राजेश पायलको डान्सिङ्ग नम्बर ‘चट्टकै’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: राई इज किङ्गको नामले परिचित राजेश पायल राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ। ‘चट्टकै’ बोलको रोमान्टिक गीतमा रिमेश कुमारको संगीत तथा उत्तम विचारको शब्द रहेको छ। अशोक बिकले निर्देशन गरेको भिडियोलाइ बिरेन्द्र भट्टले छायाँकन गरेका हुन् भने रबिन बिकले सम्पादन गरेका हुन् । भिडियोमा आशिष कुशवार र सुष्मा अधिकारी फिचर्ड छन् । भिडियो ओएसआर डिजिटलको अफिसियल युट्युब मार्फत भिडियो सार्बजनिक गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.