१९ गते बाट माया गर ल


(सेलिब्रेटी नेपाल) १५ बैसाख-चलचित्र कलाकार संघका महासचिब रामकेशर बोगटीले निर्माण गरेको चलचित्र माया गर ल वैशाख १९ गतेबाट देश भर बाट प्रदर्शनमा आउने भएको छ। आइतबार राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै चलचित्रको बारेमा जानकारी दिएको छ। निर्देशक मदन घिमिरेले बोल्दै आफ्नो जीवनको सर्बाधिक सफल चलचित्र ‘माया नमार’ भन्दा पनि ‘माया गर ल’ अझै राम्रो बनेको बताए। चलचित्रमा सौजन्य सुब्बा, भूपेन चन्द, ऋचासिंह ठकुरी, मुकेश ढकालको अभिनय छ। चलचित्रमा सुरेश अधिकारीको संगीत, शिवम अधिकारीको कथा, विपिन मल्लको सम्पादन, शम्भु सापकोटाको छायांकन रहेको छ।
Maya-Gara-La

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.