Author - Celebrity Nepal

चलचित्र ब्ल्याक डायरी बैशाखबाट प्रदर्शन हुने

सेलिब्रेटी नेपाल काठमाडौँ सिनेमाको छााँयाकन भन्नासाथ हिरो हिरोइन हुन्छ, रमाइलो हुन्छ भन्ने धेरैलाई लाग्न सक्छ । तर सबै चलचित्रको सवालमा छााँयाकन रमाइलो मात्र हुदैन, डरलाग्दो र भयंकर पनि हुन सक्दछ । मनिष, गौरब र बिकेन भाइहरुले...

चलचित्र ‘निर्भय’ को गीत रिलिज

सेलिब्रेटी नेपाल काठमाडौँ अगामी चैत्र ११ लाई प्रदर्शन मिति तय गरेको चलचित्र ’निर्भय’को प्रेमभावको गीत रिलिज गरिएको छ । रोजी लाबुङ राईको शब्द समावेश गीतमा स्वर ताराप्रकाश लिम्बु र रजिना रिमालको छ । सुन्दर लोकेशनमा खिचिएको गीतमा...

राप्रपामा कोमल वली र रेखा थापाको ह्याट्रिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँदुई महिला सेलेब्रेटी कोमल वली र रेखा थापा राप्रपाको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। कयौं हस्तीहरुलाई पछी पार्दै वली र थापा केन्द्रीय सदस्यमा विजयी भएका हुन। (भिडियो हेर्नुहोस्)

कर्माको माया कस्लाई…..सविना की उरुसालाई ? (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ गायक शुक्र लामा दोङको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक लामाकै शब्द, संगीत र नोर्बु शेर्पाको संगीतसंयोजन रहेको ‘फेसबुक’ मा बोलको गीतको भिडियो सार्वजनिक भएको हो । गीतको भिडियोमा कर्मा लामालाई...

फिल्म हिट नायिका फ्लप (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँकुनै पनि कलाकारलाई चलचित्र ‘हिट’ हुनु सुखद् हुन्छ । तर, सुपर हिट फिल्म छक्का पञ्जामा देखिएकी नायिका नम्रता सापकोटालाई भने यो ‘कागलाई बेल पाक्यो हर्ष न विष्मात’ झैं भएको छ ।

यु ट्युवमा १ करोड बढि हेरियो ‘ठमेल बजार’

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ’लुट २’ आईटम गीत ’ठमेल बजार’ले युट्युवमा १ करोड बढि पटक हेरिएको छ । यसअघि ’वडा नम्बर ६’ चलचित्रको सुर्के थैली र ’छक्का पञ्जा’को पुर्व पश्चिम रेल गीतले पनि करोड ’भ्युअर्स’ पार गरिसकेका छन् । गत...

“कस्तो माया लाईयो हजुर” -सत्यता-२ को भिडियो सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ पहिलो एल्बम ‘सत्यता’बाटै झण्डै आधा दर्जन अवार्ड हात पारेका चर्चित तथा आधुनिक संंगीतका गहकिला गीतकार गोविन्दप्रसाद उपाध्यायको दोस्रो एल्बम सत्यता–२ ले पनि सांगीतिक क्षेत्रमा दरो प्रभाव जमाएको थियो ।...

जेविकासँग निराजनको रोमान्स (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ गायक कमल घलेको स्वर रहेको “के लुकाउनु माया” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा निराजन प्रधान र जेविका कार्की फिचरिङमा छन् । प्रेमभाव बोकेको गीतमा निराजन र जेविकाको लव केमेष्ट्रिलाई हेर्न...

दर्पणछायाँ २ को तरंग नौलो सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ फागुन २७ गते रिलिज हुन लागेको चलचित्र ‘दर्पणछायाँ २’ले रिलिज मिति नजिकिदैं गर्दा आफ्नो दोस्रो गीत रिलिज गरेको छ। फिल्मको ‘तरङ नौलो’ बोलको गीत सार्बजनिक गरिएको हो। गीतमा मेलिना...

प्रमोद खरेलको आवाजमा आयो अर्को मार्मिक गीत

सेलिब्रेटी नेपाल काठमाडौँ गायक प्रमोद खरेलको आवाजमा रहेको गीत ‘काडाहरु झिके पनि’ भिडियो सार्वजनिक भएको छ। बियोगान्त कथाबस्तु समेटिएको यस गीतले दुई प्रेमीको बिछोडको कथालाई प्रस्तुत गरेको छ। माया प्रेममा बिछोड़ भोग्नु...

प्रविनको जव तिमी आयौ (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ प्रविन किरातीको नयाँ गीत जव तिमी आयौको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक किरातीकै शब्द र पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ । युवराज खत्रीको निर्देशन तथा सम्पादन रहेको भिडियोलाई सीसीआर...

“पैसा सरसापट गरेर कमिक्स किन्थे”: शाहरुख (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ शाहरुखले एक प्रसंगमा बाल्यकालको सम्झना गरेका छन्, ‘त्यसबेला मसँग कमिक्स खरिद गर्ने पैसा हुँदैनथ्यो । आफन्त र साथीभाईसँग सरसापट खोजेर कमिक्स किन्थें ।’ शाहरुखको पारिवारिक पृष्ठभूमि उनको समकक्षीको जस्तो...

साइलीका गायक हेमन्त भन्छन्, ‘खुशी ब्यक्त गर्ने शब्द नै छैन’

सेलिब्रेटी नेपाल काठमाडौँ विश्वभर रहेका नेपालीहरुको मनमा बस्न सफल ‘साइली’ गीतको एल्बम विमोचन गरिएको छ । एल्बम विमोचनमा बोल्दै गायक हेमन्त रानाले ‘साइली’को हिरो संगीतकार बास्कोटा रहेको बताए । उनले आफू प्रस्तोता मात्र भएको बताए ।...

शोभितको निर्देशनमा के चाहियो र (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ दर्जनौ चलचित्र निर्देशन गरि सकेका निर्देशक शोभित बस्नेतको निर्देशन रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । बुनु राई मानन्धरको स्वरमा रहेको “के चाहिन्छ र जिन्दगिमा” गीतमा हर्कुलस बस्नेतको शब्द र संगीत...

Copyright © 2012 - 2026 | All Right Reserved.