बाबुराम भर्सेज हिसीला, बिनोद भर्सेज करिस्मा । होली विशेष २०७३ (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
kalakar-ko-holly-2073-38-800x526
नायिका करिश्मा मानन्धरले सधै जस्तै, यसपटक पनि आफ्नै निवासमा होलीको आयोजना गरिन् । जहाँ, नेपाली चलचित्र क्षेत्रका सबैजसो चलचित्रकर्मी पुगेका थिए ।
नायिका रेखा थापा, झरना थापा, संचिता लुइटेल, प्रियंका कार्कीदेखि नीता ढुंगाना, अनु शाह, पवित्रा आचार्य, खुश्वु खड्कासम्म करिश्माको होलीमा पुगेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.