Author - Celebrity Nepal

एप्सबाट नयाँ नयाँ चलचित्र हेर्न पाइने

सेलिब्रेटी नेपाल काठमाडौं: नेपाली फिल्मको विभिन्न बजारहरुमध्ये अनलाईन डिजिटल बजार एक हो । यसमा पनि विभिन्न तरिकाले फिल्म हेर्ने परम्परा छ । प्राय नेपालले अंगिकृत गरेको माध्यम भने सामाजिक सञ्जाल युट्युब मात्र हो । पछिल्लो समय...

सुशील स्टारर ‘बादशाह जुट’ पोस्टर सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: एक्सन जनराको चलचित्र ‘बादशाहजुट’ को अफिसियल पोस्टर र रिलिज डेट सार्वजनिक गरिएको छ । अब चलचित्र कार्तिक १ गते रिलिज हुनेछ । गत बर्षको पुष १३ गते रिलिज हुने भनिएको चलचित्र बिभिन्न कारणबस...

अभिनेता सुमन सिंहलाई मातृ शोक

सेलिब्रेटी नेपाल suman singh काठमाडौँ: अभिनेता सुमन सिंह ठकुरीलाई मातृ शोक परेको छ। सुमनकी आमा बिन्दुको ६९ वर्षको उमेरमा सोमबार बिहान निधन भएको पारिवारिक स्रोतलाई उद्धित गर्दै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले...

बनेपामा ‘लाइभ इन कन्सर्ट विथ फेशन शो’

सेलिब्रेटी नेपाल काठमाडौँ: एल एन एण्ड एजेन्सीले आगामी भाद्र ७ गते बनेपामा लाइभ इन कन्सर्ट विथ फेशन शो गर्ने भएको छ । काभ्रे जिल्लामा लुकेर रहेका प्रतिभा हरुलाई उजागर गर्ने उदेश्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रमको लागि अडिसन...

‘मिस नेपाल कर्भी’ आयोजना हुने

सेलिब्रेटी नेपाल काठमाडौँ: फरिया सेन्टर प्राइभेट लिमिटेडद्वारा काठमाण्डौमा ‘मिस नेपाल कर्भी’आयोजना गरिने भएको छ । नेपालमै पहिलो पटक आयोजना हुन लागेको यस सौन्दर्य प्रतियोगिता अन्य प्रतियोगिता भन्दा अलिक फरक किसिमको हुन...

ह्योल्मो भाषाको चलचित्र ‘मेतोक’को ट्रेलर सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: ह्योल्मो भाषाको चलचित्र ‘मेतोक’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । ‘सिनेजोन नेपाल’ नामक युट्युब च्यानल मार्फत ट्रेलर सार्वजनिक गरिएको हो । अल्पसंख्यमा रहेको ह्योल्मो जातिको भाषा र कथामा बनाइएको मेतोक...

आर्यन र प्रियंका बने रोमान्टिक,‘हजार जुनी सम्म’ गीत सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: विकासराज आचार्यको निर्देशनमा तयार भएको चलचित्र ‘हजार जुनी सम्म’ को रोमान्टिक गीत रिलिज भएको छ । आर्यन सिग्देल र प्रियंका कार्की फिचर्ड गीत रोमान्टिक बनेको छ । सुगम पोखरेलको स्वरमा रहेको ‘सत्य...

मिरुनाको पछि आर्यन,‘च च हुई’ पोस्टर सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: आर्यन सिग्देल स्टारर चलचित्र ‘च च हुई’ को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा आर्यनलाई फ्रेस देख्न सकिन्छ । उनको साथमा मिरुना मगर र भोलाराज सापकोटा फिचर्ड छन् । सार्वजनिक पोस्टरमा आर्यनले...

बेलायतमा धमाधम छायाँकन हुँदै ‘कैदीको पत्र’

सेलिब्रेटी नेपाल काठमाडौँ: साहित्यकार सनमकुमार बैरागले अर्का साहित्यकार स्व. इश्वर मानन्धरको चर्चित कथा ‘कैदीको पत्र’ मा चलचित्र निर्माण गरिरहेका छन् ।२६ जुलाईबाट बेलायतकाबिभिन्न स्थानमा सुटिङ भइरहेको ‘कैदीको पत्र’को निर्देशन...

शुभद्रा अधिकारीको पशुपति आर्यघाटमा दाहासंस्कार

सेलिब्रेटी नेपाल काठमाडौँ: वरिष्ठ कलाकार शुभद्रा अधिकारीको निधन भएको छ। अधिकारीको शनिबार बिहान आफ्नै निवास डल्लुमा निधन भएको हो। उनको आजै पशुपति आर्यघाटमा दाहासंस्कार गरिएको छ । सुभद्रा अधिकारीलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि...

पोखरामा ‘जाइरा’को ओएसटीको लाईभ प्रस्तुती, मोफसल यात्रामा कलाकार

सेलिब्रेटी नेपाल काठमाडौँ: भदौ ६ गते रिलीज हुने चलचित्र ‘जाइरा’ टीम यतिबेला मोफसलको प्रचार यात्रामा रहेको छ । नेपाली चलचित्रको लागि दोश्रो व्यापारिक स्टेशन मानिने पश्चिम नेपालको पोखरामा शुक्रबार दिनभर चलचित्रको टीमले...

अजय र काजोलको जोडी एकसाथ पर्दामा आउंदै

सेलिब्रेटी नेपाल एजेन्सी: अजय देवगन र काजोल बलिउडमा लोकप्रिय जोडीमध्येका एक हुन्। यो जोडी अब एकैसाथ फिल्ममा देखिने भएका छन्। रोमान्टिक कमेडी फिल्ममा उनीहरू सँगै देखिने कुरा सार्बजनिक भएको छ। समाचारका अनुसार देवगन परिवार कम्पनीले...

चर्चित अभिनेत्री विद्याको निधन

सेलिब्रेटी नेपाल एजेन्सी: ७० तथा ८० को दशककी चर्चित बलिउड अभिनेत्री विद्या सिन्हाको निधन भएको छ। उनको ७१ वर्षको उमेरमा उपचारका क्रममा बिहिबार मुम्बईको जुहुस्थित एक अस्पतालमा निधन भएको हो। केहि दिन अगाडी स्वास्थ्यमा समस्या आएपछि...

वरिष्ठ साहित्यकार दीक्षितको अन्त्येष्टि

सेलिब्रेटी नेपाल काठमाडौं: वरिष्ठ साहित्यकार स्व. मदनमणि दीक्षितको बिहीबार पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अपराह्न अन्त्येष्टि गरिएको छ । नेपाल प्रहरीको एक टुकडीले उनलाई राष्ट्रिय सम्मान दिएको थियो । स्व. दीक्षितलाई उनका...

Copyright © 2012 - 2026 | All Right Reserved.