सेलिब्रेटी नेपाल काठमाडौँ केही महिना अगाडि ‘ॐ नमः शिवाय’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरेका यूवा गायक दिप्सन क्षेत्रीले आफ्नो आवाजमा रहेको नयाँ म्यूजिक भिडियो सार्वजनिक गरेका छन्। ‘छम छम’ बोलको गीतमा गायक दिप्सनकै शब्द तथा...
Author - Celebrity Nepal
‘मेरो पैसा खै’ ‘भुतनाथ’ निर्देशकको नेपाली प्रोजेक्ट
सेलिब्रेटी नेपाल काठमाडौँ नेपालबाट थुप्रै व्यक्तिहरु बलिउडमा पुगेर काम गरेर आफ्नो नाम र दाम कमाउन सफल भएका छन् । बलिउड फिल्म ‘भुतनाथ’ निर्देशक विवेक शर्माले नेपाली चलचित्र निर्माणको घोषणा गरेका छन् । वलिउडका सुपरस्टार अमिताभ...
यस्तो छ पुरानो डुंगा ट्रेलर
सेलिब्रेटी नेपाल काठमाडौँ प्रतिक्षित चलचित्र ‘पुरानो डुङ्गा’को ट्रेलर रिलिज भएको छ। चलचित्रमा समाबेश ‘निरा’ बोलको गीतका कारण चलचित्र चर्चामा आएको हो । रामबाबु गुरुङ निर्देशित यस चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, माओत्से...
पुस्कर र मेलिनाको झ्याईकुटी कभर संग कम्पिटिसन (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ अहिले बजार मा आफ्नो आवाज को जादुइ कला छर्दै दर्सक स्रोताको मन जित्दैछन पुस्कर सुनुवार र मेलिना राइ। निकै रुचाइएको गित दिन अनि रात मा पछि यो युगल आवाज फेरि आएको छ तर भिन्न तरिका ले। झ्याइ कुटि झ्याइकुटी...
बोक्सी प्रथामा बन्ने भो अग्निदहन
सेलिब्रेटी नेपाल काठमाडौँ सामाजिक विषयमा आधारित चलचित्र ‘अग्निदहन’को शुभारम्भ गरिएको छ । रिपोर्टर्स क्लबमा मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय प्रतिष्ठान नेपालले पत्रकार सम्मेलन गरेर समाजको जल्दोबल्दो विषयका रुपमा रहेको बोक्सा...
सुन्दरी नायिका करिष्मालाई हरितारा चलचित्र पुरस्कार
सेलिब्रेटी नेपाल काठमाडौँ नायिका करिष्मा मानन्धरलाई ‘हरितारा चलचित्र पुरस्कार ‘२०७१’ले सम्मान गरिने भएको छ । अभिनय मार्फत कलाक्षेत्रमा उनले पुर्याएको योगदानको कदर गर्दै यो पुरस्कारले सम्मान गरिन लागिएको हो । हरितारा चलचित्र...
निखिल उप्रेती अब खलनायक नायक नायिकाको डेब्यु
सेलिब्रेटी नेपाल काठमाडौँ अभिनेता, निर्माता तथा निर्देशक निखिल उप्रेतीको आफ्नै व्यानर ‘दि निखिल उप्रेती प्रोडक्शन’को तर्फबाट बन्ने गरी नयाँ चलचित्र ‘रुद्र’ घोषणा भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका...
प्रमोद खरेलको नयाँ भिडियो यो धर्तीमा
सेलिब्रेटी नेपाल काठमाडौँ सारथी म्युजिक प्रा.लि.ले प्रमोद खरेलको आवाजमा रहेको यो धर्तीमा बोलको गीतको भिडियो सार्बजनिक गरेको छ । कस्तुप पन्तको शब्द तथा संगीत रहेको भिडियो लाइ दिपेश राज पाण्डेले निर्देशन गरेका हुन् भने रोशन धितालले...
उजनको निर्देशनमा तिम्रो आँखाको भाका
सेलिब्रेटी नेपाल काठमाडौँ गायक उजन नेम्वाङ्ले निर्देशन गरेको सेकेन्ड म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायन क्षेत्रमा परिचत उजनले पछिल्लो समय म्यूजिक भिडियो निर्देशनमा हात हालेका छन् । ‘तिम्रो आँखाको भाका मैलै बुझ्नै सकिन’ बोलमा...
जंग बहादुरको कोट कार्तिक २६ मा सार्बजनिक हुने
चलचित्र ‘जंगबहादुरको कोट कार्तिक २६ गते बाट प्रदर्शनमा आउने भएको छ आशिष भेटवाल निर्देशित चलचित्र अष्ट्रेलिया तथा नेपालमा छायांकन गरिएको हो। चलचित्रमा ऐतिहासिक पात्र जंग बहादुरको कोटको खोजीमा घुमेको छ। जयन खड्काको निर्माण...
दुबईमा पनि अब निरन्तर रुपमा नेपाली चलचित्र
दुबईमा पनि अब निरन्तर रुपमा नेपाली चलचित्र प्रर्दशनको सुभारम्भ गरीएको छ । दुबईमा पनि सेन्सर गरेर अरबीक सब टाईटल राखेर हलिउड र बलिउडका चलचित्र जस्तै सुबीधा सम्पन्न चलचित्र भवनमा प्रर्दशन हुने भएको छ । पहिलो चरणमा चलचित्र विर...
पशुपति प्रसाद पछि खगेन्द्र धनपति
सेलिब्रेटी नेपाल काठमाडौँ निर्देशक दिपेन्द्र के खनालले नयाँ चलचित्र ‘धनपति’ बनाउने घोसणा गरेका छन्। निर्देशक खनालले सामाजिक सञ्जाल फेसबुकमा चलचित्र निर्माण गर्ने घोषणा गरेका हुन। चलचित्र ‘धनपति’को कथा,पटकथा तथा संवाद खगेन्द्र...
दया र प्रियंकाको लालटिन चैत्र १८ मा आउने (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ नेपाली चलचित्र ‘लालटिन’को टिजर तथा गीत सार्वजानिक गरिएको छ । काठमाडौंमा औपचारिक कार्यक्रमको आयोजना गर्दै सो चलचित्रको टिजर र गीत सार्वजनिक गरिएको हो । देव कुमार श्रेष्ठको निर्देशन रहेको चलचित्रमा नायक...
गायक सुनील बर्देवाको निधन
चर्चित गायक तथा संगीतकार गायक सुनील बर्देवाको निधन भएको छ । बर्देवाको राती शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो । संगीतकार समाजका अध्यक्ष लक्ष्मण शेषका अनुसार बर्देवा कलेजोमा समस्या देखिए पछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत...


