यस्तो रह्यो कलाकारको होली (फोटो कथामा)


सेलिब्रेटी नेपाल काठमाडौँ
celebrity holi 1
चलचित्रकर्मीहरुले रंगहरुको पर्व फागु पुर्णीमा होली धुमधाम सँग मनाएका छन् । हिंजो चलचित्रकर्मीहरुले विभिन्न ठाँउमा होली कार्यक्रमको पनि आयोजना गरेका थिए ।

टिभि फिल्मी र अभिनेत्री तथा नेतृ करीस्मा मानन्धरले प्रत्यक होलीमा विषेश कार्यक्रमको आयोजना गर्दै आईरहेका थिए तर यसपालीको होलीबाट भने नेपाली चलचित्रलाई अन्राष्ट्रीय बजारमा प्रर्दशन गर्दै आईरहेका कलाकार अनिश शिंह ठकुरीले पनि होली विषेश कार्यक्रमको आयोजना गरे ।

कार्यक्रममा उलेख्य रुपमा मोडल तथा कलाकारहरुको उपस्थीती रहेकको थियो । कार्यक्रम सुरु भएको केही समय पछि कार्यक्रम स्थिलमा उपस्थीत भएका कलाकार दिपकराज गिरि, दिपा श्री निरौला, किरण केसी,मिना निरौला, भरत सिटौला,कोषीस क्षेत्री लगायत कलाकारले स्टेजमा चढेर नाच्न थालेपछि कार्यक्रमको रौनक नै बेग्लै भएको थियो ।

होली खेल्न उपस्थित भएका कलाकार र शुभ चिन्तको भिडले गर्दा बानेश्वर ब्याँकेटको प्राँगणमा खुट्टा टेक्न पनि नसक्ने अवस्था श्रृजना भएको थियो ।

कार्यक्रमका केही तस्विरहरु:
celebrity holi 1
celebrity holi 2