आमा मेरी आमा भन्दै नायिका संचिताको कम ब्याक (भिडियो)


Sanchita-luitelएक समय नेपाली चलचित्रमा नम्बर वानको दौडमा रहेकी नायिका सञ्चिता लुइँटेल विवाहपछि अभिनयबाट टाढा भइन्। नायक निखिल उप्रेतीसँग प्रेमविवाह गरी दुई सन्तान प्राप्तिपछि उनी पुन: रंगीन संसारमा फर्किएकी छन्।
उनलाई कमब्याक गराएका छन् सञ्चारकर्मी विदुर खतिवडाले। तर उनको कमब्याक चलचित्रमा नभई म्युजिक भिडियोबाट भएको छ। निश्चल दाहालको शब्द एवं अमित विष्टको संगीत एवं स्वर रहेको ‘आमा मेरी आमा’ बोलको गीतको भिडियोमा खतिवडाले सञ्चितालाई मोडलिङ गराएका हुन्।
भिडियोमा सञ्चितामात्रै होइन उनका दुई सन्तानको समेत अभिनय रहेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.