हट मोडल अन्सु संग प्रदीपको बदला (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
pradip ansu
बिगत ६ बर्ष देखि बुटवलमा फोटोग्राफी भिडियोग्राफी निर्देशन तथा भिडियो सम्पादन गर्दै आएका प्रदिप कंडेल अब मोडलका रुपमा पनि । कति पर्दा पछाडीमात्र रहने भनेर आफुले पनि अभिनय गर्न सुरु गरेको बताउने प्रदिप अब अभिनयमा पनि निरन्तर लाग्ने बताउछन् । अरुलाई काम गराउन भन्दा आफुले अभिनय गर्दा गार्हो हुने अनुभव प्रदीपले गरेको सुनाए । निरन्तर कलाकारितामा पनि अघि बढने योजना उनको रहेको छ ।

नारायण पाण्डेको शब्द तथा संगीतमा रहेको मायाको बदला बोलको लोक गीतमा स्वर पनि नारायण कै रहेको छ । प्रदिपलाइ हट मोडल तथा डान्सर अन्सु भुसालले अभिनयमा साथ दिएकी छिन । सुशान्त कार्कीको छायांकन रहेको भिडियो लाइ प्रदीपले नै निर्देशन तथा सम्पादन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.