सन्तोष र प्रतिक्षाको दशैं गीतमा उज्वल र संगम (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: हिन्दुहरुको महान चाड बिजया दशमीको अवसरमा दशैं गीत सार्बजनिक हुने क्रम सुरु भएको छ । यसै क्रममा सन्तोष केसी र प्रतिक्षा वाग्लेको स्वरमा रहेको दशैं गीत सार्बजनिक गरिएको छ । ‘दशैं मान्न आउँदै छु घर’ बोलको गीतमा शब्द र संगीत सन्तोष केसीको रहेको छ । प्रकाश भट्टले निर्देशन गरेको भिडियोलाइ राजेश घिमिरेले छायांकन गरेका हुन् भने बिष्णु शर्माले सम्पादन गरेका छन्। संगम शर्मा र उज्ज्वल गिरि फिचर्ड भिडियो सन्तोष केसीको अफिसियल युट्युब च्यानलबाट सार्बजनिक गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.