Author - Celebrity Nepal

‘न यता न उता’ को अफिसियल पोस्टर सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: श्रावन १७ गतेबाट सार्बजनिक प्रदर्शनमा आउने कमेडी चलचित्र ‘न यता न उता’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । विशारद बस्नेत र मिराज रोष निर्देशित चलचित्रको पोस्टरमा लगभग सबै कलाकारले स्थान...

‘रातो गलबन्दी’ ट्रेलर सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: कोशिस क्षेत्री र केकी अधिकारी स्टारर चलचित्र ‘रातो गलबन्दी’को ट्रेलर सार्वजनीक गरिएको छ । साउन १७ गते प्रदर्शन हुने चलचित्रको सार्वजनिक ट्रेलरमा मुख्य कलाकार केकी अधिकारी, कोसिस क्षेत्री र बुद्धि...

छवि र शिल्पाविरुद्ध बहुविवाहको उजुरी

सेलिब्रेटी नेपाल काठमाडौं । निर्माता छविराज ओझाकी जेठी श्रीमती हेमा ओझाले श्रीमान छवि र शिल्पा पोखरेलबिरुद्ध प्रहरीमा बहुविवाहको उजुरी दिएकी छन् । उनले आईतबार महानगरीय प्रहरी वृत्त गौशालामा बहुविवाहको उजुरी दिएकी हुन् । हेमाले...

अराजले ल्याए केटाहरुको तीज गीत (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: नेपाली हिन्दु नारीहरुको महान चाड हरितालिका तीजमा विवाहित नारीहरुले पतिको सुस्वास्थ्य र दीर्घायुको कामना गरेर तथा अविवाहित युवतीहरुले सुयोग्य पति पाऊँ भनेर पानी पनि नखाई व्रत बस्ने गरेको पाइन्छ । पछिल्लो...

अष्ट्रेलियामा आयोजना हुने तिजमेलामा कुलेन्द्रदेखि अञ्जली सम्मको प्रस्तुति

सेलिब्रेटी नेपाल अष्ट्रेलियाका विभिन्न शहरहरुमा यहि अगष्ट २४ मा तिज मेलाको आयोजना गरिने भएको छ । नेपाली समुदायको आयोजनामा हुनलागेको यस कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रका अब्बल सष्टाहरुको प्रस्तुति रहनेछ । नेपाली श्रोताहरुलाई...

नेपाल आइडलका विश्वास उप्रेतीको ‘पुरानो दिन’ सार्वजनिक

सेलिब्रेटी नेपाल नेपाल आइडल सिजन २ को टप २० मा परेका विश्वास उप्रेतीको पहिलो गीत ‘पुरानो दिन’ सार्बजनिक गरिएको छ । सार्वजनिक गीतमा विश्वास उप्रेतीको स्वर सुन्न सकिन्छ भने संगीत सबिन राईको रहेको छ । गीतमा सङ्गीत संयोजन...

दुर्गाको ‘हजार गल्ती’ मा रीमा र विनोदको झगडा परेपछि (भिडियो)

सेलिब्रेटी नेपाल काठमाण्डौ:गीतकार दुर्गा प्रधानको एल्वम ‘वन्ली फर यू’ मा रहेको दोश्रो गीत ‘हजार गल्ती’को म्यूजिक भिडियो सार्बजनिक गरिएको छ । सुमधुर स्वरकी धनी दिपा लामाको स्वरमा सजिएको गीतमा कार्यक्रम उद्घोषिका तथा...

सरौतो टिजर सार्बजनिक, सुमीको एक्सन अवतार

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र’सरौतो’को टिजर सार्बजनिक गरिएको छ । सार्बजनिक टिजरमा भरपुर एक्सन दृश्य समाबेश गरिएको छ । सुनी मोक्तानले साइलेन्स किलर गर्लको भूमिका निर्वाह गरेकी छिन् । रिभेन्जको कथा भन्ने चलचित्रलाई...

‘मारुनी’को दोश्रो गीत सार्बजनिक, साम्राज्ञी र पुष्पको जोडी कत्तिको सुहायो (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का स्टारर चलचित्र ‘मारुनी’कोदोश्रो गीत सार्वजनिक गरिएको छ । ‘सक्दिन म बाच्न’ रोमान्टिक बोलमा साम्राज्ञी र पुष्पको केमेस्ट्री झल्काउन खोजिएको छ ।सुरेश वाग्लेले...

‘लभ यु हमेशा’को टिजर सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: लभस्टोरी कथामा निर्माण भएको यशराज गराच, ऋचा थापा र फिजा योन्जन स्टारर चलचित्र ‘लभ यु हमेशा’ को टिजर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति पक्का गरिएको छ । यस अघि भाद्र ६ गतेबाट प्रदर्शनको...

हलमा हरर चलचित्र ‘घर’, तर्साउला त दर्शक ?

काठमाडौं । आज शुक्रबारबाट हरर चलचित्र ‘घर’ प्रदर्शनमा आएको छ । चलचित्रलाई अर्पण थापाले लेखन तथा निर्देशन गरेका हुन् । उनले यसअघि पनि हरर चलचित्र ‘सुनकेशरी’निर्देशन गरेका थिए । चलचित्र ‘घर’मा अर्पण थापा, सुरक्षा पन्त र बेनिशा हमाल...

जयवीर तामाङको ‘आजभोली गाउँघरमा’सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौं । ‘म्हेन्दोमाया’ गायक जयवीर तामाङको ‘आजभोली गाउँघरमा’ बोलको मौलिक नेपाली लोक पप गीत सार्वजनिक गरिएको छ । गीतमा जयवीरको शब्द तथा स्वर छ । गीतमा पवन वाङ लामाको कम्पोज तथा एरेञ्ज छ । सार्वजनिक गीतको...

अम्बिका र टेकको तीज गीत ‘भाई आयो लिनलाई’ (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: गायक टेक अधिकारी र गायिका अम्बिका बस्नेतको स्वरमा रहेको तीज गीत सार्बजनिक गरिएको छ। ‘भाई आयो लिन लाई’ बोलको गीतमा टेक अधिकारी र अम्बिका बस्नेतको शब्द रहेको छ । गीतमा संगीत रेशम प्रधानको...

नेपाली ब्यान्ड सत्याकृत सँग पहिलो पटक कैलाश खेरले गाए यस्तो गीत ( भिडियो )

सेलिब्रेटी नेपाल काठमाडौँ: भारतीय चर्चित गायक कैलाश खेरले नेपालको सत्याकृत ब्याण्डसँग ‘भक्तिका चन्दन’ बोलको हिन्दी गीत गाएका छन् । सुर साधुको शब्द तथा संगीतमा तयार गरिएको गीतको संगीत संयोजन गोपाल रसाइलीले गरेका हुन् । हालै उदित...

Copyright © 2012 - 2026 | All Right Reserved.