन्द भट्टले निर्देशन गरेको चलचित्र ‘वार’ आज बाट अल...
नेपाली मूलका बलिवुडमा चर्चित छायांकार विनोद प्रधान सम्मानित
(सेलिब्रेटी नेपाल) ७ कार्तिक-नेपाली मूलका चर्चित छायांकार विनोद प्रधान बलिउडका चर्चित चलचित्रहरुको छायांकन गरेर स्थापित भएका व्यक्ति । उनै प्रधानलाई नेपाल चलचित्र प्राविधिक संघले आज एक औपचारिक कार्यक्रमको आयोजना गरि सम्मान...
अन्तत भुवन के सी एमालेको तर्फबाट समानुपातिक उमेद्वार
(सेलिब्रेटी नेपाल) ७ कार्तिक-नायक भुवन के सी अन्तत एमालेको तर्फबाट समानुपातिक उमेद्वार बनेका छन्। निर्वाचन आयोगले सार्बजनिक गरेको समानुपातिकको बन्द सुचिमा भुवन के सी को नाम २६८ औं स्थानमा छ। भुवन काठमाडौँ बाट उमेद्वार बनेका हुन्।...
Namrata shrestha Megha
MEGHA Official Trailer Cast :- Namrataa Shrestha, Raymon Das Shrestha, Siddharth Koirala, Bhintuna Joshi Editor :- Banish Shah Music/Lyrics :- Gopal Yonjan Director :- Samjhana Upreti Rauniar Produced By :- SABASTA ENTERTAINMENT
क्रिस ३ पछि क्रिस ४ बन्ने
बलिउड हिरो ऋतिक रोशन अहिले फिल्म क्रिस ३ को प्रवर्द्धनमा व्यस्त छन्। सुपर हिरो बनाउने यो टिमले क्रिस ४ समेत बनाउन सक्ने दावी गरिएको छ। ‘स्पाइडरम्यान, सुपरम्यानजस्तै यसको पनि अर्को श्रृखला आउनसक्छ,’ हिरो ऋतिक रोशनले...
विनोद प्रधानले राजधानीमा आफ्नो सफलताको कथा सुनाए
बलिउडका चर्चित र ब्यस्त छायांकार विनोद प्रधानले राजधानीमा आफ्नो सफलताको कथा सुनाए (सेलिब्रेटी नेपाल) ५ कार्तिक-बलिउडका चर्चित र ब्यस्त छायांकार विनोद प्रधान मंगलबार राजधानीस्थित कुमारी सिनेमा हलमा झुल्किए जहाँ उनले करिब तीन घण्टा...


