सेलिब्रेटी नेपाल
काठमाडौँ: सुर्य बहादुर मगर र पूर्ण कला बिसिको स्वरमा रहेको लोक तथा दोहोरि गीत भिडियो सार्बजनिक गरिएको छ। ‘माया बसेको’ बोलको गीतमा प्रल्हाद न्यौपानेको शब्द र संगीत रहेको छ। सार्बजनिक गीतमा संगीत संयोजन पनि सुर्य बहादुर मगरकै रहेको छ। लिगेश भट्टराईले निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोलाइ नमराज घिमिरेले छायांकन गरेका हुन्। भिडियोमा ऋचा थापा,बिकाश श्रेष्ठ,प्रल्हाद न्यौपाने र तिलक राई फिचर्ड छन् ।