सोचे भन्दा कमजोर छ, दर्पण छायाँ २ ! फिल्मी समिक्षा (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
darpan-chhaya-2-song
फिल्मको कथा तीन प्रमुख पात्र आलाप (पुष्पल खड्का), सरगम (सहारा कार्की) र निशा (श्रद्धा प्रसाईं) को वरिपरि घुम्छ । एउटा कलेजमा पढ्ने यी साथीहरू सांगीतिक चेत भएका युवा हुन् (संगीतका विद्यार्थी हुन् कि होइन भन्ने फिल्ममा कहीँ खुल्दैन) । आलाप स्याक्सोफोन राम्रो बजाउँछ अनि सरगम नाच्न कुशल छिन् । अनि निशाको भूमिका थोरै नकारात्मक छ । (बाँकी भिडियोमा):

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.